काठमाण्डौं,कार्तिक,१७-नेकपा एमालेले आफ्नो १०औं महाविधेशनमा अतिथिका रूपमा नेकपा एकीकृत समाजवादीलाई नबोलाउने भएको छ। महाधिवेशनबारे जानकारी दिन आज बुधबार आयोजित पत्रकार सम्मेलनमा एमालेका सचिव एवंम प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १०औं महाधिवेशनमा अन्य राजनीतिक दललाई निमन्त्रणा गरिने तर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नडाकिने बताउनुभयो । “उहाले भन्नुभयो” एकीकृत समाजवादी पार्टी आफुहरुको पार्टीबाट फुटेर गएको र उक्त […]
Author: bihani
चीनबाट आयो कोरोनाविरुद्धको अनुदानको १६ लाख डोज खोप, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण
काठमाडौं,कात्तिक,१७-चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको सिनोफार्म खोपको १६ लाख मात्रा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । बुधबार नेपाल आइपुगेको उक्त खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गर्नुभएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै कोरोना विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने चिनियाँ घोषणा अनुरुप उक्त खोप नेपाल आएको हो […]
आज काग र कुकुर तिहार मनाइँदै
काठमाडौं,कार्तिक,१६-यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार । यस वर्ष काग र कुकुर तिहार एकैदिन पूजा गरि मनाइँदैछ । हिजो बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने आजदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जनाएकाे छ । आज बिहान कागलाई निमन्त्रणा गरेर मिठा मिठा खानेकुरा दिएर काग तिहार मनाइँदैछ । कागलाई यमदूतका रुपमा पूजा गर्ने गरिन्छ […]
मेरो लक्ष्य एसिया कप छनोट गराउनु हो: मुख्य प्रशिक्षक अल्मुताईरी
काठमाडौं,कार्तिक,१६-नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी आफ्नो लक्ष्य एसिया कप छनोट रहेको बताउनु भएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अल्मुताइरीले तीन वर्षे लक्ष्य र योजनाहरु सार्वजनिक गर्ने क्रममा एसिया कपमा छनोट हुनु आफ्नो लक्ष्य रहेको बताउनुभयो । तीन चरणको लक्ष्य राखेको बताउँदै उहाँले पहिलो चरणमा २०२७ को एसिया कपमा छनोट हुने लक्ष्य […]
पछिल्लो २४ घण्टामा थपिए ४६९ संक्रमित, ११ जनाको मृत्यु
काठमाडौं,कात्तिक,१६-पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।त्यस्तै, गत २४ घण्टामा ५ सय […]
टोकियोमा चलिरहेको रेलमा चक्कु प्रहार गर्ने एक व्यक्ती पक्राउ
जापान,कार्तिक,१४-जापानको टोकियोको स्थित पश्चिमी सहर चोफुमा चलिरहेको रेलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कम्तीमा ६ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ । घटना राति करिब ८ बजेतिर भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार आइतबार ट्रेन कोकुरियो स्टेशन नजिकै केयो रेलवे लाइन मा चलिरहेको […]
एएफसी यू-२३ छनोट: आज नेपाल र लेबनान भिड्ने
काठमाडौं,कार्तिक,१४-ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ । नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, लेबनानविरुद्ध मैदान […]
विमानस्थलमा तडकभडक नगरी विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री
काठमाडौं,कार्तिक,१३-कुनै पनि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलमा निकै तडकभडक हुन्छ । सुरक्षा व्यवस्थामा कडाई गरिन्छ । नागरिकलाई आवतजावतमा रोक लगाइएको हुन्छ । विमानस्थलमा औपचारिक कार्यक्रम गर्दै सेनाको टुकुडीले सलामी दिन्छ । र प्रधानमन्त्रीले अतिविशिष्ट कक्षको प्रयोग गर्छन् । यो नेपालमा अहिलेसम्म चलेको परम्परा हो । तर शुक्रबार नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको दृश्य भने […]
थपिए ५४९ जना कोरोना संक्रमित, ५६९ जना संक्रमणमुक्त
काठमाडौं,कार्तिक,१२-नेपालमा विगत २४ घण्टामा ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ७ हजार १४५ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ४९० जना र २ हजार ६०१ ओटा नमूनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा कोरोना संक्रमणबाट थप छ जनाको […]
कांग्रेसको महाधिवेशन तिन दिन अघि सर्यो,मंसिर २४ देखि २६ सम्म
काठमाण्डौं,कार्तिक,१२-नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । निर्वाचन समितिले […]





