काठमाडौं,माघ,११-मधेसमा राष्ट्रियसभाको ४ वटा पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस-एमाले-जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। गठबन्धनका उम्मेदवारहरु अन्य तर्फ महन्थ ठाकुर, अल्प संख्यक तर्फ रंजित कर्ण, दलित तर्फ धर्मेन्द्र पासवान र महिला तर्फ रेखा झा विजयी भएका छन्। अन्य तर्फ जसपा नेपालबाट उम्मेदवारी दिएका ठाकुरले ७ हजार ७२५ मतभार पाएर विजयी हुनु भयो।नेपाली कम्युनिष्ट […]
Author: bihani
राष्ट्रिय सभामा एमालेकी रोशनी मेचे निर्वाचित
काठमाण्डौं,माघ,११-राष्ट्रिय सभाको महिला सदस्यमा नेकपा एमालेकी रोशनी मेचे निर्वाचित हुनु भएको छ। उहाँले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रिय सभाको यात्रा सुनिश्चित गर्नुभयो।मेचेले कूल ७ हजार १७३ मतभार हासिल गर्नुभयो भने निर्वाचन आयोगको औपचारिक घोषणा आउन बाँकी छ। उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की नमिता न्यौपानेले २ हजार २६८ […]
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट तीनै सिटमा काँग्रेस एमाले गठबन्धन विजयी
काठमाण्डौं,माघ,११-राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा रहेका तीनै सिट कांग्रेस-एमाले-जसपा गठबन्धनले जितेको छ। आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगता समूहबाट कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित हुनु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ झाक्रीले ६ हजार ३३० मतभार प्राप्त गर्नुभयो।उहाँको प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले […]
डा.बाबुराम भट्टराईलाई “भावी” राष्ट्रपतिको प्रस्ताव
काठमाडौं,माघ,१०-डा.बाबुराम भट्टराईलाई “भावी”राष्ट्रपति’ का रूपमा प्रस्ताव गरिएको छ। राष्ट्रपतिको प्रस्ताव आएपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिनु भएको छ।डा.भट्टराईले शुक्रबार ‘भिडियो सन्देश’ जारी गर्दै ‘गोरखा–२ बाट उम्मेदवारी फिर्ता’ लिनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले सार्वजनिक सन्देशमार्फत ‘भट्टराईलाई उम्मेदवारी फिर्ता लिइदिएर वैकल्पिक राजनीतिको अभिभावकत्व ग्रहण गरिदिन’ आग्रह गरेपछि भट्टराईले फिर्ता लिनु भएको […]
टोकियोमा मगर संघको माघे संक्रान्ती कार्यक्रममा हाउसफुल
जापान,माघ,४-टोकियोमा आज आईतवार माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापान केन्द्रिय समितिको आयोजनामा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रममा उपस्थित भरिभराऊ दर्शकले हल हाउसफुल भएको थियो। टोकियो स्थित नाकानो जिरो हलमा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा एक हजार भन्दा बढी दर्शकको उपस्थित […]
टोकियोमा आज मगर संघले माघे संक्रान्ती पर्व मनाउदै
टोकियो,माघ,४-नेपाल मगर संघ केन्द्रिय समिती जापानले आज आईतवारका दिन माघे संक्रान्ती पर्व मनाउदै छ। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै हाम्रो भाषा,भेषभुषा, कला , संस्कृतिको पहिचानलाई संरक्षण र सम्बर्धन गर्दै सामाजिक न्याय, एकता र सद्भावलाई कायम राख्ने उद्देश्यका साथ नेपाल मगर संघ जापानको केन्द्रिय समितीले आज टोकियो स्थित नाकानो जिरो हलमा माघे […]
नेपाल मगर संघ क्षेत्रीय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै
टोकियो,माघ,१-नेपाल मगर संघ जापान क्षेत्रिय समिति नागोयाले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र क्षेत्रिय समिती नागोयाको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिवारका दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले माघे […]
फुकुओकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न
टोकियो,माघ,२-फुकुओकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापानको क्षेत्रीय समिति क्यूस्यूले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो। फुकुओकामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा चार सय भन्दा बढीको हाराहारीमा दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती क्यूस्यूका अध्यक्ष यूकेश राना मगरले जानकारी […]
फुकुओकामा आज माघे संक्रान्ती पर्व मनाईदै
टोकियो,माघ,२-नेपाल मगर संघ जापान क्षेत्रिय समिति क्यूशु जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र क्षेत्रिय समिती क्यूशुको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शुक्रबारका दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले […]
ओकिनावामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न
टोकियो,माघ,२-ओकिनावामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर संघ जापानको क्षेत्रीय समिति ओकिनावाले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम बिहिवार सम्पन्न भएको हो। ओकिनावमा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा उल्लेखिय दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती ओकिनावा अध्यक्ष राम थापा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। […]









