काठमाडौं,असार,१३- एसइई परीक्षामा बुटवलकी निकिता खनालले सबै विषयमा ए प्लस प्राप्त गरेकी छन् ।बुटवल शंकरनगरको सिद्धार्थ इंलिस बोर्डिङ स्कूलबाट परीक्षा दिएकी उनले सबै विषयमा ए प्लस ल्याएर ४ जीपीए प्राप्त गरेकी हुन् । उनको सिम्बोल नम्बर ०४८३४४४ रहेको छ । कक्षा १ सम्म स्कलर्स होम बोर्डिङ स्कूलमा पढेकी उनले २ कक्षा देखि सिद्धार्थमा पढेकी हुन् । […]
Author: bihani
एसइईको नतिजा सार्वजनिक : नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण
काठमाण्डौं,असार,१२- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो । जीपीए ३.६० देखि जीपीए ४.० […]
‘गलबन्दी’ विवाद मिल्यो : शम्भु राई र प्रकाश सपुतबीच सहमति
काठमाण्डौं,असार,११- पछिल्लो समय निकै चर्चामा आएको लोकदोहोरी गित ‘गलबन्दी’ बारे विवाद उत्पन्न भएको थियो । आफ्नो लय सिर्जना चोरी गरेको आरोपमा गायक तथा सर्जक शम्भु राईले असन्तुष्टी जनाउदै आउनु भएको थियो । यस विषयले सामाजीक सन्जालमा निकै भाईरल बनी सकेको थियो ।आज बुधबार सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा गरिएको छलफलपछि गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच […]
व्यवसायीक फुटबलर बर्तमान राई संगको अन्तर्वार्ता (नेपाल)
काठमाण्डौं,असार,६- नेपालमा पछिल्लो समय दिन प्रतिदिन फुटबलको क्रेज बढिरहेको छ। व्यवसायिकतर्फ अगाडि बढ्दै गरेको भनिएको नेपाली फुटबल विगतभन्दा प्राविधिक रुपमा अहिले केहि सुधारिएको छ।खेलको स्तर उकास्न चाहिने अर्को कुरा भनेको यसको सम्पूर्ण विकासको रणनीति हो ।जब विदेश पढेर नेपाल फर्केका नेपाली विद्यार्थीले नेपालमा सन् १९२१ मा फुटबल भित्र्याएका थिए । त्यो बेला देखि नेपालमा पनि […]
हिजोका शिक्षकबाट भोलिका शिक्षा कसरी दिने ?
काठमाण्डौं,असार,६- स्थानीय तहका जनप्रतिनिधिहरुले शिक्षकमा सुधार नभएसम्म शिक्षामा सुधार गर्नै नसकिने बताएका छन् । २० वर्ष पुराना शिक्षकले, नयाँ विद्यार्थीलाई सिकाउनै हम्मे परिरहेको उनीहरुको भनाइ थियो । आजको शिक्षा साप्ताहिकले आयोजना गरेको ‘स्थानीय तहका शिक्षाका दुईवर्ष, उपलब्धि र चुनौती’ विषय अन्तक्रियामा बोल्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समाज अगाडि बढेपनि शिक्षकले उही बीसवर्ष पुरानो ढाँचामा […]
गुठीसम्बन्धी विधेयक संसदले नै फिर्ता गर्नुपर्छ : देउवा
काठमाडौं,असार,४- प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानविपरित सरकारले संसदमा ल्याएका अन्य विधेयक पनि फिर्ता लिन माग गर्नु भएको छ । संसदीय दलका नेता देउवाले गुठी विधेयकसँगै मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगसम्बन्धी विधेयक सरकारले संविधान विपरित ल्याएको दावी गर्दै खारेज गर्न माग गर्नु भएको हो । […]
हाईस गाडीको ठक्करबाट एकजना बृद्ध महिला सिकिस्त घाईते
नेपालगन्ज,जेष्ठ,३१- नेपालगन्ज देखि धनगढी तर्फ जादै गरेको हायस हिजो बिहीबार साझ नेपालगन्जको सडक बिभाग नजिक ठक्कर दिदा एकजना वृद्ध महिला सिकिस्त घाइते हुनुभएको छ । घाइते वृद्धको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सी विभागमा उपचार भई रहेको छ । घाइते वृद्धको नाम, थर केही नखुलेको अस्पतालमा डिउटीमा रहेका प्रहरी हवलदार नरेश कुमार डागीले बताउनुभयो […]
बिहानी एफसीका स्ट्राईकर बिनोद बिष्ट संगको अन्तर्वार्ता (जापान)
फुकुओका,जापान,जेष्ठ,२८- फुटबल खेल हाम्रो लागि नयाँ होइन। यसको इतिहास पनि आजको होइन। आजको विषयलाई म यसरी सुरुवात गर्न चाहान्छु । सन् १९२१ मा विदेश पढेर फर्किएका नेपाली विद्यार्थीले नेपालमा सर्वप्रथम फुटबल भित्र्याएका हुन्। यसलाई स्थापित गर्ने काम जनरल नरशमशेर राणाले गरे। यती जानकारी नदिने हो भने आजको फुटबल सम्बन्धीको विषय अधुरो हुनेछ । खेललाई हुने खानेले […]
शहरी विकास मन्त्री र कानुन संकायका विद्यार्थी विच इद मिलन तथा भेटघाट कार्यक्रम
बाँके,जेष्ठ,२४- त्रिभुवन विश्व विद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कानुन संकायमा अध्यापन अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुले बिहिबार माननीय शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसंग ईद मिलन तथा भेटघाट कार्यक्रम गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको वेष्टन बिजनेस ग्रुपको हलमा भेटघाट गरेका थिए । भेटघाट तथा ईद मिलन कार्यक्रममा कानुन संकाय […]
कैलालीमा भिषण हावाहुरीमा परी १ जनाको मृत्यु, ४५ बढी घाईते
कैलाली,जेठ,२४- कैलाली र कञ्चनपुरमा बिहीबार बेलुकीको भिषण हावाहुरीले ठूलो धनजनको क्षति भएको छ ।हावाहुरीमा परी एक जनाको ज्यान गएको छ भने ४५ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।कैलालीमा अरु २५ जना घाइते भएका छन् ।अहिले घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु […]


