काठमाडौं, वैशाख,३१- सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गराएर सहमतिको वातावरण बनाउन पहल गर्ने आश्वासन दिनुभएको छ । विधेयकको विरोधमा नेपाल प्रेस युनियनले आज बुझाएको ज्ञापनपत्र लिँदै सभामुख महराले सञ्चारमन्त्री र राष्ट्रियसभा अध्यक्षसँगसमेत आफूले यो विषयमा कुरा गर्ने बताउनुभयो । उहाँले पत्रकारले उठाएका विषयसँग आफू पूर्ण सहमत रहेको भन्दै विधेयक पूर्णरुपमा फिर्ता नभए संशोधनका […]
Author: bihani
बिहानी एफसीका पूर्व कप्तान खेमराज बोहरा संगको अन्तर्वार्ता (जापान)
फुकुओका,जापान,बैशाख,२५- पेशाले सरकारी जागिर थियो । जिविको पार्जन गर्न जसो तसो सबै कुरा पुगि नै रहेको थियो । त्यो पनी नेपालमा देश र जनताको सेवामा समर्पित भएर काम गर्नु जतिको बेग्लै मजा सायद अब कतै गएर पनि भेटिदैन् होला । हुनत : मान्छेलाई जती नै भएपनी पुग्दैन, त्यो तपाई हामी सबैलाई थाहा भएकै कुरा हो […]
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबिच एकता
काठमाडौं,बैशाख,२३- संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीले एकताको घोषणा गरेका छन् । उनीहरुले नयाँ दलको नाम समाजवादी पार्टी नेपाल घोषणा गरेका छन् । काठमाडौंमा भएको एकता घोषणा सभामा नेताहरुले एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी पनि गरेका छन् ।कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ […]
नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यू जापानले दोस्रो महाधिवेशन गर्ने
फुकुओका,जापान,बैशाख,२३- नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यू जापानले महाधिवेशन गर्ने भएको छ । महासंघले यहि आउदो मे महिनाको १९ तारिख अर्थात (जेठ ५ गते) आईतबारका दिन दोस्रो क्षेत्रीय अधिवेशन गर्न लागेको हो । यस महाधिवेशनबाट जापानको क्यूस्यूमा रहेका सम्पुर्ण जनजातीसंग आबद्ध संघसंस्थाबाट प्रतिनिधित्व रहने गरि नयाँ कार्यसमिती चयन गरिने महाधिवेशन कार्यसमितीका संयोजक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो […]
रुसी विमानमा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु
मस्को,वैशाख,२३- रुसको मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । मस्कोस्थित विमानस्थलबाट मरमास्क सहरका लागि उडेको सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गराएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् । आगलागी कसरी […]
रोजिन थापा मगरको जापानबाट आमालाई मार्मीक पत्र
काठमाण्डौं,बैशाख,२१- आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा लिइन्छ । आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन […]
जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्याग गरेको घोषणा
काठमाण्डौं,बैशाख,१७- जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गर्दै पद त्याग गरेका छन् ।दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गर्नुभएको हो । यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो। राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए।वयोवृद्ध आकिहितोले स्वास्थ्य र उमेरका […]
प्रथम क्योदाइ रनिङ्ग फुटसल प्रतियोगिताको उपाधी ओहासी एफसीलाई
फुकुओका,जापान,१४- शिजुका एफसिको आयोजनामा भएको प्रथम क्योदाइ रनिङ्ग फुटसल प्रतियोगिताको उपाधी ओहासी एफसीले हात पारेको छ । शनीबार जापानको फुकुओकामा सम्पन्न भएको फाईनल खेलमा ओहासी एफसी र केआईसी ईगल एफसी भिडेका थियो । अत्यन्तै प्रतिष्पर्धात्मक एवं रोचक खेलमा निर्धारित समयभित्र दुवै टिमले एक एक गोल रहित बराबरी खेलेपछि खेल पेनाल्टि शुटआउटमा परिणत भएको थियो । उक्त पेनाल्टी […]
बिहानी एफसी : नयाँ खेलाडीको आगमन संगै प्रभाव जमाउँदै
फुकुओका,जापान,बैशाख,१४- जापानको फुकुओकामा शनीबार प्रथम क्योदाइ रनिङ्ग कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतीयोगितमा १२ वटा टिमले सहभागीता जनाएका थिए । उक्त प्रतीयोगितामा बिहानी अनलाई डटकमद्धारा संन्चालीत बिहानी एफसी ले पनी सहभागीता जनाएको थियो । सन् २०१८ सालमा स्थापना भएको यो क्लवले छोटो समयमा नै जापानको फुकोओकामा निकै प्रभाब जामाई रहेको छ । तर दु:खद कुरा क्लवको स्थापना चरणबाट […]
केआईसि ईगल एफसि प्रथम रनअरअप : दमदार प्रदर्शन
फुकुओका,जापान,बैशाख,१४- प्रथम क्योदाइ रनिङ्ग कप फुटसल प्रतियोगिता शनीबार जापानको फुकुओकामा सम्पन्न भएको छ । उक्त प्रतीयोगितमा सहभागीता जनाउदै उत्कृष्ट प्रदर्श गरेको केआई सि ईगल प्रथम रनअरअप भएको छ । खेलको सुरुवाती चरणमै आक्रमक खेलीरहेको केआईसी ईगल एफसीले अन्तत प्रथम रनअरअप मै चित्त बुझाउन परेको हो ।खेल हेर्न पुगेका धेरै दर्शकको अनुमानमा बिजेता हुन्छ, भनिएयता पनी अन्तत फाईनल […]






