नेपालगन्ज,जेष्ठ,१३- नेपालगन्जमा आज (सोमबार )दिउँसो साढे दुई बजेतिर भएको स्कुटर दुर्घटनामा एकजनाको ज्यान गएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित तेलनीपुरुवा भन्ने ठाउँमा दिउँसो भे ५ प ४३१४ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार नेपालगन्ज २० का ४७ बर्षिय जाहेद अलि मनिहारको ज्यान गएको प्रहरीले जनाएको […]
Author: bihani
बम विस्फोटबारे गृहमन्त्री बादलद्धारा संसदलाई जानकारी
काठमाण्डौं,जेष्ठ,१३- गृहमन्त्री राम बहादुर थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताउनु भएको छ । राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे आज सोमबार संसदलाई जानकारी दिँदै उक्त कुरा बताउनु भएको हो । उहाँका अनुसार राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । विप्लव समूहको बन्द र आपराधिक गतिविधिले शैक्षिक संस्था […]
प्रचण्डद्धारा मिडिया काउन्सिल विधेयकको बचाउ : विप्लवको बन्द वार्ताकै लागि भएको भनाई
काठमाण्डौं,जेष्ठ,१३- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको बचाउ गर्नुभएको छ । १७ औं कृष्णसेन स्मृति दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अध्यक्ष दाहालले अराजकता र प्रेस स्वतन्त्रता फरक–फरक कुरा भएको भन्दै सरकारले ल्याएको विधेयकको बचाउ गर्नुभएको हो । उहाँले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको […]
प्रतिनिधिसभा बैठक : आर्थिक सर्वेक्षण सार्वजनिक
काठमाडौं,जेष्ठ,१३- प्रतिनिधिसभाको आज सोमबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा सार्वजनिक गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान रहेको मन्त्री खतिवडाले बताउनुभयो । प्रतिव्यक्ति खर्चयोग्य आय […]
विप्लव समुह नेकपाको नेपाल बन्दको प्रभाव : कहाँ के के भयो (अपडेट)
काठमाण्डौं,जेष्ठ,१३- नेत्रविक्रम चन्द समूह ( नेकपाले ) आज सोमबार आह्वान गरेको बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।चन्द समूहका कार्यकर्ताले केही स्थानमा सवारी साधनमा आगजनीसमेत गरेका छन् ।प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो । […]
बम विस्फोट प्रती : कांग्रेसद्वारा दुःख प्रकट
काठमाण्डौं,जेष्ठ,१३- प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकमा पछिल्लो समय बढ्दै गएका बम विस्फोट र हत्या हिंसाका घटना तथा जनधनको क्षतिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गरी हिंसाको राजनीति परित्याग गर्न नेक्रवित्रम चन्द समूहलाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई अपिल गरेको छ । कांग्रेसले विज्ञप्तिमा राजधानीका विभिन्न स्थानमा […]
भारतीय जनता पार्टीले बनायो रेकर्ड : जिएसटीपछि पनि जित्ने विश्वकै पहिलो पार्टी
काठमाण्डौं,जेष्ठ,११- भारतको लोकसभा चुनावको हालसम्मको अवस्था हेर्दा भारतीय जनता पार्टी एक्लैले सुविधाजनक बहुमत ल्याउने अवस्था बन्दै गएको छ । लोकसभाको ५४२ सीटमा भाजपा सम्मिलिन एनडिए गठबन्धन ३४३ सीटमा अगाडि छ भने भाजपा ३०० सिटमा अगाडि छ । यो रुझान जितमा परिणत भयो भने विजेपीको लागि यो निकै ठूलो जित हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । […]
नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको अध्यक्षमा भिम गुरुङ चयन
फुकुओका,जापान,बैशाख,५- नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । महासंघले यहि जेष्ठ ५ गते (आईतबार) का दिन भिम गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । उक्त महाधिवेशनले नयाँ कार्यसमितीको अध्यक्षमा भिम गुरुङ, वरिष्ठ उपाध्यक्षमा धर्म महर्जन, उपाध्यक्षमा आशिष योन्जन लाई चयन गरेको छ । यस्तै महासचिवमा रोशन कुमार राई, सचिवमा […]
पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या
काठमाडौँ,जेठ,७- पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ ।एक बालिका घाइते भएकी छिन् ।सोमबार राति स्थानीय धनराज शर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाँचथर प्रहरीले जनाएको छ। धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव […]
इरानलाई ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपति ट्रम्पकाे ठाडाे चेतावनी
काठमाण्डौ,जेष्ठ,६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त गरिदिने भन्दै प्रत्यक्ष रुपमा चेतावनी दिएका छन् । इरानले वार्ताको लागि तयार रहेको घोषणा गरेको भोलिपल्टै उनले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्प्ले भनेका छन्, ‘यदी इरान लडाइँ गर्न चाहन्छ भने, इरानको औपचारिक अन्त्य नै त्यही हुने छ । अमेरिकालाई फेरि कहिल्यै चेतावनी नदिनू !’ ट्रम्पले […]


