इन्टर कलेज प्लसटु फुटसल प्रतियोगीता हुने

काठमाडौं,मंसिर,१२- राजधानीमा विगत १० वर्ष देखि निरन्तररुपमा शिक्षा मनोरन्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगीता फेशन सो लगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर  कलेज प्लसटु फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ ।   उक्त प्रतियोगीतामा सहभागीताको लागि कक्षा ११ वा […]

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संघको अधिबेशन नेपालगन्जमा सम्पन्न

नेपालगन्ज,मंसिर,१२- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जको दोस्रो अधिबेशन अाज नेपालगन्जमा सम्पन्न भएको छ ।अाज नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको लेक्चर हलमा दिउसो १ बजे अधिबेशन सुरु भएको थियो । कार्यक्रमको सभापति कर्मचारी संघका बिभागीय कार्यबाहक सभापति चन्द्र नारायण मण्डल , प्रमुख अतिथिमा कर्मचारी संघका […]

स्याक नेपालको ६ दिने अवलोकन भ्रमण यात्राका उपलब्धी

नेपालगन्ज,मंसिर,१०- डुडुवा गाउँपालिका २ का सुनिता यादव ६ दिनको अवलोकन भ्रमणमा निस्किन । भ्रमणको वारेमा उनले सोचेका पनि थिएनन् कि यति लामो भ्रमणको अवसर आउछ भन्ने । भ्रमण बारे उनले कतिको रमाईलो हुन्छ भन्ने बारे पनि सोचेका थिएनन् । करिव ५ बजे जाने खवर आएको थियो झोलामा कपडा, र आफुलाई चाहिने सामान झोलामा राखेर घरबाट […]

नेकपाको बैठक मंगलबार सम्मका लागि सर्‍यो

काठमाडौं,मंसिर,१०- नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले मंगलबार (भोलि)सम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी समिति बैठकको मिति […]

ए डिभिजन लिगमा : आर्मी, थ्रीस्टार र पुलीसको जीत

काठमाडौं,मंसिर,१०- आज भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डको खेलमा संकटा क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई आर्मीले ५-१ गोलअन्तरले पराजित गर्न सफल भयो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल […]

पूर्व प्रधानमन्त्री डा: भट्टराईद्धारा निर्मलाका बुवालाई १ लाख सहयोग

काठमाडौं,मंसिर,१०- नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत निर्मला पन्तको बुबा यज्ञराजको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । उहाँले यज्ञराज पन्तको उपचारका लागि १ लाख रुपैयाँ सहयोग समेत हस्तान्तर गर्दै सुरक्षा दिने नाममा प्रमाण नष्ट गर्नेहरुलाई कडा कारवाही गरिनु पर्ने माग गर्नु भएको छ । […]

गुरुवा गाउँ मेलामा कांग्रेस इकाईद्धारा पानी तथा प्राथमिक उपचार सेवा प्रदान

नेपालगञ्ज,मंसिर,८- बाँकेको गुरुवा गाउँमा जारी मेलामा नेपाली कांग्रेस इकाई समितिले पेय जल तथा प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । जानकी गाउपालिका वडा नं. ५ गुरुवा गाउँमा शुक्रवारबाट शुरु भएको तीन दिने मेलामा दर्शकहरुलाई पानीको अभाव तथा चोट पटक लागेको तत्काल आवश्यक औषधीको अभाव हुन नदिन इकाई समितिले शुद्ध पेय जल तथा प्राथमिक उपचारको […]

नेपालगंजमा भएको चौथो म्याराथान दौडको उपाधी नेपाल प्रहरीका राईलाई

नेपालगन्ज,मंसिर,८- क्रियटिभ हेन्ड्सद्वारा सञ्चालन गरेको नेपालगन्ज चौथो म्याराथन नेपाल प्रहरीका भुमि राज राईले उपाधि चुमेका छन् ।अाज बाँकेको नेपालगन्जको नेपालगन्ज उपमहानगरपालिका अगाडि बि-पी- चोकबाट सुरु भएको म्याराथन कोहलपुरको कौशिलानगर सम्मको यात्रा तय गरिएको थियो । कुल ४२-१९५ को दुरी नेपाल प्रहरीका भुमि राज राईले २ घण्टा ३२ मिनेट ३० सेकेन्डमा पुरा गरेका थिए । त्यसै […]

कपिलवस्तुमा गोली प्रहार बाट प्रदेशसभा उम्मेदवारको हत्या

कपिलबस्तु,मंसिर,८- कपिलवस्तुमा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको हो । शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले गएराति उनलाई गोली प्रहार गरेको थियो ।गोली लागेर गम्भीर घाइते भएका […]

खुल्ला वक्तृत्वकलामा शिक्षा कंडेल प्रथम

नेपालगञ्ज,मंसिर,७- बाँकेको खजुरा गाउँपालिका वडा नं.३ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा शुक्रबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा शिक्षा कंडेल प्रथम भएकी छन । “वर्तमान अवस्थामा चर्पीको महत्व” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा ६ कक्षामा अध्ययनरत शिक्षाले आठ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुन सफल भएकी हुन । बिद्यालयको सहकार्य, बाल क्लबको संयोजन, प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रामीण […]