काठमाडौं,मंसिर,२०- हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाउँदै छन् ।देशभरका शिव मन्दिर परिसरहरुमा दर्शनार्थीहरुले विहानैदेखि सतबिज छरिरहेका छन् । पशुपति क्षेत्रको श्लेष्मान्तक बनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन पुगेका छन् ।प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका […]
Author: bihani
प्रिती आलेको दोहोरी ब्याटलपछि “डाडै पिपल” बजारमा
काठमाण्डौं,मंसिर,१७- दर्शक श्रोताको बिचमा धेरै राम्रा सिर्जना प्रस्तुत गरिसकेकी गायीका प्रीति आले दोहोरि ब्याटल पछि अझ पढी चर्चामा आइन अहिले पछिल्लो समयमा बिधान कार्की र प्रीति आलेको स्वरमा रहेको नाचौ नाचौ लाग्ने गीत ” डाडै पिपल” भर्खरै मात्रै सार्बजनिक भएको छ । स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको राजु महोत्रा र बिधान कार्कीको “डाडै पिपलु” लाइ […]
नोबेलमा न्यूरो सर्जनको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन : नौ देशका बरिष्ठ न्यूरो सर्जनको जमघट
बिराटनगर,मंसिर,१७- नोबेल शिक्षण अस्पतालमा न्यूरो सर्जनहरुको दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा भएको सम्मेलनमा नौ देशका बरिष्ठ न्यूरो सर्जनहरु भेला भएका थिए । कार्यक्रममा ब्राजिल, ईङ्ल्याण्ड, जापान, चिन, भारत, पाकिस्तान, अफ्रिका, क्यानडा र नेपालका करिव ३० जना […]
न्याय माग्दै सवारी–साधनमा टाँसियो निर्मलाका स्टिकर
काठमाडौं,मंसिर,१७- कन्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै सोमबार लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको छ । ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु टाँसिएको हो ।काठमाडौंको गाेंगबुस्थित नयाँ बसपार्कमा पुगेर युवाहरुले स्वस्फूर्तरुपमा सवारी–साधनमा स्टिकर र पोस्टर टाँसेका हुन् । ‘निर्मला पन्तका […]
पाणिनी बचत तथा ऋण सहकारी संस्थाको अधिबेशन सम्पन्न
नेपालगन्ज,मंसिर,१६- बाँकेको नेपालगन्जमा रहेको पाणिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं साधारण सभा र तेस्रो अधिबेशनबाट रामेक्ष्वर सिटौला सर्व सम्मत रुपले चयन हुनु भएको छ । तहिजो राति अबेरसम्म नेपालगन्जको स्वस्तिक कटेजमा भएको तेस्रो अधिबेशनबाट अध्यक्षमा रामेक्ष्वर सिटौला , उपाध्यक्षमा कृण्ण प्रसाद मरासिनी , सचिवमा दिपक अर्याल , कोषाध्यक्षमा एकराज घिमिरे , सदस्यहरुमा क्रमश […]
शहिद ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौं,मंसिर,१६- ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ । लिगको चौथो स्थानमा रहेको आर्मीले छैटौ स्थानमा रहेको हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्न लागेको हो । चार खेलमा तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको आर्मीको १० अंक रहेको […]
लोक तथा दोहोरी गायक गोपालको पहिलो देउडा गीत : भागी बाइजाउँ बजारमा
नेपालगन्ज,मंसिर,१४- ‘मेरो माया लयो आफन्तैले´, ‘आइ.एम.इ गर’ , ‘नक्कलि मोरि’ जस्ता दर्जनौ चर्चित गीतहरुमा आवाज दिइसकेका चर्चित तथा लोकप्रीय गायक गोपाल नेपाल जि.एमको पहिलो देउडा गीत “भागी बाइजाउँ” सांगीतिक बजारमा सार्बजनिक भएको छ। सालैजो, कौडा तथा दोहोरी विधामा रहेका थुर्पै गीतहरुमा स्वर दिइसकेका जिएमले देउडा गीतमा भने पहिलो पटक स्वर दिएको बताएका छन।आफ्नै लय तथा […]
जीवनस्तर सुधार कार्यक्रमको संयुक्त अनुगमन
नेपालगञ्ज,मंसिर,१४- नेपालगञ्जमा संचालित जीवनस्तर सुधार कार्यक्रमको संयुक्त रुपमा स्थलगत अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर नेतृत्वको टोलीले नेपालगञ्जमा लागु ति कार्यक्रमको स्थलगत अनुगमन गरेको हो । सामाजिक विकास मञ्चको यूवा सशक्तिकरण बुल्गारी परियोजना अन्तर्गत १३ देखि १७ वर्षका बालबालिकालाई शिक्षा तथा १८ देखि २२ वर्षका यूवालाई आयआर्जनमा आवद्ध गराई जीवनस्तरमा सुधार […]
कर्मचारी संगठन विभागीय कमिटी चिसापानीको अध्यक्षमा पुनः शेरेन्द्र कुमार सोनी निर्वाचित
चिसापानी,मंसिर,१४- लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन बिभागीय कमिटी चिसापानीको छैटौं अधिबेशनबाट पुनः दोस्रो कार्यकालको लागि शेरेन्द्र कुमार सोनी सर्बसम्मतिले चयन हुनुभएको छ । अाज बाँकेको चिसापानीमा मेडिकल कलेजको हलमा भएको छैटौं अधिबेशनको सभापतित्वमा शेरेन्द्र कुमार सोनी , प्रमुख अतिथिमा कर्मचारी संगठनका केन्द्रीय सभापति कुश्माखर बश्याल, बिशिस्ट अतिथिमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय […]
सडक विस्तार गर्न नागरिक दवाब
नेपालगन्ज,मंसिर,१३– बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं २ स्थित घरवारीटोलको सडक बिस्तार गर्नका लागि नागरिक दबाब शुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका , नागरिक समाज, नेपालगन्ज उद्योग व्यापार संघ, बिभिन्न संघसस्था, नेपाल प्रहरी , वडावासी सबैले हालको सडक साघुरो भएको हुँदा उक्त सडकलाई चौडा बनाउनका लागि घर भत्काएर सहयोग गर्न सबैलाई अाग्रह गरेका छन् । घरवारीटोल […]










