काठमाडौं,मंसिर,६- डडेलधुराबाट डोटी जादै गरेको स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डोटीबाट डडेल्धुरा मेला हेर्न आएर फर्किँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । से १ ख २९३ नम्बर बस दुर्घटनामा परेको हो । उग्रतारा मन्दिरमा मेला हेरेर फर्किने क्रममा डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुडुवा खोलाको भीरबाट ३ सय मिटर तल खस्दा १६ […]
Author: bihani
कर्मचारीलाई राजनितिक संरक्षण गरिने कार्यको अन्त्य हुनुपर्छ : मन्त्री कार्कि
काठमाण्डौ,मंसिर,६- प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रकोपका दृष्टिले नेपाल बहुजोखिमयुक्त क्षेत्र भएकाले सम्भाबित घटनाको बारेमा पुर्ब तयारी गरिनु पर्ने बताउनु भएको छ । स्थानीय तहमा बिपद सचेतना तथा अभिमुखिकरण सम्बन्धी दुई दिवसिय तालिमको आज ओखलढुंगामा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री कार्कीले जोखिम छ भनेर प्रत्येक बर्ष एकै ठाँउमा […]
मनाङ संग थ्रीस्टार पराजीत : च्यासलको एनआरटी माथि ५–१ को फराकिलो जित
काठमाडौं,मंसिर,६- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधिको दावेदार थ्रीस्टारमाथि अर्को दावेदार मनाङ–मर्स्याङ्दी क्लब हावी भएको छ । मनाङले आज भएको तेस्रो चरणको खेलमा थ्रीस्टारलाई २–१ ले पराजित गरेको छ । खेलको सुरुआतमै अग्रता लिएको मनाङले अन्त्यतिर एक गोल खाएको हो । खेलको ११औं मिनेटमा अन्जन विष्ट र १८औं मिनेटमा विदेशी खेलाडी एड्लाजाले गोल गर्दै मनाङलाई […]
नेपालगंजको बि-पि चोकमा बालाजी स्वीट हाउस संचालनमा
नेपालगन्ज,मंसिर,५- नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको सामुन्ने लालाजिको पुरानो मिठाइँ पसल बालाजि स्वीट हाउस सञ्चालनमा अाएको छ । नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड नजिकका ग्राहकहरुलाई मध्यनजर गर्दै मिठाइँ पसल सञ्चालनमा ल्याएको प्रदिप कुमार गुप्ता र हर्षित गुप्ता बताए । यस भेगका मिठाइँ , छोला भटौरा, छोलासमोसा खान त्रिभुवन चोकमा जानु पर्ने समस्या हटेको […]
बाँकेको नेपालगंजमा धुमधामका साथ मोहम्मद डे मनाउँदै
नेपालगन्ज,मंसिर,५- ईस्लामिक धर्मका अन्तिम प्रवक्ताका रुपमा मानिने मोहम्मद सल्लल्लाहो अलैह बसल्लम १४४० अौं हिजरी उत्सव नेपालगन्जमा पनि धुमधामका साथ मनाउँदै गरिएको छ । मोहम्मद डे प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्जमा बाजागाजा सहित जुलुस निकाली शहर परिक्रमा गरेर मनाईरहेको छ । कोही पैदल, कोही गाडीमा त कोहीले मोटरसाइकलमा र्याली निकालेका छन् । ईस्लामिक क्यालेन्डर […]
जापान सरकारद्धारा नेपाललाई ३५ करोड ६० लाख अनुदान
काठमाडौँ,मङ्सिर,१४- जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री […]
रूपन्देहीका जिल्ला न्यायाधिवक्ता निराैला घुससहित पक्राउ
काठमाण्डौ,मंसिर,४- अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले सरकारी वकिल काेषहरि निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे छ। अायाेगकाे टाेलीले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता निराैलालार्इ सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा रंगेहात पक्राउ गरेकाे हाे। उहाँले ठगी मुद्दा मिलाइदिने भन्दै ८० हजार रूपैयाँ घुस लिएका थिए । अायाेग प्रवक्ता सहसचिव रामेश्वर दंगालका अनुसार […]
पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण ठेक्का प्रक्रियामा रोक
काठमाडौं,मंसिर,४- सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । सिक्टा सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्पूर्ण टेन्डर प्रक्रियामा रोक लगाएको हो । कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा […]
मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित
काठमाण्डौं,मंसिर,२- स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो । सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज […]
धनकला कुँवरको नयाँ गीत ‘लाम त माया’ बोलको भिडीयो सार्वजनिक
काठमाडौं,मंसिर,१- पछिल्लो समय नेपालि गित सांगीत बजारमा नयाँ नयाँ गित आउने क्रम दिन प्रतिदिन बढ्दो छ । माया प्रेममा आधारित नयाँ नयाँ गितलाई शहर देखि गाँउ सम्मका यूवा वर्गले खुबै मन पराउने गरेका छन् । माया प्रेममा आधारित गितको उत्कृष्ट भिडीयो बनान सक्यो भने त्यो गितले नेपाली गित संगितको बजारमा अत्याधिक बिक्रि भएको पाईन्छ । […]










