प्रबुद्ध माबीको छैटौं अबिभावक भेला सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२७- प्रबुद्ध माध्यमिक बिद्यालय सुनकोशी गाउपालिका ७ च्यानम ओखलढुंगाको छैटौं अविभावक भेला सम्पन्न भएको छ । बिद्यालयका संस्थापक खिलानाथ अधिकारीको प्रमुख आतिथ्यता तथा शिक्षक अबिभावक संघका अध्यक्ष नबिन कुमार कटुवालको अध्यक्षतामा एक कार्यक्रमका साथ अभिभावक भेला सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक एबं उप जिल्ला सभापति अधिकारीलाई अभिन्नदन तथा सम्मान गरिएको छ । […]

गाउँमा उच्च मावि स्थापना गर्न पब्लिक सहकारीको ५१ हजार सहयोग

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२७- ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका ३ उबूँमा संचालित पब्लिक बचत तथा ऋण सहकारी संस्थाले गाउँमा उच्च मावि स्थापना गर्न ५१ हजार १ सय २८ रुपैँया आर्थिक सहयोग गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत आठौं साधारण सभामा सहयोग हस्तान्तरण गरिएको हो । गाउँमा रहेको पूँजी एकिकृत गरेर गाउँमै लगानी गरेर आर्थिक विकासमा योगदान लक्ष्यका […]

बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा बृहत माघि मेला आजदेखी शुरु

पवन मुडभरी/ बौनियां,पुष,२७- कैलालीको बर्दगोरिया गाउपालिका —२ बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा बर्दगोरिया धार्मिक संरक्षण मञ्चको आयोजनामा बृहत माघि मेला २०७४ आजदेखी शुरु भएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चले हरेक वर्ष माघी मेलाको आयोजना गर्दै आएको छ । मेलाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरीको सभापतित्वमा […]

घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण

बिरेन्द्र शाह/ सुखड,पुस,२७- कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण गरीएको छ । जिल्ला प्रशासन कैलाली र नेपाल रेडक्रस सोसाईटी साखा कैलालीको सहयोगमा कम्मल बितरण गरेको थियो । नेपाल रेडक्रस सोसाईटी सोसाईटी दरख साखाका सभापति दिनेश कुमार लामिछानेले ४० थान बितरण गर्नु भएको हो […]

ठकुरी समाजद्वारा अशाय बालबालीका र बृद्वबृद्वाहरुलाई न्यानो कपडा वितरण

बाँके,पुस,२७- पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । जन्म जयन्तीको अवसर पारी बाँकेको नेपालगंजमा रहेको बागेश्वरी मन्दिर परिषरमा ठकुरी पत्रकार समाज नेपालले पनी एक कार्यक्रम गरी बागेश्वरी मन्दिरमा रहेका विभिन्न अशाय बालबालीका र बृद्वबृद्वाहरुलाई न्यानो कपडा वितरण गरेको हो । अशाय बालबालीका र बृद्वबृद्वा गरी ५० जनालाई न्यानो […]

ओखलढुंगामा इज्माले गरायो कृत्रिम सौर्य मण्डलको अबलोकन

सिर्जना बर्देवा/ ओखलढुंगा, पौष,२७- ओखलढुंगा सदरमुकामका दुई विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई सौर्यमण्डको अवस्था र विभिन्न ग्रह तथा नक्षत्रको गति सम्बन्धी प्रत्यक्ष अवलोकन गराइएको छ । भिडियो मार्फत सगरमाथा जनता उच्च मावि र लाली गुराँस इलिंस स्कुलका विद्यार्थी तथा शिक्षकहरुलाई सौर्य मण्डलको कृत्रिम स्वरुप नै निर्माण गरेर प्राकृतिक ग्रह, उपग्रह, नक्षत्र र कृत्रिम भुउपग्रहहरुको गति र […]

सिद्धिचरण नगरपालिका नगरबासीलाई कर तिर्न अभिप्रेरित गर्दै

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२७- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले सबै वडामा कार्य संचालन तथा अभिलेखिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । सेवा प्रवाह र तिर्नु पर्ने राजश्वका बारेमा जानकारी नहुँदा गुनासा आएपछि सरोकारवाला निकाय, जनप्रतिनिधी र वडा कार्यालयका कर्मचारीहरुलाई सचेतिकरण गर्न कार्यक्रम आयोजना गरेको नगरपालिकाले जनाएको छ । वडा कार्यालयबाट नियमित सेवा प्रवाह, वडामा राजश्व संकलन बृद्धि […]

डा. गोविन्द केसी रिहा

काठमाडौं, पुस २६- अदालतको अवहेलना गरेको आरोपमा गत सोमबार पक्राउ परेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले बुधबार साधारण तारेखमा रिहा गरेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा बुधबार भएको सुनुवाइपछि डा. केसीलाई सामान्य तारेखमा रिहा गर्न आदेश दिइएको हो । यस्तै, सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रका […]

खोटाङ्गकी किराती चेली सुशिला राई मिस राई २०१८ को भोटिङ राउन्डमा प्रबेश

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष २६- ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेल खोटाङ्गमा जन्मीएकी सुशिला राई मिस राई २०१८ को भोटिङ राउन्डमा पुगेकी छिन् । किरातीहरुको नयाँ सम्बत यलेदोङ ५०७८ को अवसर पारि आयोजना हुने मिस राई (२०१८ छैठौं संस्करणको किरात राई मौलिक कला संस्कृति केन्द्रद्धारा आयोजित यस प्रतियोगितामा आम नाछिरिङ राईको नेतृत्व गर्दै राई भोटिङ राउन्डमा प्रबेश गरेकी […]

खप्तड गोल्डकप फुटबलमा संकटालाई हराउदै एपिएफ विजयी

कैलाली,पुस,२६- कैलालीको क्षेत्रीय रंगशाला धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा सशस्त्र प्रहरी एपिएफ फुटबल क्लव विजयी भएको छ । आजको खेलमा सिएम सी क्लव संकटा लाई २-०गोल अन्तरले पराजीत गरेको हो । जितसँगै एपिएफ सेमीफाईनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको २३ औं मिनेटमा नै एपिएफका खेलाडी श्याम नेपालीको क्रशपासमा अन्जान बिष्टले १ गोल […]