ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२२- ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश गरेका छन् । गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले चुनावी खर्च विवरण पेश गरेका हुन् । उम्मेद्वारहरुले निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्रै रहेर बिबरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ । आयोगले निर्धारण […]

खप्तड गोल्डकपमा सुदूरपश्चिम ११ को विजयी सुरुवात

कैलाली, पुस २१-  कैलालीको धनगढीमा आज देखी शुरु भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले विजयी सुरुआत गरेको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम–११ ले च्यासल युथ क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्‍यो । जितसँगै सुदूरपश्चिम–११ सेमिफाइनलमा प्रवेश गरेको छ । क्षेत्रीय रंगशालामा भएको खेलको निर्धारित् समयमा दुवै टिमले एक/एक गोलको […]

राष्ट्रियसभा निर्वाचन माघ २४ गते गर्ने सरकारको निर्णय

काठमाडौं, पुस २१- सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते गर्ने निर्णय गरेको छ । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको हो । तर, प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेशप्रमुखको नियुक्तिको निर्णय भने हुन सकेन । सो विषयमा थप गृहकार्य गरेर मन्त्रिपरिषदको अर्को बैठकले […]

साँगितीक क्षेत्रमा अर्जुन मगरको डेब्यू

कठमाण्डौं,पुस,२१- पछिल्लो समय नेपाली गित संगितलाई मन पराउदै धमाधम नव प्रतीभावान कलाकारहरुको उपस्थीती नेपाली साँगीतीक क्षेत्रमा बाक्लीदै गएको छ । यो क्षेत्रमा कतीपय रहरले लागेका हुन्छन् भने कतीपय गित संगितमै रुची भएर लागेका हुन्छन् । तर यो क्षेत्रमा कती समय सम्म टिक्न सक्छन भन्ने नै नव प्रतीभावान कलाकारहरुलाई यो प्रश्न चुनौती बनीरहेको हुन्छ । यी […]

न्यायिक समस्या समाधान गर्न संगठीत

नेपालगञ्ज पुष २०- स्थानीय तहमा न्याय सम्पादन गर्दा आई पर्ने समस्या समाधान गर्न बाँकेका जनप्रतिनीधी संगठित भएका छन् । बाँके जिल्लाका ८ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष औपचारिक रुपमा आज एक जुट भएका हु्न् । नेपालको संविधानले स्थानीय तह अन्तर्गत उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएको छ । न्यायिक समितिका तर्फबाट सो […]

राष्ट्रपति भण्डारी र प्रमुख आयुक्त बिच भेटवार्ता

काठमाडौं, पुस २०- राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नु भएको छ । भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिनु भएको थियो । पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको […]

नेपाल रेडक्रस सोसाइटी खजुराद्वारा कम्बल वितरण

राम सुनाम/ बाँके,पुस,२०- नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उप शाखा खजुराले आज अति विपन्न, वृद्ध, असायलाई कम्मल वितरण गरेको छ । उपशाखाका सभापति जिवनाथ सापकोटाका अनुसार ४० थान कम्बल गरिबवर्गलाई वितरण गरिएको हो । कम्बल वितरण गर्दै खजुरा गाउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको […]

प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गियो

काठमाण्डौं,पुस,२०- राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुख र प्रदेशको राजधानीका सम्बन्धमा निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ। देउवाले सरकारी निवास बालुवाटारमा राष्ट्रिय मान्यता प्राप्त पाँच दलको बैठक बोलाउनु भएको थियो । बैठकमा देउवाले प्रदेश प्रमुखको नियुक्ति सहमतिका आधारमा गर्न प्रस्ताव गर्नु भएको थियो । तर, बैठकमा सहभागी एमाले नेता सुवाष नेम्वाङले […]

विद्यार्थीले आफैले पैसा उठाएर सेनेटरी प्याड किने

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१९- ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा १२ स्थित जाल्पा माध्यामिक विद्यालयमा अध्ययरत विद्यार्थीहरु आफैले पैसा उठाएर सेनेटरी प्याट खरिद गरेका छन् । महिनावारी हुँदा समेत नियमित बिद्यालयमा आउन विद्यालयका छात्रहरु आफैले रकम संकलन गरेर खरिद गरेका हुन् । विद्यालयले उनीहरुलाई सेनेटरी प्याड भण्डारण गरेर आवश्यक परेका बेला वितरण गर्ने गरेको छ । विद्यालयमा आर्थिक […]

इन्धनको मूल्यबृद्धि फिर्ता गर्न अनेरास्वीयु ओखलढुंगाको माग

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१९- अनेरास्वीयु ओखलढुंगाले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । मतदानबाट नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा पनि सरकारमा रहेर विभिन्न निर्ण गरेको भन्दै अनेरास्वीयु ओखलढुंगाले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेको हो । देशभर आन्दोलनमा रहेको एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयुले ओखलढुंगामा विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक […]