१७ वर्षीय केपि खनालको नेतृत्वमा हुम्लामा राहत बितरण हुदै

सुशील भण्डारी/ हुम्ला,असोज,२५- हुम्लाका नांगा छाती र भोका पेट हरुलाई राहत बितरण गर्न सामथ्र्य नेपालको टोली हुम्ला जानलागेको छ । पश्चिम नेपाल संयोजक केपी खनालको नेतृत्तवमा सामथ्र्य नेपालको टोली कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लीएर जादैछ । सामथ्र्य नेपालले केहि दिन पैले दशैमा दशा लागेका पिडीत परिवारहरुलाई महलम पट्टी लगाउने उदेश्यले […]

राष्ट्र राष्ट्रियता धर्म सस्कार र सस्कृति रक्षार्थ एक प्रभावकारी अभियान ॐ जन-जागरण नेपाल

केपि खनाल/ काठमाण्डौं,असोज-२५- भनिन्छ,जीवनलाई हेर्ने दृश्टिकोण नै जीवन हो । गलत अर्थले हेरिएको जीवनले गलत मोड लिन्छ सही अर्थमा ब्यतीत जीवनले सही मोड़ लिन्छ । जब छाती भित्र राष्ट् प्रेम हुन्छ उसलाई कुनै राजनैतिक पार्टीको सपोर्ट वा कार्यकर्ता भै रहनु पनी पर्दैन । आफैले एउटा स्वतन्त्र अभियान चलाएर देशको लागी केहि गर्न सकिन्छ भन्ने बलियो […]

ब्रेकिङ न्यूज : विश्वकपका लागि अर्जेन्टिना छनोट

काठमाडौं,असोज,२५- विश्वकपका लागी अर्जेन्टिना छनोट भएको छ । भर्खरै समाप्त खेलमा लियोनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको हो । भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । यो खेलमा मेसीले जादुमयी प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

फेरी सर्लाहीमा गोली हानी सुनचाँदी व्यवसायीको हत्या

सर्लाही, असोज २५- सर्लाहीमा गोली हानी एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ ।हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । मंगलबार साँझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३/४ जनाको समुहले मोटरसाईकल रोक्न […]

विश्वकपका लागी फ्रान्स र पोर्चुगल छनोट

काठमाडौं, असोज,२५- युरोपेली समूहबाट फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिएका छन् ।मंगलबार राती भएको खेलमा स्विट्जरल्याण्डलाई २–० ले हराउँदै युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा छानिएको हो । समूहमा दोस्रो भएको स्विट्जरल्याण्डले प्ले अफ् खेल्नेछ । यसैगरी बेलारुसलाई २–१ ले हराउँदै फ्रान्स पनि रुसमा अर्को वर्ष हुने विश्वकपमा लागि छनोट भएको छ । यो समुहमा दोस्रो स्थानमा […]

राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने

नरेश खड्का/ घोराही,असोज,२५- राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक व्यवस्थापीका सांसदबाट पारित भएसँगै दंगालीले खुशीयाली मनाएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न बनेको विधेयक व्यवस्थापिका–संसदबाट मंगलवार पारित भएसँगै दंगालीहरुमा खुशीयाली छाएको हो । खुशीयालीमा मंगलवार बेलुकी अस्पताल विकास समितिले दिप प्रज्वलन गरेर सरकारको निर्णयको स्वागत गर्दै खुशीयाली मनाएको छ […]

म्यादी प्रहरीमा भर्ना खुल्यो

काठमाडौं, असोज २४- सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो । सरकारले ९८ हजार २६८ जवानका लागि भर्ना खुलाएको हो । इच्छुक र […]

अर्थशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक थालरलाई

एजेन्सी,असोज, २४- २०७४ अमेरिकी अर्थशास्त्री रिचार्ड एच थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ। सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यीक्तगत निर्णयहरू तथा बजारका गतिविधिलाई […]

दाङको देउखुरीमा पेट्रोलियम ग्यासको भुगर्भ विभागद्वारा अध्ययन

नरेश खड्का/ दाङ, असोज,२४- दाङको देउखुरीस्थित राप्ती नदीको बगरमा ‘पेट्रोलियम ग्यास’ निस्केको विषयमा खानी तथा भुगर्भ विभागले अध्ययन गरेको छ । केही दिनदेखि ग्यास निस्केको स्थानीयले बताएपछि खानी तथा भू–गर्भ विभागबाट आएका विशेषज्ञले स्थगलत अध्ययन गरेको हो । अवलोलनपछि बगरमा ग्यास निस्केको सत्य भए पनि मिथेन या पेट्रोलियम कुन ग्यास हो थप अध्ययनपछि मात्र थाहा […]

प्रहरीलाई फोन गरी मनोज पुन समूहबाट गौचनको हत्या गरेको दाबी

काठमाण्डौ,असोज,२३- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले राजधानी बाट तीन जनालाई प्रकाउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताउनुभयो । पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलीप लामा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ थान […]