सी जिनपिङसँग अहिले डोनाल्ड ट्रम्पसँग भन्दा बढी शक्ति छ

काठमाण्डौं,असोज,३०- अमेरिकी राष्ट्रपतिहरूमा चिनियाँ समकक्षीबारे धक मानेर व्याख्या गर्ने बानी छ । चाकरी शैलीमा रिचार्ड निक्सनले भनेका थिए, ‘माओत्से तुङले ‘संसार परिवर्तन गरे ।’ जिम्मी कार्टरका लागि देङ सियाओ पिङ विशेषणयुक्त व्यक्तित्व थिए, ‘स्मार्ट, कडा, बौद्धिक, मिजासिलो, साहसी, रूपवान्, आत्मविश्वासी, मैत्रीपूर्ण ।’ बिल क्लिन्टनले तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनलाई ‘दूरदर्शी’ र ‘असाधारण बौद्धिकता’ भएको व्यक्तिका […]

संस्थागत निर्णयविनै आयोगमा एमालेको बन्दसूची

 काठमाडौं,असोज,३०- एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । नेता माधवकुमार नेपाल निकट नेताहरुले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए । शीर्ष नेताहरुको […]

सल्यान श्रीनगरमा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुने

नरेश खड्का/ सल्यान,असोज,३०- सल्यानमा तिहार बिशेष साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।हिन्दू नेपालीहरुको महान चार्ड तिहारको अवसर पारेर कार्यक्रम जिल्लाको श्रीनगर बजार स्थीत बसपार्कमा संचालन हुन लागेको हो । ग्लोबल मीडिया हाउस शाखा कार्यालय घोरही दाङ्को आयोजनामा हुन् लागेको उक्त कार्यक्रममा प्रतियोगिताहरु खुल्ला लोकदोहरि, एकल नृत्य, खुल्ला गजल र घैटोफोर रहने बताइएको छ […]

यस वर्ष भाइटीकाको साइत ११:५१ मा उत्तम

काठमाडौं,असोज,२९- हिन्दुहरुको दोस्रो ठुलो पर्व भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिनुभयो । उहाका  अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । […]

नेपाल र हङकङबीचको खेल रद्द, सोमबार हुने

काठमाण्डौं,असोज,२९- विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेल अन्तर्गत अाज हुने भनि तय भएकाे नेपाल र हङकङबीचको दोस्रो खेल समुन्द्रिक आँधीका कारण रद्द भएको छ। हङकङ क्रिकेटले सामाजिक सञ्जालमा जनाए अनुसार शनिबारदेखि सुरु भएको समुद्री आँधी (टाइफुन) आइतबार पनि जारी रहेकाले सुरक्षाका कारण खेल रद्द भएको जनाएको छ। स्थगित खेल सोमबार रिजर्भ दिनमा हुने […]

समानुपातिक उम्मेदवारको बन्दसूची आज आयोगमा बुझाईंदै

काठमाडौं, असोज २९- आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदैछन् । आयोगले बन्दसूची बुझाउन बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय तोकेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेशका लागि २ सय २० जना सदस्य चुनिने छन् । समानुपातिक […]

राष्ट्रपतिद्वारा राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई शपथ

काठमाडौं, असोज २८- राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई आज साँझ पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री कमल थापा तथा बिनाविभागीय मन्त्रीहरु जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई शपथ गराउनु भएको हो । प्रधानमन्त्री देउवाले शुक्रबार उनीहरुलाई मन्त्री नियुक्त गर्नु भएको थियो । नवनियुक्त मन्त्रीहरुको […]

निर्वाचनपछि मुलुक समग्र आर्थिक विकास तिर : प्रधानमन्त्री

काठमाडौं,असोज,२८- व्यवस्थापिका–संसदको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले निर्वाचनपछि मुलुक समग्र आर्थिक विकासको बाटोमा लाग्ने बताउनु भएको छ ।संविधान जारी पछि २००७ देखि देखेको सपना पूरागरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको बताउनुभयो । संविधान जारी भएपछि विभिन्न कानुन बनेको, स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको […]

मन्त्रिपरिषद् विस्तारले निर्वाचनमा असर गर्दैनः निर्वाचन आयोग

काठमाडौं,असोज,२८- निर्वाचन आयोगले मन्त्रीपरिषद् विस्तारका कारण निर्वाचनमा प्रतिकुल असर नपर्ने स्पष्ट पारेको छ ।चुनावको पूर्वसख्यामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि सपथ गराउने नगराउने निर्णय गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले आयुक्तहरुसँग परामर्श गर्नु भएको थियो  । छलफलमा आयोग पदाधिकारीहरुले सपथ राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त […]

चिनियाँ राष्ट्रपति सी जिनफिङका : पाँच वर्षका पाँच उपलब्धि

काठमाण्डौं,असोज,२८- बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रपति सी जिनफिङ नेतृत्वले ५ वर्षमा गरेका कामको लेखाजोखा चलिरहेको छ। सुविधाजनक सर्वसाधारणको जीवनस्तर, विश्वमा फैलिँदो चिनियाँ सँस्कृति, सामाजिक सद्भावले बलियो समाज, आर्थिक प्रगति, स्थिर राजनीति, वातावरणीय सुधार, उन्नत प्रविधि, हाइस्पिड रेल, साइकल सेयरिङ, अनलाइन किनमेल, शिक्षा–स्वास्थ्य–रोजगारीका अवसरले पाँच वर्षमा चिनियाँ जीवनलाई थप रंगीन बनाएको छ। यो […]