देवनारायणका बाबुछोरालाई रिहाइको पहल गर्न सीडीओलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं,असोज,१६- भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादव र उहाँका छोरालाई छुटाउन गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सप्तरीका  प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ । सप्तरी तिलाठीका देव नारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीको नियन्त्रणबाट रिहाईको पहल थाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको हो । उहाँले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ […]

मूर्ति सेलाउने विषयमा गुलरियामा विवाद चर्कियो

बर्दिया,असोज,१६- बर्दियाको गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको छ ।आज बिहानैदेखि स्थानीय दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुरदेखि ५०० सय मिटर पू्र्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो । बर्दियाको गुलरिया नगरपालिका–११ मा आइतबार दिउँसो दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच झडप भएको […]

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

कञ्चनपुर, असोज १६- दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष […]

विजया दशमीको तेस्रो दिन आज पनि टीका ग्रहण गरिदैं

काठमाडौं, असोज १६- विजया दशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गरिंदैछ ।विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिइरहेका छन् । कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । टीका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम जारी छ […]

देव नारायण यादवलाई छुटाउन प्रचण्ड र गृहमन्त्री शर्माको पहल

काठमाडौं,असोज,१६- भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादवलाई छुटाउन आवश्यक पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहल शुरु गर्नु भएको छ । यादवलाई शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएको बेला भारतीय प्रहरीले यादव र उनका छोरासहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । त्यतिखेर यादव र अन्य एकजनालाई रिहाई गरेपनि उनका […]

हिमांशुको गितमा मोड्लीग गर्दै सुजाता

काठमाण्डौं,असोज,१६- नेपाली गित संगितमा हरेक दिन नयाँ कलाकारको आगमनले गित संगितको नेपाली बजारलाई तताएको छ । हिमांशु शाहिको शब्द संगीतमा रहेको “आउछ तिम्रो याद पलपलमा” बोलको गितबाट  डेब्यु गर्न लागेकी नव मोडेल सुजाता चर्चामा आउदै छिन् । बाँकेको कोहलपुरमा घर भएकि नव मोडेल सुजता पौडेल पहिलो पटक सांगितीक क्षेत्रमा आगमन गर्ने भएपछि चर्चामा आउन थालेकि  छन् । […]

आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्ने एमाले स्थायी समितिको निर्णय

काठमाण्डौं,असोज,१५- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग तालमेल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। एमाले स्थायी समितिको आइतबार बिहान बसेको बैठकले वामपन्थी पार्टीहरुसँग मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । स्थायी समितिको बैठकमा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले अपनाउने […]

आज २७ औं ज्येष्ठ नागरिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं,असोज,१५- २७ औं अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक बर्षको अक्टोबर १ तारिखमा बिश्व ज्येष्ठ नागरिक दिवस मनाउने गरीन्छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्रा्िष्ट्रय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने […]

आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइदै

काठमाडाैं,असाेज,१५- विजयादशमीको दोस्रो दिन आज, पापकुंश एकादशीः आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ । विजया दशमीमा दिन हिजो टिका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल पनि बढेको छ । एकादशी अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र […]

सरकारको सुपथ मूल्यका पसलमा ५० प्रतिशतले कारोबार बढ्यो

काठमाडौं, असोज १५- सरकारले संचालन गरेको सुपथ मूल्यका पसलमा कारोबार बढेको छ ।अघिल्ला वर्षको तुलनामा सुपथ मूल्यका पसलमा ५० प्रतिशतसम्मले कारोबार बढेको संस्थानहरुले जनाएका छन् । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङले दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी उपत्यकासहित मोफसलमा समेत सुपथ मूल्यका पसल एवं घुम्ती पसल संचालन गर्दै आएका छन् । नेशनल ट्रेडिङमा यस वर्ष गत […]