नकेश खड्का, दाङ,साउन,१२- तुलसीपुर कोकाकोला अन्तर विद्यालय दाङ जिल्ला स्तरिय छात्र:छात्रा फुटबल प्रतियोगिता विहिबार देखी अरनीको मैदान तुलसीपुरमा सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको समन्वय संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेकोछ । उद्घाटन खेलमा गोरखा माबि […]
Author: bihani
प्रधानमन्त्री देउवाको भारत भ्रमण तयारी
काठमाडौं,साउन,१२- प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन् । प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भ्रमणको औपचारिक मिति तय नभएपनि दुवै मुलुकका दूतावास तयारीमा जुटेको हो । प्रधानमन्त्रीको भारत भ्रमणकै तयारीका लागि सिलसिलामा भारतका लागि […]
डेढ महिना पछि मन्त्रीमण्डल विस्तार
काठमाण्डाैं,साउन,११- प्रधानमन्त्रीमा निर्वाचित भएकाे डेढ महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले अाज १९ जना नयाँ मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्नु भएकाे छ ।यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । २७ सदस्यीय देउवा सरकारमा तीनवटा मन्त्रालयमा मात्र महिलाहरूले ठाउँ पाएका छन् । अाज विस्तार भएकाे मन्त्रीमण्डलमा कांग्रेसबाट १० जना, माअाेवादी केन्द्रबाट ६ जना, फाेरम […]
कोहलपुरका सञ्चार विकासका एक हस्ती चण्डी प्रसाद गैरे
अमृता के.सी.. कोहलपुर बाँके,साउन,११- कोहलपुर क्षेत्रमा गैरे अपसेट प्रेसको नाम नसुन्ने सायदै विरलै होलान् । हो त्यहि गैरे अपसेट प्रेसका प्रोपाइटर चण्डी प्रसाद गैरे । जसलाई गैरे दाई र चण्डी दाईका नामले धेरैले पुर्काछन् । मलाई स्मरण छ जति बेला मेरो पत्रकारीताको सुरुवात कोहलपुरबाट भएको थियो । सायद २०६५ साल तिर हो । कोहलपुर क्षेत्रमा […]
मायालाई पैसामा किन्छु नभन,भन्दा गायक जोशीले झुम्का हराए
मिलन मगर फुकुवका,जापान,११- नेपाली गित संगितमा दिन प्रती दिन नयाँ नयाँ कलाकारले प्रवेश गरिरहेका छन् । पछिल्लो समय लोक साँगीतीक बजारमा हजारौं श्रष्टा तथा सर्जकको भिडमा आफुलाई चिनाउन एक सफल परदेशी कलाकार हुन् गायक दिलेन्द्र जोशी । सानै देखी गित संगीत रुचाउने उनि अहिले एक सफल प्ररदेशी नेपाली कलाकार बनेका छन् । अहिले नेपाली यूवाहरु लाखौंको […]
लम्किचुहामा विपद प्रतिकार्यका लागि क्षमता बिकास कार्यक्रम सम्पन
के.पि खनाल “क्षेत्र” लम्की कैलाली ,साउन,११- नेपाल रेड्क्रस बलिया शाखाको आयोजनामा आज सामुदायिकको विपद प्रतिकार्यका लागि क्षमाता बिकास कार्यक्रम (CARDRE) १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।अभिमुखिकरण कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा बलियाका अध्यक्ष रंग प्रसाद तिमिल्सिनाको सभापतित्वमा सुरुभएको कार्यक्रममा प्रमुख अथिती लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाई हुन्थ्यो । कार्यक्रमको बारेमा जानकारी […]
पूर्व स्वास्थ्यमन्त्री गगन थापाको पछिल्लो राजनीतीक तयारी
काठमाडौं,साउन,११- काँग्रेसका प्रभावशाली युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी थालेका छन् । माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारीको एजेण्डा आत्मसात गर्दै स्थापित गराउन पहल थालेका बेला नेता थापा पार्टी प्रवेश गर्ने विषयमा सोच्न थालेको उनका निकटस्थहरु बताउँछन् । स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको रुपमा राम्रो काम गरेका नेता थापाले आफूलाई पुनःमन्त्री […]
कांग्रेसको तर्फबाट निर्बाचित भएका जनप्रतिनिधीहरुलाई सम्मान
मधुपौडेल, बाँके,साउन,१०- स्थानीय तहको निर्बाचन अन्तरगत नेपाली कांग्रेसको तर्फबाट बाँकेमा निर्बाचित भएका जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । नेपाली कांग्रेस निकटको नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले आज उहाँहरुलाई स्वागत तथा सम्मान गरेको हो । संघका अध्यक्ष सरोज शाहको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोईराला रहनु भएको थियो । कार्यक्रममा डुडुवा […]
बढि शुल्क लिएको भन्दै घोराहीमा बिद्यार्थी आन्दोलित
नरेश खड्का, घोराहीमा,साउन,१०- पदमोदय पब्लिक नमुना माबि घोराहीमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरु आन्दोलित भएका छन् । बिज्ञान संकायका बिद्यार्थीहरुले प्रयोगात्मक शिक्षाको लागि तोके भन्दा बढि शुल्क लिएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले आन्दोलन स्वरुप बुधबार बिद्यालयमा ताला बन्दी गर्ने समेत बताएका छन् । प्रयोगात्मक शिक्षाका लागि ६ हजार ५ सय भनिए पनि अहिले […]
दाङका व्यवसायी रणबहादुर घर्तीको आज दाह संस्कार
नरेश खड्का, दाङ, साउन १०- दाङका व्यवसायी रणबहादुर घर्तीको शव बुझ्न र कारबाहीका लागि जाहेरी दिन घर्ती परिवार सहमत भएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले स्वर्गीय घर्तीका छोराछोरीलाई उचित शिक्षा र परिवारलाई रोजगारीको व्यवस्था मिलाई दिन आफूहरु सकारात्मक भएको प्रतिबद्धता जाहेर गरेपछि घर्ती परिवार आन्दोलन फिर्ता लिँदै प्रहरीमा जाहेरी दिन र शव […]










