सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१०- नेकपा एमाले ओखलढुंगाले स्थानीय निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारबाहि गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनको समिक्षा र भावि योजना निर्माणका लागि बसेको जिल्ला कमिटिको पूर्ण बैठकले निर्वाचनका अन्तरघातीलाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टी भित्रैको अन्तरघातका कारण निर्वाचनमा अधिकांश स्थानमा पराजित हुनुपरेको निष्कर्ष निकाल्दै एमालेले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने […]
Author: bihani
सर्वोच्च र उच्च अदालतको वार्षिक समिक्षा कार्यक्रम सुरु
काठमाडौ, श्रावण,१०- काठमाडौंमा आजबाट सर्वोच्च अदालत र उच्च अदालतको वार्षिक समिक्षा सुरु भएको आर्थिक वर्ष २०७३-०७४ को वार्षिक समिक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले न्यायालयको सुधारको लागि न्यायकर्मीहरुलाई व्यक्तिगत र सामूहिक रुपमा प्रयास गर्न आह्वान गर्नु भयो । उहाँले भूकम्पपछि क्षतिग्रस्त न्यायालयको सुधार तथा व्यवस्थापन गर्न वार्षिक समिक्षा कार्यक्रमले सघाउ पु¥याउनेमा विश्वास व्यक्त गर्नु भयो ।प्रधानन्यायाधिश पराजुलीले न्याय […]
नेपाललाई हराउँदै अफगानिस्तान विश्वकपका लागि छनोट
काठमाडौं, साउन,१०- नेपाललाई हराउँदै अफगानिस्तान आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । आज भएको एसियाली समूहको अन्तिम छनोट खेलमा नेपाललाई ९६ रनले हराउँदै अफगानिस्तान विश्वकपका लागि छानिएको हो । सिंगापुरमा भएको खेलमा अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ४३औं ओभरमा अलआउट हुनुपूर्व ९९ रनमात्रै जोड्न सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४५ रन […]
डिग्री पास गरेर वडा अध्यक्ष : सबैमा गुण्स्तरिय शिक्षा पुर्याउने लक्ष्य
अराज सिहं बेल्बासे, कपिलवस्तु,श्रावण १०- आजभोली प्रार्य मानिस कसरी कमाउने भन्नेमा ब्यस्त देखिन्छन तर यहि समाजमा आफ्नालागी भन्दा हरुका लागि सोच्ने मान्छे हरु पनि छन भन्ने दरिलो उदाहरण बनेका छन् । युवा नेता दामोदर अधिकारी , डिग्री पास गरेका अधिकारीलाइ अहिले ५०,६० हजार कमाउन खाशै गारो छैन तर आफु भन्दा पनि समाज परिर्वतन गर्ने गर्ने […]
पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्न संयुक्त समावेसी प्यानलसंग आग्रह
कोहलपुर,साउन १०- केहि दिनमै हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि घरदैलोमा पुगेका विशुद्ध व्यापारीहरुको प्यानल संयुक्त समावेसी प्यानललाई ढकेरी,अगैया र कुसुमका मतदाताहरुले पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्न आग्रह गरेका छन् । जिल्लाको पूर्वि क्षेत्र राप्ती सोनारी गाउँपालिकामा पर्ने पर्यटकिय क्षेत्रको रुपमा विकास भैरहेको र पर्यटकीय सम्भावना बोकेका ति क्षेत्रका व्यापारी व्यवसायी मतदाताहरुले […]
नेपालले आज अफगानिस्तानसँग अन्तिम खेल खेल्दै
काठमाडौं, साउन,१०- १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकपमा खेल्ने अवसर पाउने भएकाले यो खेलमा नेपालले अफगानिस्तानलाई जितेर मात्र पनि पुग्नेछैन । अफगानिस्तानमाथि अत्यन्तै फराकिलो अन्तरको जित हात पारेको खण्डमा मात्रै नेपाल विश्वकपमा छानिनेछ […]
हास्यकलाकार बिरही “मङ्गलेको” एरेन्जमा तिज गित बजारमा
सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१०- हिन्दु नारीहरुको महान पर्ब हरितालीका तिज २०७४ सालको पावन अबसरमा हार्दिक शुभकामना व्यक्त गर्दै नयाँ कोशेली “अहिलेको तिजमा” बजारमा आएको छ । श्रष्ट्रा सर्जक तथा हास्यकलाकार रामु बिरही “मङ्गलेको” उत्कृष्ट एरेन्जमा तिजलाई लक्षित गरि तयार भएको तिज गित निक्कै उत्कृष्ट रहेको छ । मुस्कान श्रीस मगर,प्रनिसा रिमाल “रेनु” र श्यामलाल कडेलको प्रस्तुती […]
फेवातालदेखि सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिने
पोखरा,साउन,९- आगामी १८ महिनापछि पोखराको फेवाताल किनाराबाट सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिने भएको छ। अन्नपूर्ण केबलकार प्रा.लि. ले फेवातालको किनाराबाट सराङकोटसम्मको केवलकार निर्माणकार्य शुरु गरेको हो। पोखरा—२६ सेदीदेखि पोखरा—२६ सराङकोटसम्म यात्रा गर्न सकिने योजनाका साथ केवलकारको निर्माण कार्य शुरु गरिएको छ। योजना ७५ प्रतिशत नेपाली, १५ प्रतिशत विदेशी र १० प्रतिशत स्थानीय लगानीकर्ताको शेयरमा निर्माण […]
नेपालको चौथो जित,भोलि अफगानिस्तानको सामना गर्ने
काठमाडौं, साउन,९- १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ । आज सिंगापुरमा भएको खेलमा मलेसियाले दिएको ९० रनको सामान्य चुनौती नेपालले २३औं ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन जोडे । प्रतियोगितामा नेपालको यो चौथो जित हो । यसअघि, […]
भारत–चीन विवादास्पद क्षेत्रमा थप सैनिक बल पठाउने चीनको चेतावनी
बेइजिङ, साउन,९- भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रो सेना उक्त क्षेत्रमा थप खटाउने छौँ ।’ चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि सो विवाद रही आएको […]










