सिमा खाँन, नेपालगंज,जेष्ठ,२९- मुस्लीम समुदायकोे पवित्र रमजानको अवसर पारेर बाँके जिल्ला कारागारमा रहेका मुस्लिम कैदीहरुलाई वामी नेपालको सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले कैदीहरुलाई सामुहिक भोजन दान अर्थात इफतार गराएको छ । इफतार कार्यक्रमका प्रमुख अतिथि मो.हारुनले दुनियामा धर्मका नाममा फैलिरहेको हिसां र प्रतिहिंसाले पिरोली रहेका बेला नेपाली मुस्लिम, हिन्दु र अन्य धर्म […]
Author: bihani
प्रकाश खरालको नरोई बसे सानु बोलको गीत सार्वजनिक
रोशन घर्ती, दाङ,जेठ,२९- कामको शिलशिलामा जापानमा रहेका प्रकाश खरालको आवाजमा नरोइ बसे सानु बोलको गीत बजारमा सार्वजनिक भएको छ ।पदेशमा रहेको युवा सर्जकहरुको सिर्जनामा रहेको नयाँ गीत नरोइ बसे सानु सांगितिक बजारमा सार्वजनिक भएको हो । चितवन भरतपुर घर भएका नवकलाकार प्रकाश खरालको आवाजमा रहेको यो पहिलो गीत हो जसमा उनलाई देवी घर्तीले साथ दिएकी […]
मनोनयन पत्र बोकेर काँग्रेस उपमेयरकी उम्मेदवार उमा बाँके आउँदै
बाँके,जेष्ठ,२९- स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदकी उम्मेदवार उमा थापामगर मनोनयन पत्र बोकेर भोली गृह जिल्ला बाँके आउँदैछिन् ।नेपाली काँग्रेसले बाँकेको ८ ओटै तहको उम्मेदवारको टुङ्गो लगाए पनि मनोनयन पत्र प्रकाशनमा ढिलाइ गरे पश्चात थापामगर राजधानी काठमाण्डौंमै थिइन् । अन्य पदका उम्मेवार घरदैलो अभियानमा जुटीरहँदा उनी ६ ओटा स्थानिय तह नेपालगन्ज उपमहानगरपालिका […]
कोहलपुरका जनताहरुले झुप्रो घरमा बस्नु पर्ने बाध्यता हट्छ : भट्टराई
मधुपौडेल, बाँके,जेठ,२९- नेपाली काँग्रेसबाट बाकेको कोहलपुर मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराई मेयरमा विजय भएमा कोहलपुरका जनताहरुले झुप्रो घरमा बस्नु पर्ने बाध्यता हट्ने भएको छ । सो कुराको उदघोष नेपाली काँग्रेसबाट बाकेको कोहलपुर मेयर पदका उम्मेद्वार भट्टराईले बताउनुभएको छ । कोहलपुर ११ लोकनगरमा सोमबार सम्पन्न भएको चुनावि सभालाई सम्बोधन गर्दै उहाँले कोहलपुर नगरपालिका भित्रका सबै झुप्रो […]
नेपालगंजको मुहार फेर्नलाई नै मेयरमा उठेको हुँ :डा. कनोडिया
मधुपौडेल, बाँके,जेठ,२९- यही आउदो असार १४ मा हुने नेपालगंज उपमहानगरपालिका मेयर तथा उपमेयर लगायत वडाहरुका उमेदवारहरुको जित सुनिश्चित भै सकेको र निर्वाचनबाट उक्त कुरालाई बैधानिकता दिन मात्र बाकी रहेको बताएका छन । नेपाली काँग्रेसका बाँके क्षेत्र न २ ले आयोजनामा भएको एक छलफल कार्यक्रममा उक्त कुराको बताइएको हो । कार्यक्रममा बोल्दै नेपालगंज उमहानगरपालिका मेयरका प्रत्यशी […]
दाङ देउखुरीको बगरमा हुर्किदै वन, समुदायमा आयआर्जन
नरेश खड्का, दाङ, जेठ ,२९ – देउखुरी गढवास्थित कक्रहवा खोलाको बगरमा अहिले हरियाली छ । खोलाको करिव ७८ हेक्टर क्षेत्रफलमा बगर अहिले सामुदायीक वनको रुपमा परिणत भएको छ । कक्रहवा खोलाले काटेर वर्षौंदेखि बगरका रुपमा रहेको ७८ हेक्टर जमिनमा अहिले रहर लाग्दा बिरुवाहरु हुर्किएर रुखमा परिणत भएका छन्, भने वन्यजन्तुको आश्रय स्थल बन्न पुगेको छ […]
कैदी बन्दीहरुलाई आज सामूहिक इफतार गराईने
आलम खाँन, नेपालगंज,जेष्ठ,२९- मुस्लीम समुदायकोे महत्वपुर्ण चाड रमजानको अवसर पारेर बाँके जिल्ला कारागारमा रहेका मुस्लिम कैदीहरुलाई वामी नेपालको सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले स्थानीय प्रशासन संग लिखित अनुमति लिएर मुस्लिम कैदीहरुलाई सामुहिक भोजन दान अर्थात इफतार आज सोमबार गराउन लागेको हुरीपपकि सचिव सुनिता चौधरीले बताउनु भयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय […]
गाउँमै मतदान केन्द्र भएपछि स्थानिय खुसी
रमित बि.क. बाजुरा,जेष्ठ २८- हिमाली गाउँपालिका ३ गुम्बाका स्थानिय गाउँमै मतदान केन्द्र हुन भएपछि खुसी भएका छन् । मतदान केन्द्र टाढा भएकाले स्थानिय तह निर्वाचनमा सहभागी नहुने बताएका स्थानियले गाउँमै मतदान केन्द्र थपिएपछि भाग लिने भएका हुन् । निर्वाच आयोगले जेष्ठ २५ गते गुम्बामा मतदान स्थल थप गर्ने निर्ण गरी कार्यान्वयनका लागी पत्र पठाएको छ […]
बाँकेमा यसकारण जिताउनु पर्छ यी दुई महिलालाई
बाँके,जेठ,२८- नेपाली कांग्रेस बाँकेले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी नेपालगञ्ज उपमहानगरपालिकाको उप मेयर पदमा उमा थापा मगरलाई उमेदवारी बनाएको छ । विद्यार्थी राजनिति देखी सक्रिय रहदै आएकी थापा विभिन्न समाजिक कार्यक्रममा पनि एकदमै सक्रिय रहेकी छन् । उपमेयरका उम्मेदावर थापा पत्रकार पनि हुनु हुन्छ, उहाँले लामो समय देखिनै पत्रकारिता गर्दै आउनु भएको छ । यस […]
दुई दिने खाद्य सुरक्षा सम्वन्धी तालीम कोहलपुरमा सम्पन्न
मधुपौडेल, बाँके,जेठ,२८- खाद्य सुरक्षा ,खाद्य अधिकार र पैरवी सम्वन्धि दुई दिने कार्यक्रम बाकेको कोहलपुरमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेको आयोजना तथा ईयु डिसिएको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । तालिममा खाद्य अधिकार कृषक महासंघका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि विकास कार्यलय सेवा केन्द्र कोहलपुरका प्रमुख सशिन्द्र […]










