चार दलको बैठक निष्कर्ष्विहीन, राजपा सँग आज पनि छलफल गरिने

काठमाण्डौ,असार,१– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न हिजो बेलुका बसेको बैठकले आज पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो । बैठकमा (एमाले) […]

काँग्रेसले तीनवटा प्रदेशमा उम्मेदवार टुङ्गो लगायो

काठमाडौ,असार, १ असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशको उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीको केन्द्रीय पदाधिकारीको बुधबार बसेको बैठकले प्रदेश नंं। १, ५ र ७ का उम्मेदवारको टुङ्गो लगाएको पार्टी केन्द्रीय सचिवालयले जानकारी दिएको छ । एकभन्दा बढी आकाङ्क्षी रहेको विराटनगर र दाङको उम्मेदवार पनि टुङ्गो […]

बैतडीमा ३ जना म्यादी प्रहरीलाई बरखास्त

होम योगी, बैतडी, जेठ,३१- मदिरा सेवन गरेर अनुशासन विपरीत काम गरेको भन्दै बैतडीमा ३ जना म्यादी प्रहरीलाई बरखास्त गरिएको छ । बरखास्त हुनेमा बैतडीको सूर्नया गाउँपालिकाका रामसिंह महरा, नरेन्द्र सिंह ऐरी र धर्म बहादुर मडै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले बताए । उनीहरुले आवासगृहमा राति मदिरा सेवन गरेर प्रहरी अनुशासन […]

नेपालगञ्ज उप महानगरपालिका वडा नं ८ मा काग्रेसको सम्पर्क कार्यालय सन्चालन

नेपालगन्ज,जेष्ठ ३१- नेपालगञ्ज उप महानगरपालिका वडा नं ८ मा नेपाली काँगे्रस क्षेत्रीय कार्यसमितको निर्वाचन प्रचार प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले कार्यालयको उदघाटन गर्दै काँगे्रसले सबैको अधिकार सुनिश्चित गर्न लामो संघर्ष गरेको भन्दै समग्र विकासका लागि स्थानीय तहको निर्वाचनमा मतदान गर्नु आहवान गर्नु भयो । उहाँले […]

संचार क्षेत्र बाट आएका गायक जि.एम र मोडल थापाले लोक दोहोरिमा राज गर्दै

सिर्जना बर्देवा, ओखलढुङगा,जेठ,३१- पछिल्लो समयमा गायक तथा मोडलको नाम लिने हो भने अग्र स्थानमा आउने नाम हो मोडल बुद्धबिर थापा र गायक गोपाल नेपाल जि.एम, लोक सांगितीक बजारमा हजारौं दर्शक स्रोताका मन मुटुका ढुकढुकी हुन् जि.एम र थापा । यी दुई जनाको नाम नलिने र नचिन्ने सायदै भेटिदैन । यी जोडीका पृष्ठभुमि जान्न चाहाने दर्शक […]

माओवादी केन्द्रको पक्षमा बाँकेमा युवाहरुको ब्यापक जनलहर

 मधुपौडेल, बाँके,जेठ,३१- आगामी असार १४ गते हुन गैरहेको दोश्रो चरणको स्थानीय तहको निर्वाचन तयारी सँगै माओवादी केन्द्रका पक्षमा ब्यापक जनलहर देखिन लागेको छ । माओवादी केन्द्रले कोहलपुर नगरपालिकाको प्रमुख पदमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष एवं पार्टीका युवा नेता नरेन्द्र न्यौपानेलाई उम्मेदवारको रुपमा अगाडि सारेपछि कोहलपुरको विकास निर्माण सहित संवृद्ध कोहलपुर बनाउन सक्ने योग्य, सक्षम र […]

बाँकेमा कांग्रेसका मेयर उपमेयर जनताको घरदैलोमा

मधुपौडेल, नेपालगञ्ज ,जेष्ठ ३१ – नेपाली कांग्रेस बाँकेका तर्फबाट सार्वजनिक उम्मेदवारहरुलाई स्थानीयले न्यानो स्वागत गरेका छन् । नेपाली काँगे्रस बाँकेका तर्फबाट नेपालगञ्जका मेयर पदका उम्मेदवार शुरेश कुमार कनोडिया र उपमेयर उम्मेदवार उमा थापासहितका उम्मेदवारहरुले आज विहान वडा न १८ कारकाँदोका विभिन्न टोलहरुमा घरदैलो गर्दै मत मागेका छन् । वडा कार्यालय कारकाँदो प्रचार प्रसार समितिको पहलमा […]

कञ्चनपुरमा दलित समुदायका लागि घर निर्माण कार्य सुरु

होम योगी, कन्चनपुर, जेठ,३१- जनता आवास कार्याक्रमअन्तर्र्गत कञ्चनपुरमा दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले सो कार्यक्रमअन्तर्गत कञ्चनपुरका दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको हो । स्वीकृत नमूना र कार्याविधि २०७३ को व्यवस्था अनुसार सर्भेक्षण फाराम भरेका दलित समुदायलाई छनोट गरी घर […]

असार १४ मै ४ वटै प्रदेशमा चुनाव गर्न सकिने गृहमन्त्रालयको निश्कर्ष

काठमाडौं  ,जेठ,३१- चुनाव बहिस्कारका लागि आन्दोलन घोषणा गरेको राजपाको दुई दिने कार्यक्रम हेरिसकेपछि गृहमन्त्रालयका अधिकारीहरु आगामी असार १४ गते ४ वटै प्रदेशमा चुनाव गर्न सकिने निश्कर्षमा पुगेका छन् । ‘राजापाले गर्ने शक्ति प्रदर्शनमा जनसहभागिता कस्तो हुन्छ भनेर हामीले दुई दिनसम्म हेर्‍यौं,’ गृहमन्त्रालयका एक अधिकारीलेका अनुसार कतिपय जिल्लामा टायर बाल्ने र गाडी तोडफोड गर्ने घटनाहरु भए […]

राजपाको बन्दले बाँकेको जनजीवन प्रभावित

मधुपौडेल, बाँके,जेठ,३१- राष्ट्रिय जनता पार्टी नेपालले आहवान गरेको चारदिने आम हडतालको दोस्रो दिन बाँकेको जनजीवन प्रभावित भएको छ । राजपा नेता तथा कार्यकर्ताहरु नेपालगंजको विपि चौक लागायत विभिन्न चौकहरुमा प्रर्दशन गरेका छन । राजपार्टी नेपालका वरिष्ठ नेता पशुपति दयाल मिश्राका अनुसार आज अहिले सम्म कुनै अप्रिय घटना नघटेको बताउनु भएको छ । राजपानेपालका कार्याकर्ताले हिजो नेपाली […]