रमित बि.क. बाजुरा जेठ,२२- बाजुराका विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीेहरुले राजीनामा दिदै राजनितिमा होमीएका छन् । २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उप प्रमुखमा भ्डिनको लागि राजीनामा दिएका हुन् । आगामी अषाढ १४ गते हुने भनिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेमा शिक्षा स्वास्थ्य र प्राविधिक कार्यालयमा कार्यरत कर्मचारीले पदबाट राजीनामा दिएका छन् […]
Author: bihani
दुबईमा नेपाली युवतीको हत्या
काठमाडौं,जेठ,२२- यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ । आजको कान्तिपुरमा खबर छ […]
राजपाभित्र विवाद चर्कियो
काठमाडौं, जेठ, २२- नेतृत्वबीच आन्तरिक विवाद बढेपछि आइतबार हुने भनिएको प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी टुंगोमा पुग्न सकेन । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि राजपा बैठक अनिर्णित बन्न पुग्यो । त्यसै कारण उसले देउवालाई समथर्न गर्ने औपचारिक घोषणा […]
उम्मेदवारी सिफारिशको बिरोध गरेका थापाद्वरा अनशन फिर्ता
मधुपौडेल बाँके,जेठ,२१- उम्मेदवारी सिफारिशको बिषयलाई लिएर नेपाली कांग्रेस पार्टी कार्यालय,बाँकेमा गरिएको आमरण अनशन तेस्रो दिन तोडिएको छ । जिल्ला सदस्य राजु थापाले क्षेत्रीय सभापतिद्वारा गरिएको उक्त सिफारिशको बिरोध गर्दै शुक्रबारदेखि आमरण अनशन बसेका थिए । आईतबार बाँके कांग्रेसकी सभापति किरण कोईरालाले थापालाई जुस खुवाएर अनशन खुलाए थिइन । दुबै पक्षले अब उम्मेदवारको नाम तोक्ने जिम्मा […]
प्रधानमन्त्रीको निर्वाचन गर्न प्रमुख तीन दल सहमत,देउवा प्रधानमन्त्री पक्का
काठमाण्डाैं, जेठ, २१- मुलुकको ४० औं प्रधानमन्त्रीका लागि मंगलबार निर्वाचन हुने पक्का भएको छ ।सत्तारुढ काँग्रेस-माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमाले सहमतिमै प्रधानमन्त्री चयन गर्न सहमत भएपछि निर्बाचन हुने पक्का जस्तै भएको हो । सभामुख ओनसरी घर्तीको आह्वानमा आज बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा दलहरु सहमतिमै अघि बढन तयार भएका हुन ।बैठकमा एमाले […]
बाँकेमा सोमबार विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाईने
मधुपौडेल बाँके,जेठ,२१- बाँकेमा सोमबार विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । विषेश गरी “म प्रकृति सगै छु” भन्ने मुल नाराका साथ विश्व भर यो दिवस मनाइएको छ । बाँकेमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने भएको छ । नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षमा सम्पन्न एक छलफल कार्यक्रममा नेपालगंजमहानगर पालीकालाई […]
राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम नेपालले देउवा सरकारलाई समर्थन गर्ने
काठमाडौं, जेठ २१- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेशका सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा आज दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गर्नु भएको […]
प्रधानमन्त्रीमा देउवा मात्रै उम्मेदवार
काठमाडौ,जेठ, २१- बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री पदका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी दर्ता भएको छ । संसद सचिवालयले मनोनयन दर्ताका लागि प्रकाशन गरेको कार्यतालिकाको समयसीमाभित्र काँग्रेस र नेकपा माओवादी केन्द्रको पूर्व समझदारीअनुसार देउवाको मात्र उम्मेदवारी दर्ता गर्नुभएको हो । प्रमुख विपक्षी दल नेकपा एमालेबाट वामदेव गौतमले उम्मेदवारी दिने चर्चा भए पनि उम्मेदवारी […]
लोकमानको मुद्दा फैसला नगर्न प्रधानमन्त्रीको दबाबः प्रधानन्यायाधीश कार्की
काठमाडौ,जेठ,२१- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ। अब म त हिँड्ने बेला भयो,खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन लागेको प्रधानन्यायाधीश कार्कीले भनिन्,‘लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनु भयो।उहाँ भारत भ्रमणबाट आएको भोलिपल्टैको दिन थियो र […]
सातहजार बालबालिका बेपत्ता, यौन शोषणमा किशोरकिशोरी
काठमाडौ,जेठ,२१- आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजारभन्दा बढी बालबालिका बेपत्ता पारेका छन्। केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ।‘यसबाहेक घरेलु कामदार, प्रलोभनरउक्साहट तथा प्रतिशोधका कारण घरबाट हिँडेका बालबालिका फिर्ता नभएको देखिन्छ,’ उनले भने। बालबालिका […]








