कांग्रेस र राजपाबीच लिखित सहमति

काठमाडौं, जेठ, २३- कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा समर्थन लिन राष्ट्रिय जनता पार्टी नेपालसँग आज लिखित सहमति गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेपालसँग माग सम्बोधनका विषयमा लिखित सहमति गर्न लाग्नु भएको हो । प्रधानमन्त्री निर्वाचनमा प्रधानमन्त्री पदका लागि मनोनयन दर्ता गराउनु भएका देउवाले संविधान संशोधन विधेयक पारित गर्ने, स्थानीय तहको संख्या […]

आज प्रधानमन्त्रीको निर्वाचन हुने,देउवा प्रधानमन्त्री वन्ने पक्का

काठमाडौ,जेठ, २३- भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने […]

प्रमुख तीन दलविच सहमति भोली प्रधानमन्त्रीको निर्वाचन हुने

काठमाडौ,जेठ,२२- आज  बसेको प्रमुख तीन दलको बैठकमा संसदको अवरोध हटाएर प्रधानमन्त्रीको निर्वाचन गर्ने बिषयमा सहमत भएको हो । दलहरु बिच भएको सहमती अनुरुप भोलिको संसद बैठकले मुलुकको ४० प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्ने भएको छ । प्रधानमन्त्रीका लागि देउवाको मात्रै उम्मेदवारी परेको छ । दलहरुबीचको सहमति अनुसार भोलिको संसद बैठक दुई […]

सुन्दर,शान्त र समृद्ध बुढिनन्दा नगर बनाउने पहिलो धेय रहेको नेताः गिरी

रमित बि.क. बाजुरा जेठ,२२– नेपाली काँग्रेस महाअधिबेशन प्रतिनधि युवा नेता एवं बुढिनन्दा नगरपालिकाका मेयरका उम्मेदवार पदम गिरीले सुन्दर,शान्त र समृद्ध नगरपालिका बनाउने पहिलो धेय आफुसंग रहेको बताउनुभएको छ । सोमवार विहान रेडियो पौरखीको कार्यक्रम समय चक्रमा बोल्दै नेता गिरीले भन्नुभयो ः “मार्तडी कोल्टी सडकखण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेको छु । मार्तडी कोल्टी सडकखण्डलाई बिषेश स्तर […]

प्रधानमन्त्री प्रचण्ड सिंहदरवारबाट विदा भए:घुमाएर गोल हानियो

काठमाडौं,जेठ,२२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट विदा हुनुभएको छ। तर विदाइ हुँदै गर्दा उनले स्वागतका लागि पनि तयार रहन कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उनले आफ्नो कार्यकालमा कर्मचारीहरुबाट राम्रो सहयोग पाएको भन्दै प्रशंशा गर्र्भयो । सबैभन्दा धेरै प्रशंशा उहाले मुख्य सचिव सोमलाल सुवेदीको गर्नुभयो । सुवेदीले पनि आफूले चार जना प्रधानमन्त्रीसँग […]

आँखाको क्यान्सरबाट पिडित बालीकाको जिवन बचाउन अभियान शुरु

काठमाण्डाैं,जेठ,२२- आँखाको क्यान्सरबाट ज्यान नै जोखिममा परेरछि कालीकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान थालीएको छ । नेपाली युवाको अन्तर्रा्ष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले मनसराको आँखाको शल्यक्रियाका लागि अभियान सुरु गरेको हो । कालीकोट रास्कोट नगरपालिका–७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसराको आँखामा केही महिना अगाडि सामान्य चोट देखिए पनि उपचारको अभावमा उक्त […]

प्रारम्भिक सिकाई कार्यक्रमले बालबालिकाहरुको सिकाईमा प्रभाव पर्ने: जिशिअ साउँद

भिष्म लोध नेपालगञ्ज, जेठ,२२- पूर्व कक्षा पढाईलाई प्रभावकारी बनाउँदै दिगो सिकाईका लागि शिक्षकहरुका निम्ति चार दिने प्रारम्भिक सिकाई तथा पढाई सन्दर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धि तालिम संचालन गरिएको छ । एक कक्षामा पढ्ने बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री तथा प्रयोगबारे शिक्षकहरुका लागि आजदेखि नेपालगञ्जमा चार दिने तालिम संचालन गरिएको हो […]

नयाँ प्रधानमन्त्रीका लागी सहमति जुटाउन सभामुखद्वारा बैठक अाह्वान

काठमाडौं,जेठ,२२- नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन सभामुख ओनसरी घर्ती र प्रधानमन्त्रीका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल थाल्नु भएको छ । सहमतिको प्रयास स्वरुप सभामुख घर्तिमगरको अगुवाईमा आज साँझ प्रमुख दलहरुको बैठक बस्दैछ । ५ बजे सिंहदरबारमा प्रमुख दलहरुको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो । पुनः मतदान गर्ने निर्णय […]

आज विश्व वातावरण दिवस नेपालगंजमा विभिन्न कार्यक्रम गरि मनाईदै

मधुपौडेल, बाँके,जेठ,२२- आज विश्व वातावरण दिवस नेपालगंजमा पनि विभिन्न कार्यक्रम मनाईदै । कार्यक्रमको सुरुवात विहान विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाको उपस्थितिमा नेपालगंजको पुष्पलाल चौक देखी विपि चोक हुदै नेपालगंज उपमहानगरपालिकाको प्रङगणमा पुगेर एक कार्यक्रम गरी समापन भएको थियो । जिल्ला प्रशासन कार्यलय बाँके प्रमुख रवीलाल पन्थको प्रमुख आतित्थ्यमा भएको समापन कार्यक्रमको अध्यक्षता उपमहानगरपालिकाका कार्यकारी […]

एकिकृत बस्ति विकास कार्यक्रम बाजुरामा पनि लागु

रमित,बि.क. बाजुरा जेठ,२२- एकिकृत बस्ति विकास कार्यक्रम बाजुरामा पनि लागु हुने भएको छ । जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा रहेका जोखिम तथा भिरालो जमिनमा रहेका बस्तिहरुलाई कसरी व्यवस्थित गर्ने,सबै भन्दा बढी जोखिममा रहेका बस्तिहरु र कम जोखिममा रहेका बस्तिहरुको बारेमा जानकारी लिईने भएको छ । बढी जोखिममा रहेका बस्तिहरु पुःन स्थापना कहाँ गर्ने सार्नेुपर्ने बस्तिहरु […]