रमित बि.क. बाजुरा,जेठ,२४- बाजुराका दुर्गम क्षेत्रका जेहेन्दार तथा गरिव विद्यार्थीका लागि सोलार टुक्की वितरण गरिएको छ । २५ विद्यालयका १२ सय ७३ विद्यार्थीलार्ई मंगलवार देखि सोलार टुक्की वितरण गरेको जिल्ला वातावरण उर्जा तथा जलवायुपरिवर्तन शाखा बाजुराका ईञ्जिनियर तालवहादुर रावतले बताउनुभएको छ । बाजुराका साविकका रुगिन विच्छ्याँ ,साप्पाटा वाई जुकोट बाँधु,काँडा,जयवागेश्वरी,दहकोट,मार्तडी र आटिचौर गाविस लगायतका बिद्यालयका […]
Author: bihani
दाङमा चलचित्र गाउँपालिकाको सुटिङ
नरेश खड्का, दाङ,जेठ,२४- स्थानीय निकायहरु स्थानीय तहमा रुपान्तरित भएसँगै दाङलाई आधार बनाएर चलचित्र गाउँपालिका बन्ने भएको छ । राज्य पुनः संरचना भएसँगै जनतामा अन्यौल छाएको अवस्थामा जनतालाई नयाँ बनेका स्थानीय तहहरुबाट हुने काम कुराको बारेमा जानकारी दिने उद्देश्यले चलचित्रको निर्माण हुन लागेको निर्माण पक्षले जानकारी दिएको छ । रिपोर्टर्स क्लव दाङमा मंगलबार अयोजना गरिएको पत्रकार […]
कतारमा नेपालीलाई कुनै समस्या छैन
काठमाडौं,जेठ,२४- कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर […]
नवनियुक्त प्रधानमन्त्री देउवाले आज शपथ लिने
काठमाडौ,जेठ,२४- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । देउवाले राष्ट्रपति भवन शीतल निवासमा दिउँसो पौने २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुहुने भएको हो । कंग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा हिजो निर्वा्चित हुनु भएको थियो । शपथ ग्रहणलगत्तै देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद बहाली गर्ने कार्यक्रम […]
६ राष्ट्रले तोडे कतारसँग सम्बन्ध
काठमाडौ,जेठ, २३- मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् । उनीहरूले अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको […]
जापानको क्युशु क्षेत्रमा (NRNA)को अध्यक्षका लागि दुई जनाको दावेदार
मिलन मगर, जापान,जेठ,२३- गैर आवसीय नेपाली संघ (NRNA)क्युशु क्षेत्र जापानको आगामी दुइ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले फुकुओकामा क्युशु क्षेत्रीय पदाधिकारीहरु तिब्र रुपमा सक्रिय भएर लागेका छन् । जसमा संयोजकको प्रतिस्प्रधी लक्ष्मण बानिया र देवराज उप्रेती भिड्दैछन् । जापानको क्युसुमा मात्र ६ हजार नेपालीहरु रहेका छन् । यसैविच हामीले अध्यक्षको दावेदार गर्नु […]
देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्बाचित
काठमाण्डौ,जेठ,२३- नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्बाचित हुनुभएको छ । संसदमा आज भएको निर्बाचनमा ३८८ मतका साथ देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्बाचित हुनुभएको हो । कांग्रेस सहित नेकपा माओबादी केन्द्र , राजपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रीक, संघिय समाजबादि फोरम, नेपाल लोकतान्त्रीक फोरम, अखण्ड नेपाल, समाजबादि जनता पार्टी, नेकपा संयुक्त लगायतका साना […]
नि:शूल्क शिक्षा नीति बिपरित दाङका विद्यालयमा भारी शूल्क
नरेश खड्का दाङ, जेठ,२३- ‘एक बोरा चामल किनूँला भने र जम्मा गरेको पैसाले छोराको नाम लेखाइदिएँ । नौ कक्षा उत्तीर्ण गरे र १० कक्षामा गएको छोराले सबैले नाम लेखाए, छिटो नाम लेखाइदे ऊ आमा भन्दै झगडा गर्न थाले पछि सेन्टर स्कुलमा गएर नाम ले खाइदिएँ– नाम नभन्ने शर्तमा एक अभिभावकले भन्नुभयो । उहाँले चामल किन्न […]
किन दाङ आउँदैछन् एमाले अध्यक्ष केपी ओली
नरेश खड्का दाङ,जेठ,२३- नेकपा एमालेका अध्यक्ष केपी ओली दाङ आउनु हुने भएको छ । एमालेका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले यहि जेठ २८ गते अध्यक्ष ओली दाङ आउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । मेची–महाकाली अभियानकाक्रममा दाङ आउने भनिएपछि स्वास्थ्यले साथ नदिएपछि ओली यहाँ आउन सक्नुभएको थिएन । नेता पोख्रेलका अनुसार नेकपा […]
गृहमन्त्रीमा जनार्दन शर्माको चर्चा
काठमाडौं,जेठ,२३- शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा माओवादीले ८ वटा मन्त्रालय पाउने भएको छ । सुरुमा माओवादीले दुई मन्त्री पठाउने तयारी गरेको छ । स्रोतका अनुसार माओवादीले अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्मालाई गृहमन्त्री बनाउने भएको छ । माओवादीका तर्फबाट सरकारको नेतृत्व भने कृष्णबहादुर महराले गर्नेभएका छन् । महराले उपप्रधानमन्त्रीसहित मन्त्रालय सम्हाल्ने छन् । महराले सम्हाल्ने मन्त्रालयको […]










