एसिया कप खेल्न नेपाली फुटबल टोली फिलिपिन्स प्रस्थान

काठमाडौं, चैत १३-  एसिया कप फुटबलमा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राती फिलिपिन्स प्रस्थान गरेको छ ।नेपालले यही चैत १५ गते मंगलबार फिलिपिन्सविरुद्ध छनौट खेल खेल्दैछ । उक्त खेलको लागि विराज महर्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली राति हङकङ हुँदै मनिला पुगेको हो । जापानी प्रशिक्षक ग्योतोकु कोजुको प्रशिक्षणमा रहेको नेपाली टोलीमा अनिल […]

चीनको आर्थिक विकासबाट नेपालले फाइदा लिनुपर्छु:प्रधानमन्त्री,नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह

बेइजिङ, चैत १२- चिनको हाइनानमा आयोजित बोआओ एसियाली मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ बेइजिङ्स्थित नेपाली दूतावासको रात्रीभोजमा सरिक हुनुभएको छ। चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले प्रधानमन्त्री लगायत चीन भ्रमणमा रहेको टोलीलाई स्वागत गर्नुभयो ।यसअघि राजदूत पौडेल प्रधानमन्त्री सहभागी भएको बोआओ सम्मेलनमा पनि सहभागी हुनुभएको थियो । बेइजिङस्थित दूतावासको […]

बझाङमा भूकम्पको धक्का

 बझाङ, चैत १२- बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तिर्थ दाहालले जानकारी दिनुभयो । भूकम्पको धक्का सामान्य रुपमा मात्रै महसुश गरिएको हो । साभार उज्यालो अनलाईनबाट

राष्ट्रवादी विकाशसील अभियान परिषद्को समीक्षा गोष्ठि सम्पन्न

काठमाण्डौं,चत्रै १२- राष्ट्रवादी विकाशसील अभियान परिषद् नेपालले आगामी जेष्ठ १२ र १३ गते गर्ने राष्ट्रिय भेलालाई लक्षीत गर्दै समीक्षा गोष्ठि सम्पन्न गरेको छ । अभियान्ता कमल राज श्रेष्ठको संयोजकत्वमा आज केन्द्रिय कार्यालय चावहिलमा बसेको उक्त समीक्ष गोष्ठिमा अभियन्ताहरु कुबेर गौतम,स्वामी राजा नन्द माण्डवे,पुष्पराज पुरुष लगायत तमाम राष्ट्रवादी न्याय प्रेमीको उपस्थिती रहेको थियो । उक्त समिक्षा […]

शहीद गौतमका परिवारलाई १० लाख हस्तान्तरण , भारतले माफी माग्नुपर्छ गृहमन्त्री, कांग्रेसका तर्फबाट ७ लाख सहयोग

कञ्चनपुर,चैत, १२ – कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ । गृहमन्त्री बिमलेन्द्र निधिले गौतमको घरमा पुगेर परिवारलाई भेटी सरकारले दिने भनेको राहत रकम हस्तान्तरण गर्नुभयो। उहाँले नेपाली कांग्रेसको तर्फबाट छुट्टै ७ लाख राहत पनि शहीद पत्नी लक्ष्मी गौतमलाई […]

सेना परिचालन गरेर निर्वाचन गर्न खोजे मुलुककै लागि प्रत्युत्पादकः संयोजक यादव

काठमाडौं, चैत १२ – संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारले सेना परिचालन गरेर निर्वाचन गर्न खोजे मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी दिनुभएको छ । काठमाडौंमा आज गरिएको साक्षात्कारमा संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहनु भएका यादवले सिमांकनलाई थाँती राखेर आफूहरु निर्वाचन जान नसक्ने बताउनुभयो । उनले वार्ता र सहमतिका लागि नेकपा एमाले बाधक भएको भन्दै एमालेकै […]

६४ जिल्लामा मतदान केन्द्र तोकियो, करिब १ करोड ४० लाख मतदाता

 काठमाडौं, चैत १२ – आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ६४ जिल्लामा मतदान केन्द्र तोक्दै झन्डै २० जिल्लाका लागि मतपत्रसमेत छपाइसकेको छ ।७५ जिल्लामा मतदान केन्द्र तोकिएसँगै अन्तिम मतदाता नामावली पनि टुंगो लगाउने तयारी आयोगले गरेको छ । आगामी वैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख […]

कोहलपुरमा कृषक सम्बन्धी प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न

कोहलपुर,चैत्र १२- ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा रिड नेपाल र प्रयाक्टीकल एक्सनको सहयोगमा प्राविधिक प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाँकेका विभिन्न कृषक समुहहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कृषक समुह कोहलपुर २ फुलवारी, प्राविधिक कृषक समुह नौवस्ता ८, मुक्ति प्राविधिक कृषक समुह कोहलपुर २, सगरमाथा प्राविधिक कृषक समुह नौवस्ता […]

नेपालगंज भ्रष्टाचारको मुल केन्द्र हो :धवलसमशेर राणा

मधुपौडेल बाके,चैत्र १२- नेपालगंज उपमहानगरपालिका भ्रष्टाचारको मुल केन्द्र भएको एक कार्यक्रममा बताईएको छ ।शिव पार्वती एवं काली माता मन्दिर साविकको २४ बडा र हालको १८ को दोस्रो साधारण सभामा बोल्दै राप्रपाका केन्द्रिय महामन्त्रि एवं तत्कालिन नेपालगंज नगरपालिका मेयर धवलसमशेर राणाले उक्त कुरा बताउनु भएको हो । साधारण सभामा प्रमुख अतिथिका रुपमा उपस्थिति हुनु भएको महामन्त्रि […]

स्थानीय तह चुनावका लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा

काठमाडौं, चैत १२- स्थानीय तह चुनावको लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । ११ जिल्लाबाट केन्द्रको प्रस्ताव आउन बाँकी रहेको र २० गतेसम्ममा सबै केन्द्रको टुंगो लाग्ने निर्वाचन आयोगले जनाएको छ ।दुई नम्बर प्रदेशका जिल्लाबाट केन्द्रको प्रस्ताव आउन सकेको छैन । स्थानीय राजनीतिक दलको छलफलपछि जिल्लाले केन्द्रको प्रस्ताव गर्नुपर्नेमा तराईका जिल्लामा समस्या […]