सार्कमा भारत सबैभन्दा अगाडी : फुटबलमा भुटानले नेपाललाई उछिन्यो,

काठमाडौं चैत २४- फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ फिफाले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले नेपाललाई पछि पारेको छ ।फिफाले आज सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्थानमा पुगेको छ । नेपालल भने १७०औँ स्थानमा यथावत रहेको छ । सार्क राष्ट्रमा भारत सबैभन्दा अगाडी छ । भारत ३१औँ स्थान माथि उक्लिएर १०१औँ […]

काठमाडौंले मधेसको संवेदनशीलतालाई बुझ्न सकेन्ः नेता कोइराला

विरगन्ज, चैत २४- नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले काठमाडौंले मधेसको संबेदनशीलतालाई बुभ्mन नसकेको बताउनुभएको छ । आज प्रेस युनियनले वीरगञ्जमा गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले नेपाली काँग्रेस मधेसको मुद्दामा गम्भीर भएपनि काठमाडौंले मधेसको संवेदनशीलता बुझ्न नसकेको बताउनु भएको हो । संविधान संसोधन नभई मधेसमा कुनै पनि राजनीतिक गतिविधि अघि बढाउने पक्षमा आफु नरहेको उहाँको […]

लोकप्रिय काम गर्न काँग्रेसलाई विज्ञको सुझाव

काठमाण्डु, चैत २३- स्थानीय तहको निर्वाचन केन्द्रीत घोषणपत्रमा जनप्रिय र लोकप्रिय कार्यक्रमहरु समावेश गर्न नेपाली कांग्रेसलाई बुद्धिजीवीहरुले सुझाव दिएका छन् ।चुनाव घोषणापत्र तयारी समितिले आज पार्टी केन्द्रीय कार्यालयमा गरेको छलफलमा विभिन्न क्षेत्रका विज्ञले लोकप्रिय कार्यक्रमलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्न सुझाव दिएका हुन् ।उनीहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्ना लोकप्रिय कामहरुबाट अघि बढिरहेको […]

संविधान संशोधन नगरी निर्वाचन गरे राजविराज घटना दोहोरिन्छ

काठमाण्डु, चैत २३- मधेसी जनताको मागलाई संबोधन नगरी यथास्थितिमा स्थानीय तहको निर्वाचन गराउन खोज्नु राजविराज घटनाको पुनराबृत्तिको षडयन्त्र भएको  तराई मधेसका २३ जातीय संगठनहरुले दावी गरेका छन । सरकार, प्रमुख दल र आन्दोलनरत समूहसँग समन्वय गर्ने मञ्चको रुपमा स्थापित मधेसी जातीय समन्वय समाजले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो दावी गरेको हो । […]

नेपाल-भारत प्रबुद्ध समूहको तेस्रो बैठक आज देखि राजधानीमा सुरु

काठमाडौं, चैत २३- नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायत अन्य दुईपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका विज्ञहरु सम्मिलित प्रबुद्ध समूहको बैठक आज राजधानीमा सुरु भएको छ । बैठकमा शान्ति तथा मैत्री सन्धिका सबै धारामा बृहत् छलफल हुने बताइएको छ ।साथै, बैठकमा पारस्परिक सम्बन्धका सम्पूर्ण विषयमा […]

बाबुराम भट्टराईले देउवालाई भेटेर भनेः हामीले दलीय चुनाव चिन्ह किन नपाउने

काठमाडौं, चैत २३- दलीय आधारमा निर्वाचन चिन्ह पाउनुपर्ने माग गर्दै नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नु भएको छ । भट्टराईसँगै अन्य साना दलका प्रतिनिधिहरुले पनि देउवालाई भेटनु भएको हो । भेटमा देउवाले अध्यादेश जारी गरेर भए पनि दलीय आधारमा चुनाव चिन्हका लागि […]

स्थानीय तहको निर्वाचन सफल बनाउन सबैसंग राष्ट्रपतिको आग्रह

सुनसरी, चैत २३- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन सबैसँग आग्रहगर्नु भएको छ । रामनवमीको अवसरमा आज सुनसरीको बराहक्षेत्र मन्दिरको दर्शन गर्न पुगेकी राष्ट्रपति भण्डारीले चतरामा आयोजित सभालाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन आवश्यक हुने बताउनुभयो । आजै राष्ट्रपति भण्डारीले हेलिकोप्टर मार्फत् सप्तकोसी […]