काठमाडौ, चैत ३०- निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका लागि दल दर्ता गराएका पार्टीका तर्फबाट आधिकारिक हस्ताक्षर बुझाउनका लागि दिएको समय आज सकिदैँ छ ।अहिलेसम्म दर्ता गराएका ८० दलमध्ये ५२ दलले मात्रै पार्टीका तर्फबाट उम्मेदवार मनोनयन औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम र हस्ताक्षर नमुना आयोगमा बुझाएका छन् । आयोगले दिएको समयावधि सकिनै लाग्दा पनि संंसदभित्रको […]
Author: bihani
सरकारले नयाँ संशोधन विधेयक संसदमा दर्ता गराएपछि मधेसी मोर्चाको बैठक आज बस्दै
काठमाडौ, चैत ३०- सरकारले ११ बुँदे नयाँ संशोधन विधेयक संसदमा दर्ता गराएपछि त्यसबारे आफ्नो आधिकारिक धारणा तय गर्न मधेसी मोर्चाको बैठक आज बस्दैछ। विजुलीबजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा अहिले केहिबेरमा बजेपछि बस्ने बैठकमा सरकारले मंगलबार दर्ता गरेको नयाँ संविधान संशोधन विधेयकमाथि छलफल हुने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। कर्णका अनुसार बैठकले नयाँ संशोधन प्रस्ताबबारे […]
काँग्रेसले आज पोखरामा चुनावी सभा गर्दै
काठमाडौ, चैत ३०- नेपाली काँग्रेसले आज पोखरामा प्रदेश नं ४ स्तरीय निर्वाचन केन्द्रित सभा गर्ने भएको छ । स्थानीय निकायको निर्वाचनलाई लक्षीत गर्दै काँग्रेसले विभिन्न स्थानमा चुनावी सुभा गर्दै आएको छ ।काँग्रेसले कैलालीको अत्तरिया, दाङको तुलसिपुर, भैरहवामा यसअघि सभा सम्पन्न गरिसकेको छ । भने आज कास्कीको पोखरामा सभाको आयोजना गरेको छ । नेपाली काँग्रेस केन्द्रीय […]
४५ सय भारु साट्न अर्थ मन्त्रालयको निर्देशन
काठमाण्डौं, चैत ३०- अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह छ।भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालीसँग भएको ती नोट सटही […]
एमालेले मधेसीलाई हेप्ने काम गरिरहेको छः देउवा, संविधान संशोधन पास गराएरै छाड्ने दाबी
भैरहवा, चैत, २९- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहाडे र मधेसीवीच झगडा लगाउने षड्यन्त्र भइरहेको भन्दै यसमा सावधान हुन सबैसँग आग्रह गर्नु भएको छ । साथै उहाँले एमालेले पहाडे राष्ट्रवादको कुरा गरेर मधेसीलाई हेपिरहेको देउवाले आरोप लगाउनु भएको हो ।भैरहवामा आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस सभापति देउवाले भन्नुभयो ‘मधेसी पहाडेवीच झगडा गराउने षड्यन्त्र […]

सरकारलाई धन्यवाद दिँदै एमालेले भन्यो :अब सबै चुनावतर्फ लागौं, संशोधनको नयाँ झमेलामा नलागौ
काठमाडौं , चैत, २९- प्रमुख विपक्षी नेकपा एमालेले सीमांकन हेरफेर सहितको संविधान संशोधन बिधेयक फिर्ता हुनुलाई आफ्नो अडानको जित भएको ठहर गरेको छ । साथै अब अर्को बिधेयक ल्याएर चुनाव अनिश्चित गर्नेतर्फ नलाग्न सरकारलाई आग्रह गरेको छ । सरकारले गत मंसिर २४ गते संसदमा दर्ता गरेको ५ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव सहितको संविधान […]
नवनियुक्त महानिरीक्षक अर्यालले बोलाएको बैठकमा सिलवाल गएनन्,चन्द भने सहभागी
काठमाण्डु, चैत २९- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति पीसीसीको बैठकमा डीआईजी नवराज सिलवाल अनुपस्थित हुनुभएको छ ।अर्यालको स्वागतमा प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गरिएको थियो । जहाँ अर्याललाई सलामी दिइएको थियो भने निमित्त आईजीपीको भूमिका सम्हाल्नु भएका एआईजी डा। दिनेशचन्द्र पोखरेलले जुनियर प्रहरी अधिकारीको सेवा सुविधामा ध्यान दिन आग्रह गर्नुभयो। […]