काठमाडौं, वैशाख ७- उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्धरुपमा परिचालन गरिएको बताउनु भएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री निधिले २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर लागू गरिएको उल्लेख गर्नुभयो । जिल्ला तहमा प्रमुख […]
Author: bihani
परिवर्तन
डम्मर थापा मगर बर्दिया,वैशाख ४ फरक धरातल, फरक समय, परिवर्तित रहर, टुक्रिएको ईच्छा आकंक्षाहरु, औसीको अन्धकार रात अनि त्यहि कालो रातलाई छिचोल्दै टिलपिल गर्दै बलेको मधुर दिप आज एक्कासी निभ्दा संसार नै शुन्य भए जस्तो हुदा रहेछ । अनि फेरी बाल्ने ठुलो असफल प्रयास, बादल भित्र काग हराए जस्तै हराएको चाहनाहरु, टुक्रा टुक्रा भएर टुटेको […]
विराटको कप्तानीमा बेङलोर लगातार २ खेलमा पराजित
काठमाण्डौ,वैशाख,४ अस्ट्रेलिया र भारतीय टेस्ट टोलीका दुई कप्तानबीचको भिडन्तमा भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बेङ्लोर आफ्नो घरेलु मैदानमा अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथको टिम राइजिङ पूणे सुपरजाइन्ट्ससँग २७ रनले पराजित भएको छ।निकै रोचक यस खेलमा पूणेबाट १ सय ६२ रनको लक्ष्य पाएको बेङ्लोरका लागि पुछारमा स्टुवर्ट बिन्नीले १ छक्का र २ चौकाको सहयोगले ८ […]

मतदाता नामावली सार्वजनिक (वडा अनुसार आफ्नो नाम हेर्नुहोस् )
काठमाडौं, वैशाख ४ स्थानीय तहको निवार्चनको मिती नजिकिदै गर्दा निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले गत फागुन ९ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली वेब साइटमार्फत सार्वजनिक गरेको हो । आयोगको यसअघि वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो । स्थानीय तह चुनावमा भोट […]
रुकुममा स्थानीय तहको निर्वाचनमा एक लाख मतदाता
रुकुम,चैत ३०- स्थानीय तहको निर्वाचनमा रुकुम जिल्लामा एक लाख एक हजार नौ सय ३२ जनाले मतदान गर्न पाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छवटा गाउँपालिकामा गरी ५१ हजार एक सय ५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउनेछन्। जिल्ला निर्वाचन कार्यालयबाट एक लाख पाँच हजार चार सय ३० […]
निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छ काँग्रस नेता पौडेल
पाल्पा,चैत,३०- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताउनु भएको छ । नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले भन्नुभयो मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको छ, तर त्यो गलत हो। मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले भन्नुभयो सुधारिएको प्रस्ताव […]
रुकुम जिल्लामा रहेको ६ वटा तुइन विस्थापित
रुकुम,चैत ३०- रुकुम जिल्लाका ६ वटा तुइन विस्थापित भएका छन्। तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने सरकारी योजनाअन्तर्गत ६ वटा तुइनलाई विस्थापित गरेर झोलुङ्गे पुल बनाइएको हो। रन्मामैकोटको पुक्चिङ, तकसेराको खालीवाङ, काँडाको किमुबोट, काँक्री रुजीखोला, जिपु ज्युला स्यालापाखा र भलखोलाका तुइनहरु विस्थापित भएका हुन्। ४४ लाखदेखि १८ लाखसम्ममा झोलुङ्गे पुलहरु निर्माण भएको जिल्ला प्राविधिक […]
चारवटा गाडी आपसमा ठोक्कियो, दुईजनाको मृत्यु
काभ्रे, चैत ३०- काभ्रेमा केहीबेर अघि भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । विपि राजमार्गको भिमखोरी पिप्लेमा चारवटा गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुईवटा टाटा सुमो, एउटा बस र मोटरसाइकल ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ ।ना १ […]