सभापति देउवाद्धारा लौहपुरुष गणेशमानको शालिक अनावरण

बाँके,माघ ११-पूर्व प्रधानमन्त्री एबम नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले आज नेपालगन्ज स्थित सुर्खेतमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक आज अनावरण गर्नुभएको छ । सो अवसरमा उहाँले लोकतन्त्रका लागि सिंहले देखाएको बाटामा हिँड्न सके मुलुकको विकास र समृद्धि छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो । संविधान संशोधनले मधेसको भावनाको कदर हुने बताउँदै उहाँले संशोधनका […]

बिद्युत चोरी गर्ने ६ जना पक्राउ

बाँके,माघ ११-नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई तिव्रता दिईको छ । बिद्युत चुहावट हुने क्षेत्रहरुमा प्राधीकरणले साउन महिनादेखि निगरानी बढाउन सुरु गरेको हो । सोमबार बिहान वितरण केन्द्रको चुहावट नियन्त्रण अभियान टोलीले बाँकेको बेलहरी र मनिकापुरबाट बिद्युत चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । ८० हजार जरिमाना गरेर उनीहरुलाई छाडिएके […]

गणेशमान श्रेष्ठको शालीक सभापति देउवाद्धारा अनावरण गरिने

बाँके,माघ ११-नेपालगंजको सुर्खेतरोडको चारबाहिनी र भृकुटीनगर जोड्ने गणेशमान चोकमा आज शालीक अनावरण गरिने भएको छ । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले काँग्रेस पार्टी संस्थापक समेत रहनु भएका लौह पुरुष गणेशमान सिंह श्रेष्ठको शालीक अनावरण गर्न लागेका हुन् । गणेशमानचोक निमार्ण तथा व्यवस्थापन समितिका संयोजक सांसद मैकुलाल बाल्मिकीका अनुसार झण्डै १९ लाखको […]

बैंकबाट ३ लाख ६५ हजार रुपैयाँ लुटियो: घटनाको अनुसन्धान हुँदै

बाँके,माघ १०-नेपालगन्जमा बैंकबाट पौसा निकालेर लैजाँदै गर्दा एकजनाको ३ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बाँके खजुरा निवासी दिनेश खरेलले आज दिउँसो नेपालगन्जस्थित सिद्धार्थ बैंकबाट ३ लाख ६५ हजार रुपैयाँ निकाल्नु भएको थियो । बाहिर निस्केर बाइक चढ्ने बेलामा उहाँको शरीर चिलाएजस्तो भएपछि उहाँ बैंककै बाथरुम छिर्नु भएको थियो । बाथरुमको बाहिर अडिएको […]

मालिका प्राविको परीक्षा अखिल क्रान्तिकारीद्धारा कब्जा

जंग रेउले, घोराही, माघ ,१०-विप्लव नेतृत्व नेकपा माओवादी) अलिख क्रान्तिकारी दाङले मालिका प्रा.वि.को इक्जाम कब्जा गरेको छ । क्रान्तिकारीले विद्यालयको नियम विपरित सोमबार घोराहीस्थित रझेना स्कुलमा हुन लागेको परीक्षा आफ्नो हातमा लिइएको अखिल क्रान्तिकारी दाङ जिल्ला संयोजक मदन केसीको हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ । मालिका स्कुलले शिक्षक छनोटको प्रक्रियाका लागि रझेना स्कुलमा परीक्षा गराउँन […]

सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु

काठमाण्डौ,माघ १०-विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । माघ १० अर्थात आजकै दिन योद्धा शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएका थिए । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै […]

चुनावको मिति तोक्ने अधिकार सरकारलाई

काठमाण्डौं,माघ १०-संसदको राज्य व्यवस्था समितिले चुनावको मिति तोक्ने अधिकार फेरि पनि सरकारमै रहने गरी निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयक पारित गरेको छ । आजको राज्य व्यवस्था समितिको बैठकले निर्वाचन आयोगको काम कर्तव्य तथा अधिकार सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयकलाई पारित गरेको हो । आनन्दप्रसाद ढुंगानाको […]

हाट गाविसलाई बालविवाह शुन्य गाविस बनाउनका लागि पहल

बैतडी,माघ १०-बैतडीको हाट गाविसलाई बालविवाह शुन्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसमा उमेर नपुग्दै बिहे गर्ने गराउनेको तीन पुस्ते नामावली टाँस्ने अभियान सुरु गरेको युवा सञ्जालले जनाएको छ । बालविवाह न्यूनीकरणका लागि गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत समूह अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तरक्रिया गर्ने, बालविवाह गर्नेहरुलाई सामाजिक रुपमा बहिष्कार […]

खजुरामा मुुुसवेटवा बाबाप्रथम व्यापारीक महोत्सव आजबाट सुरु

बाँके,माघ १०-कृषी, पर्यटन प्रवद्धन, सांस्कृतिक एम् ऐतिहासिक धार्मिक मुुुसवेटवा बाबाप्रथम व्यापारीक महोत्सव खजुरा आजबाट सुरु भएको छ । बाँके क्षेत्र नं २ का सांसद दलबहादुर सुनारले महोत्सवको उद्घाटन गर्नुभएको छ । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सद्भाव हाम्रो पहिचान भन्ने मुल नारासहित आयोजना भएको महोत्सव माघ १० गतेबाट सुरु भइ माघ २१ सम्म सञ्चालन हुनेछ […]

कोहलपुरमा महोत्सव सञ्चालन हुने

बाँके,माघ १०-बाँकेको कोहलपुरमा यस वर्ष पनि महोत्सव सञ्चालन हुने भएको छ । ब्यापार संघको वार्षिक तालिकामा क्रमभंग गर्दै यस वर्ष पनि रुद्राक्ष फिल्मस् प्रालि तथा ग्रिन सिटी युथ क्लब कोहलपुरले संयुक्त रुपमा महोत्सव सञ्चालन गर्ने भएका छन् । महोत्सव आगामी फागुन ६ गतेदेखि १६ गतेसम्म कोहलपुरको खुल्ला मैदानमा हुनेछ । हाल महोत्सवको तयारी तीव्र पारिएको […]