काठमाडौं, माघ २७- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालमा बनेका भोटिङ मेसिनबारे सरकारले नै ग्यारेन्टी गर्ने भएमात्रै आयोगले प्रयोगमा ल्याउनसक्ने बताउनु भएको छ ।आज राजधानीमा आयोजित एक साक्षात्कारमा उहाँले सरकारले प्रमाणीकरण नगरी कुनैपनि भोटिङ मेसिनको प्रयोग गर्न नसकिने स्पस्ट पार्नुभयो । स्थानीय निर्वाचनका लागि भारतबाट ल्याइने भोटिङ मेसिनलेसमेत धान्न नसक्ने भन्दै यादवले अरु देशहरुबाटसमेत […]
Author: bihani
अमेरिकामा ग्रीन कार्ड वितरणमा कडाइ गर्न प्रस्ताव पेश, लाखौंले अमेरिका छोड्नुपर्ने
एजेन्सी, माघ २७- अमेरिकामा ग्रीन कार्ड वितरण प्रक्रिया कडा तुल्याउन ट्रम्प प्रशासनले आवश्यक तयारी थालेको छ ।राष्ट्रपति डोलान्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरुको आगमन रोक्न विशेष पहल गर्ने यसअघि नै बताइसक्नु भएको थियो । हालै दुई सिनेटरले ग्रीन कार्ड वितरणमा कडाइ गर्नेसम्बन्धी प्रस्ताव संसदमा पेश गरेका छन् । सत्तारुढ दलका सिनेटर टोम कट्टोन र डेमोक्रेटिक पार्टीका सिनेटर […]
पुनर्संरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाउन सहमति
काठमाडौं, माघ २७- स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाउन दलहरुले सहमति गरेका छन् ।सर्वदलीय सहमति विपरीत भएका तथा प्रदेश नम्बर–२ को स्थानीय तह पुनर्संरचना पुनर्विचार गर्न फेरि आयोगमा नै पठाउन दलहरुले सहमति गरेका हुन् ।प्रतिवेदन अध्ययन गर्न स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यदल र मुख्य दलका नेताहरुबीच आज भएको छलफलमा विवाद […]
असन्तुष्ट भएका २०० वकिलले दिए सामूहिक राजीनामा
काठमाडौं, माघ २७ न्यायपरिषद्ले उच्च अदालतहरुमा गरेको न्यायाधीश नियुक्तिमा नेपाल बार एसोसिएसनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै केही कानुन व्यवसायीले नेपाल बारको सदस्यता त्यागेका छन् ।न्यायपरिषद्ले गरेको न्यायाधीश नियुक्ति भेदभावयुक्त भएको भन्दै प्रदेश नम्बर–२ का करिब २०० वकिलले आज नेपाल बार एसोसिएसनबाट संयुक्तरुपमा राजीनामा दिएका हुन् । उनीहरुले न्यायाधीश नियुक्ति संवैधानिक र कानुनसम्मत् नभएको जिकिर […]
बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष कैद सजाय हुने
सल्यान,माघ २६-जिल्ला अदालत सल्यानले आफैँले पढाउने विद्याार्थी बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष कैद सजाय सुनाएको छ ।आफैंले पढाउने विर्थीलाई २०७२ साल चैत १६ गतेदेखि लगातार बलात्कार गर्दै आएको अभियोगमा चादे करन्जी गाविस वडा नं. २ का २६ वर्षीय सन्दिप खड्कालाई यस्तो सजाय सुनाएको हो । डरत्रास देखाएर पटक–पटक बलात्कार गरेको आरोपसहित गत जेठमा उनीविरुद्ध उजुरी […]
डोल्पामा सुविधा पुर्याउँन घर—घरमा हिँउपोखरी निर्माण
डोल्पा,माघ २६-डोल्पा जिल्लाका किसानलाई सिँचाई सुविधा पु(याउँन घर—घरमा हिँउपोखरी निर्माण गरिने भएको छ । जिल्लामा सक्रिय रुपमा कृषजन्य उत्पादनगर्न व्यबसायिक रुपमा लागेका कृषकहरुलाई थोरै भएपनि राहात दिन कृषकहरुलाई हिँउपोखरी निर्माणका लागि कृषि विकास कार्यालयको अनुदानमार्फत पोखरी निर्माण गर्न लागिएको योजना अधिकृत भानुभक्त भट्राईले बताउनुभयो । कार्यक्रम अन्तर्गत हिउँ पोखरी निर्माण गरेर हिमपात तथा बर्षादकोे पानी […]
युवाहरुका लागि ३ दिने ब्यवस्थापन तालिम आज देखी शुरु
मधु पौडेल बाँके,माघ २६-बाँके र बर्दिया जिल्लाका युवाहरुका लागि तिन दिने संस्थागत ब्यवस्थापन तालिम नेपालगन्जमा आज देखि शुरु भएको छ । राष्ट्रिय युवा महासंघ नेपाल बाँके शाखाको आयोजना र यूरीटेराको सहयोगमा सो तालिम शुरु भएको हो । तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि तथा जिल्ला युवा समिति बाँकेका प्रमुख राम सुरेस यादबले बाँके जिल्लामा युवाहरुको मुख्य […]
राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिला आन्दोलीत
जाजरकोट,माघ २६-जाजरकोटको भेरीमालिका –४ बोहराकी की २८ वर्षीय राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै त्याहाँका महिला आज आन्दोलनमा उत्रेका छन् । राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका हुन् । उहाँको यही माघ २३ गते बिहान हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ […]
सरकार निर्वाचन घोषणाको अन्तिम तयारीमा
काठमाडौं, माघ १९-सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारी गरिरहेको छ। बिहीबार बस्ने मन्त्री परिषद बैठकबाट निर्वाचनको मिति सम्बन्धी निर्णय हुन सक्ने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले बताउनुभयो ।‘यो विषय भोलिको क्याबिनेटमा जान्छ,’ मन्त्री कार्कीले भन्नुभयो, ‘सरकार निर्वाचनको तयारीमा छँदैछ, भोलिको बैठकमा कुनै न कुनै निर्णय हुन्छ। प्रधानमन्त्री […]
अस्पतालको लापरवाही का कारण सुनार सार्माको जनरल वाडमा
मधुपौडेल बाँके,माघ १९-बच्चा डेलिभरीको लागि अप्रेसन गर्दा नितु सुनार यति बेला लखनउको साम्रा अस्पतालको जनरल वाडमा रहनु भएको छ । पुष १७ गते सुनारलाई भेरी अस्पातालमा बच्चा डेलिभरी गराउन ल्याइएको र २० गते अपरेशन गरी बच्चा जन्माएको भएपनि २७ गते एकाएक पेट फुलेको ले फेरी भेरी अस्पताल ल्याउदा अस्पतालमा नहुने भए पछि आफुहरुले लखनउ लैजादा […]










