काठमाडौं ,माघ ६- उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत भन्सारको अवस्था तुरुन्त सुधार्न निर्देशन दिनु भएको छ ।भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानालाई मन्त्रालयमा नै बोलाएर अर्थमन्त्री महराले पूरै कर्मचारी फेरेर भएपनि कार्यसञ्चालनमा सुधार ल्याउन निर्देशन दिनु भएको हो । एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौदेखि बसेको भन्ने सुनेको छु, त्यस्तो हुनुभएन,’ अर्थमन्त्री महराले […]
Author: bihani
नेपाः राष्ट्रिय पार्टीले लक्ष्मण राजवंशीलाई सांसदबाट हटाउने
काठमाडौं, माघ ६ – नेपाः राष्ट्रिय पार्टीले आफ्ना एकजना मात्रै सांसद लक्ष्मण राजवंशीलाई पार्टीको मानार्थ सदस्य र सांसद पदबाट निष्कासन गरेको छ ।बुधबार बसेको पार्टीको केन्द्रीय बैठकले राजवंशीलाई निष्कासन गर्ने निर्णय गरिएको नेपाः पार्टीका महासचिव डा। विजय सैंजुले जानकारी दिनुभयो । संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावबारे पार्टीले दिएको लिखित निर्देशन विपरित गरेर नेवाः प्रदेश […]
आज दुई मन्त्री थपिँदै , अब मन्त्रीमण्डल ४३ सदस्यीय हुने
काठमाडौं, माघ ६ – गठनको पाँचमहिना पुग्नै लाग्दा मन्त्रीपरिषद थप विस्तार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार साना दलका तर्फबाट समाजबादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्कालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।दिउँसो साढे २ बजेपछि हुने सपथ ग्रहणपछि मन्त्रीमण्डल ४३ सदस्यीय हुनेछ । सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला तथा […]
हुलाकी राजमार्गको मन्त्रीद्धारा शिलान्यास
बाँके,माघ ६-बाँकेको राप्तीपारिस्थीत बघौडाबासीको सपना चाडै सकार हुने भएको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको हुलाकी सडकको निर्माण कार्य प्ररम्भ हुने भएपछि राप्तीपारी ९ गाविसका बासिन्दालाई आवत जावत सहज हुने भएको छ । सदरमुकाम नेपालगंज सम्म आवत जावतका लागि एक मात्र विकल्प हुलाकी सडक अलपत्र पर्दा यहाँका बासिन्दाले बषैंदेखि दुःख कष्ट बेहोर्दै आएका थिए […]
बाँकेको बनकटवा गाविसलाई बालमैत्री बनाउन प्रतिबद्धता
बाँके,माघ ६-बाँकेको बनकटवा गाविसलाई बालमैत्री गाविस बनाउन प्रतीबद्धता व्यक्त गरिएको छ । बुधबार सक्सेस फोरमले आयोजना र यूनिसेकको सहकार्यमा आयोजीत गाविस स्तरीय सरोकारवालाहरु बीच अभिमूखिकरण कार्यक्रमका वक्ताहरुले गविसलाई बालमैत्री बनाउन सबैले प्रयास गर्नुपर्ने बताएका हुन । सक्सेसन फेरमका महासचिव वामदेव पोखरेलले सञ्चालन गरेको कार्यक्रममा वनकटवा गाविस सचिव दिपक पौडेल,उढारपुर गाविस सचिव कृष्ण बहादुर रोकाण,यूनिसेफका स्रोत […]
ग्याँस नपाएपछि एक्लै आन्दोलन गर्ने पक्राउ
बाँके,माघ ६-ग्याँस नपाएपछि आक्रोशित एक यूवाले एक्लै टायर बालेर आन्दोलन गर्न खोजेपछि प्रहरीले उहाँलाई उक्राउ गरेको छ । सरकारले खाना पकाउने एलपी ग्याँसको मुल्य घटाएपछि नेपालगंजमा बिगत १ साता देखि ग्याँसको कृतिम अभाव रहेको छ । ग्याँस नपाएपछि अक्रोशित भएका सितापुरका रमेशबाबु ददेलले धम्बोझी चोकमा टायर बालेर आन्दोलन गर्न खोजेपछि पक्राउ गरिएको छ । प्रहरीले […]
एक हप्ता भित्र निर्वाचनको मिति तोक्नु पर्ने माओवादी नेता श्रेष्ठको जोड
मधुपौडेल बाँके,माघ ५-मधेस केन्द्रित पार्टीहरुलाई समेटेर लैजानु पर्ने नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले बताउनु भएको छ । पे्रस सेन्टर नेपाल बाकेले गरेको पत्रकार सम्मेलनमा श्रेष्ठल एक हप्ता भित्र निर्वाचनको मिति तोक्नु पर्नेमा जोड दिनुभयो । श्रेष्ठल नयाँ संरचना अनुसारको हुने र यसमा थारु तथा असन्तुष्ट दलहरु पनि आउनु कुरा मा आफुहरु विश्वास भएको बताउनुभयो […]
रोल्पामा दश नयाँ झोलुङ्गेपुल निर्माण सुरु
रोल्पा , माघ ५-रोल्पामा यस आवमा १० वटा नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको छ । एक करोड ८० लाख, ७० हजार विनियोजन गरी पुलको निर्माण कार्य सुरु गरिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ ।१० ओटै पुलजिल्ला विकास समितिमार्फत विकास सरोकार समाज ९डिकोस० रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण गर्न लागिएको जिल्ला प्राविधिक कार्यालय […]
दलहरु केहि दिनमै एकै ठाउँमाः मन्त्री कार्की
दाङ, माघ ५ – सुचना तथा सन्चारमन्त्री सुरेन्द्र कार्कीले अब केहि दिनमै मुलुकका प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा आउने दाबी गर्नुभएको छ ।रिपोटर्स क्लव नेपाल जिल्ला शाखा दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो दाबी गर्नु भएको हो । सहमतीको प्रक्रिया अन्तिम चरणमा पुगीसकेको छ, मधेशवादी दलहरु पनि अब सहमतीको नजिक आइसकेको छ, […]
एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’
बाँके,माघ ५ – बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ ।कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताउनुभयो ।अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त […]









