पूर्ण ढकाल बाँके,पौष ८-उच्च उदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा।कुलरत्न भुर्तेलले कानून ब्यवशायी समग्र देशको परिवर्तनको सम्वाहक भयकोले देशको महत्त्वपूर्ण भूमिकामा रहने बताउनु भयो । नेपाल बार एशोसिएसनको ६१ औ स्थापना दिवसको अवसरमा उच्च अदालत वार एशोसिएसन नेपालगंज तथा बाँके जिल्ला बार एशोसिएसनको संयुक्त आयोजनामा बिहिवार नेपालगंजमा आयोजित न्याय सम्पादनमा कानून ब्यवशायीको भुमिका बिषयक […]
Author: bihani
बाँकेको फत्तेपुरमा राप्ती नदिबाट ल्याईको नहर निमार्णमा महिला जुटे
बाँके,पौष ८ –अधिकांश पुरुषहरु वैदेशिक रोजगारको लागि विदेशीन थालेपछि बाँकेको फत्तेपुर ८ मोहनपुरका महिलाहरु राप्ती नदिबाट सिचाईको लागि ल्याईको नहर निमाणमा जुटेका छन् । वैदेशिक रोजकागारका लागि पुरुषहरु विदेशीदा पुरुषको संख्या न्यून हुँदा महिलाहरुको जुटेको स्थानीय सिता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक घरबाट १ जना अनिवार्य रुपमा जाने गरेको बताउनुभयो । राप्ती नदिबाट […]
विद्युत प्राधिकरण कावासोतीद्धारा एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल
काठमाडौं, पुस ८- नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, कावासोतीले विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेर एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल गरेको छ ।पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाही समेत गरेको नेपाल विद्युत् वितरण […]
स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेश र केन्द्रको निर्वाचन मंसिरमा गर्न सकिने प्रधानमन्त्री
काठमाडौं, पुस ८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचन एकैसाथ गर्न नसकिने बताउनुभएको छ । सरकारी वकिलहरुको भेलालाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले समय अभाव हुने अवस्थामा एकैपटक तीन निर्वाचन गर्न सकिने बताउनुभयो । निर्वाचनको विकल्प नभएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले निर्वाचन नभए मुलुक गम्भीर दुर्घटनामा पर्ने भन्दै त्यसबाट कोही पनि भाग्न नमिल्ने स्पष्ट […]
तीन दलकै सहमतिमा संशोधन प्रस्ताव आएको देउवाको जिकिर
काठमाडौं, पुस ८- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको दाबी गर्नु भएको छ । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई शुक्रबार राजधानीमा उद्घाटन गर्दै सभापति देउवाले सहमतिमा भएको संशोधन प्रस्तावमा विपक्षी एमालेले बखेडा झिकेको आरोप लगाउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्तावमा हस्ताक्षर गरेको […]
बजारमा तरकारीको मूल्य नपाउँदा राउटे समुदाय चिन्तीत
डडेल्धुरा ,पौष ८-डडेल्धुरा जिल्लामा केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविको पार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए ।जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् । राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती […]
दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु
डोटी ,पौष ८-डोटीमा विगत १० वर्षअगाडिदेखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु भएको छ । असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भइसकेपश्चात् कार्य अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताउनुभयो ।विमानस्थललाई कालोपत्र गर्नका निम्ति आवश्यक सामान दीपायल ल्याउने कार्य भइरहेको समेत रेग्मीले जानकारी दिनुभयो । […]
सडक निर्माणमा बेवास्ता गर्दा यात्रुले सधैँ सास्ती खेप्दै
जाजरकोट ,पौष ८-जाजरकोट–डोल्पा सडकको रिम्ना—छेपारे खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ । यस खण्डमा सम्बन्धित पक्षले सडक निर्माणमा बेवास्ता गर्दा यात्रु आवतजावत गर्न कठिनाइ भएको हो ।यही खण्डको भेरी नदीमा पाँच महिनाअघि नै पक्की पुल बनेको छ । तर रिम्ना–छेपारे सडक निर्माण अझै सुरु भएको छैन ।उक्त सडक निर्माण गरेर यातायात सञ्चालन गर्नु त […]
काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन काठमाण्डौंमा सुरु
काठमाण्डौं ,पौष ८-नेपाली काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन आज काठमाण्डौंमा सुरु हुँदै छ । पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ यो सम्मेलनको आयोजना गरिएको हो ।नेपालमा क्रियाशील राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको […]
आफूमाथि हातपात गर्नेलाई कारबाही नगरी छोडिदिन कार्कीको आग्रह
काठमाण्डौं ,पौष ८-अख्तियार दुरुपयोग अनुसन्धानका आयोगका निलम्बित प्रमुख आयुक्त लोमकानसिंह कार्कीले बिहीबार सर्वोच्च अदालतमा आफूमाथि हातपात गर्नेलाई कारबाही नगरी छोडिदिन आग्रह गरेका छन् । निलम्बित प्रमुख आयुक्त कार्कीले आफूमाथि भएको आक्रमण केही महिनादेखि आफूविरुद्ध चल्दै आएको षड्यन्त्रको कडी भएको भन्दै उनीहरु कसैले चालेको गोटीमात्रै भएकाले कारबाही नगरी छोडिन आग्रह गरेका हुन् । प्रहरी नियन्त्रणमा लिएका […]










