रोशन घर्ति दाङ,असार,२०- मेकअप आर्टिस्ट तथा निर्देशक मेघराज बस्नेतद्धारा निर्देशित दिलकुमारी श्रेष्ठको फुलमा खोजे बोलको गित सार्वजनिक भएको छ । राप्ती अञ्चल सल्यानको गर्पामा जन्मिनुभएका मेघराज बस्नेत लामो समयबाट सघर्ष पछि यो गितको निर्देशन गरेको बताउनुभएको छ । आधुनिक गित फुलमा खोजे बोलको गितमा दिलकुमारी श्रेष्ठ र नुराज सुनुवारको स्वर अमृत फुयालको शब्द सुमन राईको […]
Author: Deependra Saru
जुलुस मनाउने क्रममा बसको छतबाट खसेर घाईते
दाङ,असार,२० देउखुरीको लमही नगरपालिका १ नर्तीमा विजय जुलुस मनाउने क्रममा बसको छतबाट खसेर एक बालक घाइते भएका छन् । पश्चिमबाट पुर्व तर्फ गइरहेको ना ५ ख ६१३ नम्बरको बसबाट खसेर राप्ती गाउँपालिका २ लालमटियाका १४ वर्षिय बालक विक्रम आचार्य गम्भीर घाइते भएका छन् । घाइते आचार्यको बुटवलमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको […]
पत्रकार डिसी वडा सदस्यमा निर्वाचित
दाङ,असार,२० नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य शुवास डिसी तुलसीपुर उपमहानगर पालिका वडानं ११को वडासदस्य पदमा निर्वाचित भएकाहुन । नेपाल प्रेस युनियनका केन्द्रिय पार्सद , पत्रकार महासंघ दाङका सदस्य एवंसञ्चारकर्मी शुवास डिसी नेपाली काँग्रेस पाटिको तर्फवाट तुलसीपुर उपमहानगर पालिका वडानं ११मा उम्मेद्धारी दिनुभएको थियो । लामो समय मिडियामा संलग्न मृदुभाषि एवं नेपाल विद्यार्थी संघमा क्रियाशिल […]
औलो अर्थात मलेरिया
इन्द्र कार्की महेन्द्रनगर,असार,२० परिचय वर्षातको समयमा विभिन्न किटजन्य, पानीजन्य लगायतका विभिन्न प्रकारका रोगहरुमा बढोत्तरी हुन्छ । खास गरी वर्षातको समयमा देखिने किटजन्य रोगहरुवाट केहि सावधानी अपनाएमा धेरै हद सम्म सुरक्षित हुन सकिन्छ । किटजन्य रोगहरु मध्येको एक औलो (मलेरिया) एक सरुवा रोग हो । यो रोग संक्रमित लामखुट्टेको टोकाइ बाट एक मान्छे वाट अर्को मान्छेमा […]
राज बहादुर सानेले बनाउने भए चलचित्र ‘वीराङ्गना’
दाङ,असार,१९- आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘वीराङ्गना’निर्माण हुने औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । पूर्व माननी उप प्रधान मन्त्री तथा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझिको प्रमूख अतिथ्यतामा सम्पन्न शुभ मूर्हत कार्यक्रममा पुराना कलाकारदेखी नयाँ अनुहार सम्मको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथी रायमाझिले नेपालीहरुको विरता आफुले नजिकबाट नियालेको भन्दै […]
दाङका व्यापारी र श्रेष्ठ सल्यानमा मृत अवस्थामा भेटिए
दाङ,असार,१६- केही दिनदेखी बेपत्ता दाङ तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिनुभएको छ । जेठ २६ गते साझ अपहरणमा परेका व्यापारी श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटीमा रहेको झिम्पे टावर मुनी मृत अवस्थामा फेला पर्नु भएको हो । कुहीएको अवस्थामा शब फेला परेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीले अहिले सबलाईमा बोरामा […]
दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी
रोशन घर्ति दाङ,असार,१५- दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी भएको छ । अध्यक्षमा पदम बहादुर खत्री ३५४ मतका सहीत विजयी भएका हुन । त्यस्तै दलित महिला पिमा कामी र खुल्ला महिला सदस्य मादिका कुवर विजयी भएका छन । सदस्य सदस्यहरु देवा पौडेल,चन्द्र बहादुर घर्ति विजयी भएका छन ।
झापामा मतदानका लागि लाइन बसेका ८२ वर्षीय वृद्धको मृत्यु
झापा,असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार झापाका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। विहान ७ बजेदेखि नै मतदाताहरु मत हाल्न मतदान केन्द्रमा आएका थिए। झापाको दमकमा मत हाल्न लाइन बसेका ८२ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ। विहान साढे ७ बजे दमक ९ को सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्न लाइनमा बसेका […]
बन्दले पर्साको जनजीवन प्रभावित
वीरगञ्ज,असार,१४- राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पर्साका वीरगञ्जलगायत यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। आन्दोलनकारीले बिहानैदेखि विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घण्टाघर, माइस्थान, मुर्ली, बसपार्क, नगवा, गण्डकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। बन्दका कारण विद्यालय नखुल्दा पठनपाठन अवरुद्ध […]
बुटवलमा बम पड्काएर मतदाता तर्साउने काम
बुटवल,असार,१४- बुटवलमा मध्यरातमा बम पड्काइएको छ । अज्ञात समूहले बुटवलका केहि स्थानमा बम पड्काएर मतदाता तर्साउने काम गरेको हो । तर निर्वाचनका बेला छिटफुट यस्ता घटना घट्न सक्ने भन्दै रुपन्देही प्रहरीले भने थप सुरक्षा सतर्कता अपनाएको छ । खास क्षति नभएपनि आज असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई बिथोल्ने हेतुले बम आतंक सिर्जना गरिएको […]










