काठमाडौँ,वैशाख१३-कोरोना भाइरस महामारीलाई नियन्त्रणका लागि एकअर्काको अनुभवबाट ज्ञान हासिल गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का स्वास्थ्य मन्त्रालय सहयोगी बनेर अगाडि बढ्न सहमत भएका छन् । सार्क स्वास्थ्यमन्त्री स्तरीय भिडियो सम्मेलनमार्फत यस्तो सहमति भएको हो । पाकिस्तान सरकारद्वारा आयोजना गरिएको भिडियो सम्मेलनमा सबै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी थिए । नेपाल, भारत, […]
अन्तराष्ट्रिय
कोरोना महामारी : विश्वभर १ लाख ९३ हजार बढीको मृत्यु, २८ लाख २६ बजार बढी संक्रमीत
काठमाडौं,बैशाख,१३-विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ९६ हजार ९ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।संक्रमितको संख्या भने २८ लाख २६ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार २ सय ५३ जना […]
जापानमा एकैदिन १७ जनाको मृत्यु, संक्रमीत बढ्दो, मृतकको संख्या ३५३ पुग्यो
जापान,बैशाख,१३-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण शनीबार बिहान सम्म ३ सय ५३ जनाको मृत्यु भएको छ । एकै दिन १७ जनाको निधन भए संगै मृतकको संख्या ३५३ पुगेको हो । एकै दिन नयाँ ४३६ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १३ हजार ५ सय ५६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
कोरोना : जापानमा एकै दिन २८ जनाको मृत्यु, १३,१२० जना संक्रमीत
जापान,बैशाख,१२-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शुक्रबार बिहान सम्म ३ सय ३६ जनाको मृत्यु भएको छ । एकै दिन २८ जनाको निधन भए संगै मृतकको संख्या ३३६ पुगेको हो । एकै दिन नयाँ ४३० जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १३ हजार १ सय २० जना […]
जापानमा एकै दिन ६ सय ८४ जना निको भए अझै १२,६९१ जना संक्रमीत
जापान,बैशाख,११-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बिहिबार बिहान सम्म ३ सय ८ जनाको मृत्यु भएको छ । एकै दिन १५ जनाको निधन भए संगै मृतकको संख्या ३०८ पुगेको हो । एकै दिन नयाँ ४५२ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १२ हजार ६ सय ९१ जना […]
विश्वभर कोरोना महामारीले भोकमरीको जोखिम
काठमाडौं,बैशाख,१०-संयुक्त राष्ट्रसंघ (यूएन)को विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर भोकमरी फैलिने खतरा रहेको बताएको छ ।डब्ल्यूएफपीका प्रमुख डेभिड बियसलीले भोकमरीको संकट आउन नदिन अहिले नै तत्काले त्यसबाट बच्ने कदम शुरु गर्नुपर्ने बताएका हुन् । एक प्रतिवेदनले विश्वभर भोकमरीको सामना गर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड पुग्न सक्ने […]
कोरोना महामारी : जापानमा एकैदिन २१ जनाको मृत्यु, संक्रमीत १२ हजार नाघ्यो
जापान,बैशाख,१०-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बुधबार बिहान सम्म २ सय ९३ जनाको मृत्यु भएको छ । एकै दिन २१ जनाको निधन भए संगै मृतकको संख्या २९३ पुगेको हो । एकै दिन नयाँ ३९१ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १२ हजार २ सय ३९ जना पुगेको […]
कोरोना : विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७० हजार बढी, अमेरिकामा मात्रै ४२ हजार बढीको मृत्यु
काठमाण्डौं,बैशाख,९-विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ ।पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ । संक्रमितको संख्या पनि बढेर २४ लाख ७८ हजार ९ सय ७९ पुगेको छ । संक्रमितमध्ये ६ लाख ४५ हजार ८ सय ६ जना […]
ब्रेकिंग न्यूज : जापानमा एकैदिन २४ जनाको मृत्यु, ११,८५० संक्रमीत
जापान,बैशाख,९-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण मंगलबार बिहान सम्म २ सय ७८ जनाको मृत्यु भएको छ । एकै दिनमा २४ जनाको निधन भए संगै मृतकको संख्या २७८ पुगेको हो । एकै दिन नयाँ ३४४ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार ८ सय ५० जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]
जापानमा कोरोनाले लियो २४८ जनाको ज्यान, ११,५०६ जना संक्रमीत
जापान,बैशाख,८-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण सोमबार बिहान सम्म २ सय ४८ जनाको मृत्यु भएको छ । एकै दिनमा १३ जनाको निधन भए संगै मृतकको संख्या २४८ पुगेको हो । एकै दिन नयाँ ३७४ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार ५ सय ६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]


