मध्यपश्चिमाञ्चलको पोस्टमा सशस्त्रको ८ गोल, आर्मीले सुदूरपश्चिमलाई हरायो

 सुनसरी, पुस ८-  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।सशस्त्रले मध्यपश्चिमाञ्चलविरुद्ध गोलवर्षा गर्दै जित हासिल गर्‍यो भने आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध कठिन जित दर्ता गरेको छ ।धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चललाई ८–० ले हराएको हो ।सशस्त्रको […]

सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष फुटबलमा पुलिसद्वारा पूर्वाञ्चल पराजित

धरान,पौष ७-पूर्वाञ्चलको धरानमा सुरू भएको सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष फुटबलमा विभागीय टोली नेपाल पुलीसले पूर्वाञ्चललाई हराएको छ। आज धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा पुलिसले घरेलु टोली पूर्वाञ्चललाई २(१ले हराउँदै प्रतियोगितामा विजयी सुरूआत गरेको हो । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा खेल्नेछन् । समूह […]

सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत ,सुदुरपश्चिमलाई ४–१ गोललले हराउदै एपिएफ विजयी

सुनसरी, पुस ५-पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागिय क्लबहरुको बर्चस्सो कायम भएको छ ।सुनसरीको स्थानिय दुहबी रंगाशालामा आज भएको खेलमा सुदुरपश्चिमलाई हराउदै एपिएफले पनि लगातार दोस्रो जित निकालेको छ । यसअघि आर्मी र पुलिसले पनि आ आफ्ना दुवै खेलमा जित निकालेका थिए । आजको खेलमा एपिएफले सुदुरपश्चिमलाई ४–१ गोलले हराएको हो । […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी

काठमाडौं, पुस २-मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी भएको छ ।आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।नेपाललाई जिताउनेक्रममा सावित्रा भण्डारीले खेलको २७औं मिनेटमा निर्णायक गोल गर्नुभयो ।यो जितले नेपाली खेलाडीमा उत्साह भरिएको छ । नयाँ अनुहारले वर्चश्व जमाएको फिफा वरीयताको ११२ औं स्थानमा रहेको नेपालले ८६औं स्थानमा […]

बाँकेको कोहलपुरमा छिट्टै अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने

बाँके,मंसिर २२-खेलकुद मन्त्री दलजित श्रीपाईलीले बाँकेको कोहलपुरमा छिट्टै अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने बताउनु भएको छ । मंगलबार कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको हो । उहाँले स्थानीय ब्याटमिन्टन कोट पनि निरीक्षण गरेको मध्यपश्चि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभएको छ ।