बाँके,फल्गुन,१९-नेपालगंजमा फागुन १४ गते देखि शुरु भएको प्रधानमन्त्री कप चौथौं इण्डो नेपाल महिला भलिवल प्रतीयोगिताको उपाधी भारतको रेल्वे टिमले जितेको छ । साविक विजेता रेल्वेले साविक उपविजेता एपिएफ क्लवलाई बुधबार नेपालगंजस्थित कर्वडहलमा ३-० को सोझो सेटमा हराउदैं उपाधी जितेको हो ।फाईनल खेलको पहिलो सेटमा रेल्वेले एपिएफलाई २७-२५ ले हराएको थियो । पहिलो सेट जितेर उच्च […]
खेल
प्रधानमन्त्री कप प्रतीयोगीतामा रेल्वे र एपिएफ उपाधीका लागि भिड्ने
बाँके,फागुन,१८-नेपालगंजमा जारी प्रधानमन्त्री कप चौथौं इण्डो नेपाल महिला भलिबल प्रतीयोगीतामा साविक विजेता भारको रेल्वे र उपविजेता एपिएफ विच उपाधीका लागि भिडन्त हुने भएको छ । नेपालगंजस्थित कर्भडहलमा मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा रेल्वेले नेपाल आर्मीलाई ३ शुन्यको सोझो सेटमा हराउँदा दोस्रो सेमिफाईनलमा एपिएफले पुलिसलाई ३ शुन्य कै सोझो सेटमा स्तब्ध बनायो । रेल्वे आर्मीलाई पहिलो […]
खुल्ला म्याराथुन प्रतियोगितामा पुरुषतर्फ ठकुरी र महिलामा पुन मगर प्रथम
बाँके,फागुन १७ –महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा आज खुल्ला म्याराथुन प्रतियोगिता भएको छ । आज भएको खुल्ला म्याराथान पुरुषतर्फ देवेन्द्र सिंह ठकुरी प्रथम, अशिष खत्रि द्धितिय र अविननश विश्वकर्मा तृतिय हुनुभएको छ । त्यस्तै महिला तर्फ सोविता पुन मगर प्रथम, किरण केसी दृतिय र निशा शाही तृतिय हुनु भएको छ । आज धम्बोजी चोकदेखि सूरु भएको […]
प्रधानमन्त्री महिला कप भलिबलमा पुलिस र एपीएफको जित
बाँके,फागुन १६-नेपालगंजमा जारी प्रधानमन्त्री महिला कप भलिबल प्रतियोगितामा आज भएको आफ्नो अन्तिम लिग खेलमा पुलिसले आयोजक मध्यमश्चिमाञ्चललाई ३–० को सेटमा हराएको छ । आजै भएको अर्को खेलमा एपीएफले पनि नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा पराजित गरेको छ । लिग चरणको पहिलो खेलमा साबिक बिजेता रेल्वेसँग ३–० को हार ब्यहोरेको पुलिसले दोश्रो खेलमा आयोजकमाथी […]
आजदेखि नेपालगन्जमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता सूरु
मधुपौडेल, बाँके,फागुन १५-राष्ट्रिय समृद्धि र सुशासनका लागि भ्रष्टाचार मुक्त समाज निर्माण भन्ने मुल नाराका साथ आजदेखि नेपालगन्जमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता सूरु भएको छ ।नागरिक समुह बाँकेको आयोजनामा भएको विभिन्न पेशाकर्मी विचको मैत्रीपुर्ण फुटवल प्रतियोगिता २०७३ मा १५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । आज भएको पहिलो खेलमा कर्मचारी मिलन केन्द्र र उद्योग वाणिज्य संघ […]
प्रधानमन्त्री महिला कप भलिवलमा रेल्वे र एपिएफको विजयी शुरुवात
बाँके,फागुन, १५-प्रधानमन्त्री कप महिला भलिबल प्रतीयोगिताको चोथौं संस्करण शनीबार देखी नेपालगंजमा शुरु भएको छ । बाँके जिल्ला भलिवल संङघको आयोजनामा शुरु भएको प्रतीयोगितामा भारतका राष्ट्रियस्तरका सहित ६ टोलीको सहभासिगता रहेको छ । भारतबाट रेल्वे टिम र्यण्डियाको सहभागिता रहेको छ । भारतबाट रेल्वे टिम ईण्डियाको सहभागिता रहेको छ । नेपालबाट भने नेपाल पुलीस क्लव,सशस्त्र प्रहरीको एपिएफ […]
प्रधानमन्त्री कप महिला भलीवल नेपालगंजमा आजदेखि शुरु हुदै
बाँके,फागुन ,१४-प्रधानमन्त्री कप महिला भलीवलको चौथो संस्करण आज देखि १८ गतेसम्म नेपालगंजमा सञ्चालन हुँदैछ । प्रतीयोगिताको तयारी पुरा भएको जिल्ला भलिबल संघले जनाएको छ । प्रधानमन्त्री कपको चौथो संस्करणमा नेपाल एपीएफ क्लब,न्यु डायमण्ड एकेडेमि काठमाण्डौं पश्चिमाञ्चल टिम पोखरा मध्यपश्चिम टिम सहभागि रहने मध्यपश्चिम खेलकुद विकास समितिका क्षेत्रीय अध्यक्ष भीम वलीले जानकारी दिनुभएको छ । नेपालगंज […]
प्रधानमन्त्री कप महिला भलीवल फागुन १४ देखि १८ गतेसम्म हुने
बाँके,फागुन ९-प्रधानमन्त्री कप महिला भलीवलको चौथो संस्करण यही फागुन १४ देखि १८ गतेसम्म नेपालगंजमा सञ्चालन हुने भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघले आईतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा आयोजकले सद्भावना दुत समेत घोषण गरेको थियो । नेपालगंज निवासी चर्चीत […]
नेपालगंज गोल्ड कप फुटबल प्रतियोगिता फाल्गुन २६ देखि चैत्र ४ गते सम्म
मधुपौडेल, बाँके,फागुन ३-टुबोर्ग दोश्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगिता २०७३ फाल्गुन २६ देखि चैत्र ४ गते सम्म नेपालगंजमा संचालन हुने भएको छ । नेपालगंज रंगशालामा हुने ८ वटा टिमको सहभागिता रहने उक्त प्रतियोगितामा सम्भावित टिममा सी.एम.जी.संकटा क्लब , मनाङ्ग मर्स्याङ्ग्दि क्लब , नेपाल प्रहरी , नेपाल आर्मी , ए.पी.एफ.क्लब सशस्त्र प्रहरी, दिल्ली युनाईटेड,नेपालगंज ११ र […]
अवका खेल खेल्नेका लागि मात्र नभई व्यवसायी हुन्छ: अध्यक्ष ओली
मधु पौडेल बाँके,माघ २९-अवका खेलाडि खेल्नेका लागि मात्र नभई व्यवसायी हुने पर्दछ भन्ने कुराको उदघोष दैलेखको सिता जन सहयोग मावि अवलपराजुली मा मध्येपश्चिमका क्षेत्रिय अध्यक्ष भिम ओलीले बताउनु भएको छ । खेलकुद विकास समिति दैलेखको आयोजनमा क्षेत्रिय अध्यक्ष वली आइतबार नवौ राष्ट्रपतीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न दैलेख पुग्नु भएको थियो । दैलेखी जिल्लाको अवलपराजुली […]