बिहानी,साउन,२३- कीर्तिमानी रकममा नेमार पीएसजी गएपछि उनको स्थानमा बार्सिलोनाले लिभरपुलका फिलिप काउटिन्होलाई ल्याउने भएको छ। यसैहप्ता उनलाई बार्सिलोनाले भित्र्याउने तयारी गरेको समाचारमाध्यमहरुले जनाएका छन्। लिभरपुलले काउन्टिहोका लागि ९०.२ मिलियन डलर माग गरेको थियो। उक्त रकम तिर्न तयार भएपछि काउटिन्हो बार्सिलोना जाने लगभग निश्चित भइसकेको समाचारमाध्यमको दाबी छ। नेमार २ सय २२ मिलियन यूरो कीर्तिमानी रकममा […]
खेल
कोकाकोला अन्तरविद्यालय फुटबल आज देखि सुरुहुदै
नकेश खड्का, दाङ,साउन,१२- तुलसीपुर कोकाकोला अन्तर विद्यालय दाङ जिल्ला स्तरिय छात्र:छात्रा फुटबल प्रतियोगिता विहिबार देखी अरनीको मैदान तुलसीपुरमा सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको समन्वय संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेकोछ । उद्घाटन खेलमा गोरखा माबि […]
नेपाललाई हराउँदै अफगानिस्तान विश्वकपका लागि छनोट
काठमाडौं, साउन,१०- नेपाललाई हराउँदै अफगानिस्तान आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । आज भएको एसियाली समूहको अन्तिम छनोट खेलमा नेपाललाई ९६ रनले हराउँदै अफगानिस्तान विश्वकपका लागि छानिएको हो । सिंगापुरमा भएको खेलमा अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ४३औं ओभरमा अलआउट हुनुपूर्व ९९ रनमात्रै जोड्न सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४५ रन […]
नेपालले आज अफगानिस्तानसँग अन्तिम खेल खेल्दै
काठमाडौं, साउन,१०- १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकपमा खेल्ने अवसर पाउने भएकाले यो खेलमा नेपालले अफगानिस्तानलाई जितेर मात्र पनि पुग्नेछैन । अफगानिस्तानमाथि अत्यन्तै फराकिलो अन्तरको जित हात पारेको खण्डमा मात्रै नेपाल विश्वकपमा छानिनेछ […]
नेपालको चौथो जित,भोलि अफगानिस्तानको सामना गर्ने
काठमाडौं, साउन,९- १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ । आज सिंगापुरमा भएको खेलमा मलेसियाले दिएको ९० रनको सामान्य चुनौती नेपालले २३औं ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन जोडे । प्रतियोगितामा नेपालको यो चौथो जित हो । यसअघि, […]
अफगानिस्तानद्वारा नेपाललाई १९१ रनको लक्ष्य
काठमाडौं, साउन,५- यू-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले १९१ रनको विजयी लक्ष्य पाएको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई निर्धारित ५० ओभरभन्दा २ बलअघि १९० रनका अलआउट गर्यो। अफगानिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा सहाव आलमले ३, सन्दीप लामिछाने र पवन सर्राफले समान २ तथा दीपेन्द्र ऐरी र किशोर महतोले […]
नेपालको लगातार दोस्रो जित,मलेसिया ५ विकेटले पराजित
सिंगापुर,साउन, ३- उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आज चीर प्रतिद्धन्दी मलेसियालाई ५ विकेटले हराउँदै नेपालले विश्वकप छनौटको संभावना बलियो बनाएको हो । मलेसियाले प्रस्तुत गरेको ५९ रनको सामान्य चुनौती नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । यसअघि कप्तान संदिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै […]
आज नेपालले उज्बेकिस्तानसँग खेल्ने,नेपाललाई जित्नैपर्ने दबाब
काठमाडौं, साउन,२- २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपअन्तर्गत छनोट चरणको दोस्रो खेलमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दैछ । समुह डी को पहिलो खेलमा आयोजक युसएईसँग ५-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार w आज बेलुका ८ बजेर १० मिनेट जाँदा सुरु […]
एसियन च्याम्पियनसिप फुटबलमा नेपाल युएईविरुद्ध उत्रिँदै
काठमाडौं, असार,३१- २३ वर्षमुनिको एसियन च्याम्पियनसिप छनोट फुटबल खेल्न युएई पुगेको नेपाली टोलीले उद्घाटन खेलमा आज घरेलु टोलीविरुद्ध खेल्ने भएको छ । राजुकाजी शाक्यको प्रमुख प्रशिक्षण र विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाल र युएईबीचको खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । नेपाली टोली बिहीबारै युएई पुगिसकेको छ । छनोट चरणमा नेपालले युएईका […]
सुदुरपश्चिमेली समाज क्युशुको आयोजनामा भलिबल प्रतियोगिता हुने
मिलन मगर , फुकुओका, जापान,असार,२३- सुदुरपश्चिमेली समाज क्युशु जापानको आयोजनामा जापानको फुकुओका शहरमा पहिलोपल्ट भलिबल प्रतियोगिता हुनेभएको छ। खेल फुकुओकामा पहिलोपल्ट हुने भएकोले नीकै रोमान्चक र प्रस्तिस्प्रर्धामा खेल हुने आँकलन गरिएको छ । प्रतिस्प्रर्धी टिम धेरै भएपनि खेल कस्को राम्रो छ भन्ने बिषयमा फुकुओकाका खेलाडीहरुपनी अन्योलमा परेका छन् । फुकुओकामा अस्थायी वा स्थायी बसोबास गर्दै […]










