आधुनिकीकरणले “तिहार पर्व” विश्वव्यापी बन्दै : जापानमा तिहार सुरु

फुकुओका,जापान,कार्तीक,९-हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक […]

बडादशैंको आज चौथो दिन : कुष्माण्डाको पूजा आराधना गरिंदै

काठमाडौं,असोज,१५- बडादशैंको चौथो दिन आज दसैं घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चारौँ देवी कुष्माण्डाको पूजा आराधना गरी मनाइँदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।उष्ण र शीतललाई समभाव […]

बडादशैँको आज दोस्रो दिन : ब्रह्मचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं,असोज,१३- बडादशैंको दोस्रो  दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ ।बडादशैं अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रह्मचारिणी भगवतीको पूजा गर्ने प्रचलन रहेको छ ।घटस्थापना गरेसँगै नवदुर्गाका ९ ओटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन […]

नेपालीको महान् पर्व बडादशैँ शुरू: आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाण्डौं,असोज,१२- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान चाड यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदैंछ।बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ […]

आज हरितालिका तीज पर्व देशभर मनाइदै

काठमाण्डौ,भदौ,१६- नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन […]

जापानको फुकुओकामा ‘द एज ब्याण्डको’ लाईभ सो हुने

फुकुओका,जापान,साउन,११- जापानको फुकुओकामा‘द एज ब्याण्ड’को लाईभ सो हुने भएको छ।फुकुओकामा बस्दै आएका नेपाली युवाहरुको सक्रियतामा गठित ढिला आयो कडा आयो समूहले ‘द एज ब्याण्ड कन्सर्ट’ को आयोजना गरेको हो । ‘द एज ब्याण्ड कन्सर्ट’ फुकुओका शहरको हाकाता सिमिन सेन्टरमा अगष्ट ६ तारिख साँझ ६ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ । यस ब्यान्डको २० वर्ष […]

देलेन्द्र जोशीको नयाँ तिज गित “झुम्का हरायो” (भिडीयो सहित)

फुकुओका,जापान,१९- प्रवासमा बसेर सम्भव त कुनै पनी कुरा गर्न एकदमै कठिन हुन्छ । त्यो तपाई हामी सबैलाई थाहा भएको कुरा हो । तर मनले चाहे त्यो सबै काम गर्न जो जहाँ बसेपनी सम्भव छ ।  आजभोली धेरै मानीस उच्च शिक्षा र रोजगारका लागी संसारका विभिन्न देशमा पलायन भएका हुन्छन् । ती विदेश पलायन भएका लाखौंको भिडको […]

‘गलबन्दी’ विवाद मिल्यो : शम्भु राई र प्रकाश सपुतबीच सहमति

काठमाण्डौं,असार,११- पछिल्लो समय निकै चर्चामा आएको लोकदोहोरी गित ‘गलबन्दी’ बारे विवाद उत्पन्न भएको थियो । आफ्नो लय सिर्जना चोरी गरेको आरोपमा गायक तथा सर्जक शम्भु राईले असन्तुष्टी जनाउदै आउनु भएको थियो ।  यस विषयले सामाजीक सन्जालमा निकै भाईरल बनी सकेको थियो ।आज बुधबार सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा गरिएको छलफलपछि गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच […]

सकियो चलचित्र “पोइ पर्यो काले”को सुटिङ ,कार्तिक ८ गतेदेखि प्रदर्शन हुँदै

नेपालगन्ज,असार, ८- रेड बर्ड ब्यानरको निर्माणमा बनेको चलचित्र “पोइ पर्यो काले”को एउटा गीत बाहेक सम्पुर्ण सुटिङ सकिएको छ। मल्टीस्टारर उक्त चलचित्रको सम्पुर्ण छायांकन पोखरामा सकिएको निर्माण टिमले बताएको छ। शिशिर राणाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्र तिहारलाई लक्षित गरि कात्तिक ८ गते प्रदर्शन हुँदैछ। चलचित्रमा सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित […]

राष्ट्रिय पाककला प्रतियोगितामा बर्दियाका ओम प्रसाद ढकाल तेस्रो हुन सफल

नेपालगन्ज, असार,०७- राष्ट्रिय पाककला प्रतियोगितामा बर्दियाका ओम प्रसाद ढकाल सेकेण्ड रनर अप हुन सफल भएका छन। उनी उक्त प्रतियोगिताको लागि प्रदेश पाँचबाट छनोट भएका थिए। पोखरामा सम्पन्न पाककला सम्बन्धि प्रतियोगितामा ढकालले सेकेन्ड रनरअपको विधा चुमेका हुन् । बाँके जिल्लाको नेपालगन्जमा रेष्टुरेन्ट सन्चालन गर्दै आएका ढकालले २ सय २३ अंक प्राप्त गर्दै सेकेण्ड रनरअप हुन सफल […]