मोडल नरेश बोहोराको खुशी लुटियो

सिर्जना बर्देवा, ओखलढुङगा,असार,१- पछिल्लो समयमा मोडल नरेश बोहोरा सफलताको शिखर चुम्दै छन् ।एक पछि अर्को गर्दै बोहोराको अभिनयमा गितहरु बजारमा आईरहेका छन् । यसैक्रममा बोहोराको अभिनयमा “गयौं तिमी खुशी नै लएर” बोलको गित सार्बजनिक भएको छ । गोरी सर्बुजा मगरको प्रस्तुती रहेको यस गितको शव्द सिर्जना स्वयम बोहोराले नै गरेका छन् भने लय सिर्जना प्रदेशमा […]

ओई साईलीको सफलता संगै डाँगीको “चौबन्दीको तुना” चर्चामा

सिर्जना बर्देवा, ओखलढुङगा,असार,१– पछिल्लो समयका चर्चित सर्जक मधुसुदन डाँगीको सिर्जना रहेको लोक पप गित “चौबन्दीको तुना” चर्चामा रहेको छ । एक पछि अर्को सिर्जना गर्दै गित संगितको बजारमा ल्याउने क्रममा डाँगिको नयाँ सिर्जना “चौबन्दीको तुना” बजारमा आएको हो । ओई साईली गितको अपार सफलता संगै डाँगीको अर्को सिर्जनाले पनि बजार तताएको छ । डाँगीको सिर्जना […]

संचार क्षेत्र बाट आएका गायक जि.एम र मोडल थापाले लोक दोहोरिमा राज गर्दै

सिर्जना बर्देवा, ओखलढुङगा,जेठ,३१- पछिल्लो समयमा गायक तथा मोडलको नाम लिने हो भने अग्र स्थानमा आउने नाम हो मोडल बुद्धबिर थापा र गायक गोपाल नेपाल जि.एम, लोक सांगितीक बजारमा हजारौं दर्शक स्रोताका मन मुटुका ढुकढुकी हुन् जि.एम र थापा । यी दुई जनाको नाम नलिने र नचिन्ने सायदै भेटिदैन । यी जोडीका पृष्ठभुमि जान्न चाहाने दर्शक […]

प्रकाश खरालको नरोई बसे सानु बोलको गीत सार्वजनिक

रोशन घर्ती, दाङ,जेठ,२९- कामको शिलशिलामा जापानमा रहेका प्रकाश खरालको आवाजमा नरोइ बसे सानु बोलको गीत बजारमा सार्वजनिक भएको छ ।पदेशमा रहेको युवा सर्जकहरुको सिर्जनामा रहेको नयाँ गीत नरोइ बसे सानु सांगितिक बजारमा सार्वजनिक भएको हो । चितवन भरतपुर घर भएका नवकलाकार प्रकाश खरालको आवाजमा रहेको यो पहिलो गीत हो जसमा उनलाई देवी घर्तीले साथ दिएकी […]

“लाल्टीन”हेर्न तेस्रो दिन सम्ममा पनी दर्शकको भिड कायमै

विवेन,काठमाण्डौ,जेठ,२८- “लाल्टीन” चलेको तीन दिन भईसक्दा पनि चलचित्रले पहिलो दिनको झै दर्शकको साथ र उत्साह मज्जैले पाएको देखिएको छ । फिल्मले जल्दो बल्दो बिषय बस्तुलाई उठाएकाले फिल्म हेर्ने दर्शकले राम्रै प्रतीकृया देखाएका छन, साथै फिल्म मा रहेको गीत सङ्गीत र कलाकार ले बोलेका संवाद ले  दर्शकलाई झन बढी मनोरन्जन प्रदान गरेको दर्शकहरु को दाबी छ । नेपालमा अहिले […]

थापाको उत्कृष्ट अभिनयमा “म मरेको खबर” बजारमा

सिर्जना बर्देवा, ओखलढुङगा,जेठ,२७- नेपाली मोडलिंग क्षेत्रका चर्चित मोडल बुद्धबिर थापाको अभिनयमा उत्कृष्ट लोक दोहोरी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । साउदि मलेशिया भाग–३ एल्बम “म मरेको खबर ” भर्खरै मात्र बजारमा आएको हो । साउदि मलेशिया, ए पियारी भाग–२ लगायतका गितहरुमा सफलता मिले संगै भाग–३ मा पनि थापाको उत्कृष्ट अभिनय रहेको छ । परदेशीहरुको […]

राम अन्जानको सिर्जनामा ,गायक राजु परियारकी छोरी दुर्गेश थापा संग मोड्लिंग गर्दै

सिर्जना वर्देवा, ओखलढुङगा,जेठ,२६, चर्चित लोक तथा दोहोरी गायक राजु परियारकी छोरी रेजिना परियार मोड्लिंग क्षेत्रमा उदाएकी छिन् । भर्खरै मात्र सार्बजनिक भएको मौलिक लोक दोहोरी गित “चिसो हावा पिपल छायामा” बोलको गित बाट मोड्लिंग क्षेत्रमा देखिएकी छिन् । चर्चित मोडल दुर्गेश थापा सगं यस म्युजिक भिडियोमा जोडी जमेको छ । प्रबासी गायक बिनोद लामिछानेको प्रस्तुती […]

बिरही र थापाको अभिनयमा परदेशी रुवाउने गित बजारमा

सिर्जना वर्देवा, ओखलढुङगा,जेठ,२५- रामु बिरही र आकृति थापा मगरको अभिनयमा परदेशी रुवाउने गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली लोक सांगितीक बजारमा चिरपरिचित कलाकार बिरही र थापाको उत्कृष्ट अभिनयमा “परदेशीको कहि कतै घर हुदैन ” बोलको म्युजिक भिडियो बजारमा आएको हो । रत्न बुढाक्षेत्रिको उत्कृष्ट शव्द सिर्जनामा रहेको यस गितको लय बिरही स्वयमले गरेका […]

शिवराज नगरपालिकामा २२ बषिर्य शिब कुमारी अर्की रञ्जुको नामले चिनिदै

अराज सिहं बेल्बासे, कपिलबस्तु, जेठ,२५- कपिलवस्तु शिवराज नगरपालिकामा नेकपा एमालेको तर्फ बाट उपमेयरको उम्मेदवार बनेकि शिव कुमारी थारु अहिले स्थानिय तहमा निकै चर्चामा आएकि छिन ।पहिलो चरणको स्थानियतहको चुनाबमा विवेकशिलको तर्फ बाट काठमाडौमा मेयरको पदमा उठेकि रञ्जु दर्शना जस्तै चर्चामा रहेकि छिन शिव कुमारी उनकोे भाषण कला र काम गर्ने शैलि देख्दा जो कोहिमा उर्जा […]

दाङमा चलचित्र गाउँपालिकाको सुटिङ

नरेश खड्का, दाङ,जेठ,२४- स्थानीय निकायहरु स्थानीय तहमा रुपान्तरित भएसँगै दाङलाई आधार बनाएर चलचित्र गाउँपालिका बन्ने भएको छ । राज्य पुनः संरचना भएसँगै जनतामा अन्यौल छाएको अवस्थामा जनतालाई नयाँ बनेका स्थानीय तहहरुबाट हुने काम कुराको बारेमा जानकारी दिने उद्देश्यले चलचित्रको निर्माण हुन लागेको निर्माण पक्षले जानकारी दिएको छ । रिपोर्टर्स क्लव दाङमा मंगलबार अयोजना गरिएको पत्रकार […]