प्रधानमन्त्री रोजगार,परिमार्जन सहित कार्यक्रमको तयारी

काठमाण्डौं,मंसिर,७- सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरेर यो वर्षको कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले कार्यक्रम […]

नवनियुक्त पाँच मन्त्रीहरुले लिए शपथ, दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल

काठमाडौं,मंसिर,५- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनु भएको छ ।राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले विहीबार नियुक्त भएका मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो । शपथ लिने नयाँ मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत […]

विस्तृत शान्ति सम्झौताको १३ वर्ष पुरा, द्धन्द्धपीडितले अझै न्याय पाएनन्

काठमाडौं,मंसिर,५- तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १३ वर्ष पुगेको छ ।यो अवधिमा मुलुक गणतन्त्र, धर्म निरपेक्षता हुँदै संघियतामा प्रवेश गरेर अहिले कार्यान्वयनको चरणमा रहेको छ । तर विस्तृत शान्ति सम्झौताको एउटा महत्वपूर्ण पाटो संक्रमणकालिन न्याय निरुपणमा भने अलमल भईरहेको छ ।खासगरी पटक पटक सत्तामा […]

ओली पाँच वर्षलाई नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने

काठमाडौं,मंसिर,४- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी प्रधामन्त्री ओलीलाई दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको हो। योसँगै अध्यक्ष ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्नेछन् भने अध्यक्ष प्रचण्डले पार्टी हाँक्नेछन्।सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता […]

माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं,मंसिर,२- प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजना सोमबार उद्घाटन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित वार रुमबाट रिमोट बटन थिचेर उद्घाटन गर्नु भएको हो । आयोजना अकिारीहरुका अनुसार सो आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो। सोमबार […]

नेपाल-भारत सीमास्तम्भ डिजिटल प्रणालीमा लगिने

काठमाडौँ,मंसिर,१- नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ । त्यस्तो अद्यावधिक अब ‘डिजिटल’रूपमा हुनेछ। नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बर अनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्याङ्कसहितको ‘डाटाबेस’ विभागसँग रहेको जानकारी दिनुभयो । नक्साको कोर्डिनेट (अवस्थिति) भएको हुँदा […]

पर्यटक आकर्षणको केन्द्र बन्दै डोटीको ‘छहरा झर्ना’

बुडर डोटी,कार्तीक,३०- डोटी जिल्लाको जोरायल गाँउपालीकामा रहेको ‘छहरा झर्ना’ पर्यटकको आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। करिब १०० मिटर माथी अग्लो ठाँउबाट झरेको झर्नाको मनोरम दृश्य हेर्न अहिले पर्यटक दैनीकी यहाँ पुग्ने गरेका छन्। डोटीको बुडर बजारबाट १० किलोमिटर पुर्वमा अवस्थित यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ। झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको […]

नेपालको समृद्धिमा सहयोग गर्न तयार छौ : बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं,कार्तीक,२८- बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाल र बंगलादेशले परस्पर सहयोग र समृद्धिको साझा रणनीति निर्धारण गर्न सक्ने बताउनु भएको छ । राष्ट्रपति हमिदको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले हिजो साँझ दिएको रात्रिभोजमा आतिथ्य मन्तव्य राख्दै हमिदले सडक सञ्जाल, हवाई सम्पर्क, जलविद्युत र पर्यटन प्रवद्र्धनका माध्यमबाट नेपाल र बंगलादेशले समृद्धिको साझा रणनीति निर्धारण गर्न सक्ने […]

जुलुस गरेर जमिन फिर्ता हुन्न,कूटनीतिक पहल गर्नुपर्छ : देउवा

मकवानपुर,कात्तिक,२६- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भू–भाग फिर्ता नहुने बताउनु भएको छ ।नेपाली कांग्रेस प्रदेश नम्बर–३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्रमा उहाँले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कालापानी सदियौंकालबाट नेपालको भू–भाग भएको बताउनुभयो ।कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उहाँले […]

डा. केसीले गरे अनसन स्थगित

काठमाडौं,कार्तिक,२६- डा. गोविन्द केसीले नौ दिनदेखि जारी अनसन स्थगित गर्नु भएको छ।राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उहाँ डडेलधुरा पुगेर अनसन बस्नु भएको थियो । यद्यपि, स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि […]