मेडिकल कलेजका कर्मचारी युनियनद्धारा स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/ नेपालगन्ज, असार,११- नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा रहेका प्रतिष्ठान स्तरका कर्मचारी युनियनहरुले अाज उप प्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा रहेका युनियन लर्ड वुद्द एजुकेशनल एकेडेमी लि- कर्मचारी संघ, कर्मचारी संगठन र स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले सामूहिक रुपमा उक्त ज्ञापनपत्र बुझाएका थिए । नेपाल सरकारले […]

चिनियाँ राष्ट्रपति शी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाण्डौं,असार,६- चीनको ६ दिने भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति शी जिनपिङसंग भेटवार्ता सुरु भएको छ । चीनको ‘ग्रेट हल अफ द पिपल’मा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।   त्यसअघि, प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणकाक्रममा […]

विश्वकपमा आज ३ खेल : जापानले कोलम्बिया संग खेल्ने

काठमाडौं,असार,५- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एचको खेलमा कोलम्बिया र जापान भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे पोल्याण्डले सेनेगलसंग खेल्नेछ । आज असार ४ गते हुने खेलहरुको समय तालीका साँझ ५:४५, कोलम्बिया र […]

प्रधानमन्त्री ओली छ दिने भ्रमणमा चीन प्रस्थान

काठमाण्डौं,असार,५- प्रधानमन्त्री केपी शर्मा ओली एक सय १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी छ दिने चीन भ्रमणमा निस्किनु भएको छ । आज मंगलबार प्रधानमन्त्री ओलीको टोली नेपाल–चीन साझेदारीमा सञ्चालित हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी बिहान ९ बजे काठमाडौंबाट उडेर चिनियाँ समय अनुसार साँझ सवा ५ बजे चीनको राजधानी बेइजिङ उत्रिनुहुनेछ । चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक […]

गुण्डाको राज नेपालमा धेरै दिन टिक्दैनः गृहमन्त्री थापा

काठमाडौं, जेठ ३०- गृहमन्त्री रामवहादुर थापाले गुण्डागर्दी पूर्ण रुपमा अन्त्य गरिने प्रतिवद्धता जनाउनु भएको छ । क्याटरिङ् व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री थापाले मुलुकमा अब गुण्डाराज धेरै दिन नटिक्ने चेतावनी दिनुभयो । आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई, डर धम्की र त्रास मार्फत चन्दा असुली गर्नेलाई गृहमन्त्रालयले नछाडने उहाँको प्रतिवद्धता थियो । व्यवसायीको जिउधन […]

लोकतन्त्रमाथी प्रहार गर्दै वर्तमान सरकार

दिपा आले/ काठमाण्डौं,जेठ,२९- नयाँ सरकार बनेको चार महिना नपुग्दै पाँच पटक मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने काम यति बेला भइरहेको छ । शासन र सत्ताको दुरुपयोग गर्दै जनतामाथि अधिनायकवाद लाद्न थालेको व्यवहार देखिदैँछ । किन कि यतिबेला गरिब जनताका छोराछोरी आफ्नो अध्ययन छाडेर भोको पेट चर्को घामको बेवास्ता गर्दै आफूमाथि राज्यले गरेको अन्याय […]

विद्यार्थी परिषद् आन्दोलनमा

काठमाण्डौं,जेठ,२७- असाधारण मूल्य बृद्धिको विषयलाई लिएर प्राज्ञिक विद्यार्थी परिषद, नेपालले रचनात्मक आन्दोलन गरेको छ । सरकारले कर सहित पेट्रोलिय पदार्थमा गरेको असाधारण मूल्य बृद्धिको कारणले बजारमा दैनिक उपभोग्य बस्तुहरूमा मूल्य बृद्धि भएको छ, नेपाल आयल निगमको मूल्य स्तरीकरण कोष परिचालन लगायत बजारमा सरकारको न्यून अनुगमन भएका कारणले विद्यार्थी परिषद् नेपालले अन्दोलनात्मक कार्यक्रम गरेको छ । […]

अमेरिकी राष्ट्रपतिसँग वार्ताका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा

  सिंगापुर, जेठ २७- उत्तर कोरियाका नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक वार्ताका लागि किम सिंगापुर पुगेका हुन् । किम र ट्रम्पबीच आउँदो मंगलबार सिंगापुरको एक टापुमा वार्ता हुँदैछ ।दुई नेताबीचको पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो । सिंगापुरको विदेश मन्त्रालयले उत्तर कोरियाली नेता किम सिंगापुर आइपुगेको जनाएको […]

प्रदेश ४ को सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

पोखरा,जेठ,२५-   प्रदेश नं ४ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।केन्द्रीय सरकारले दिएको समानीकरण अनुदानसहित २६ अर्ब बराबरको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ । प्रदेश प्रमुख बाबुराम कुँवरले दिउँसो चार बजे प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरी संसदमा सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि पर्यटन, उर्जा, […]

भ्रष्टाचारी मुद्धामा मुछिएका गोपाल खड्काद्धारा राजीनामा

काठमाडौं,जेठ,२४- नेपाल आयल निगमका विवादास्पदमा रहनु भएका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी विवादितमा तानीनु भएको थियो ।यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उहाँ पदमा रहँदै आउनु भएको थियो । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि […]