प्रदेश ४ को सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

पोखरा,जेठ,२५-   प्रदेश नं ४ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।केन्द्रीय सरकारले दिएको समानीकरण अनुदानसहित २६ अर्ब बराबरको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ । प्रदेश प्रमुख बाबुराम कुँवरले दिउँसो चार बजे प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरी संसदमा सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि पर्यटन, उर्जा, […]

भ्रष्टाचारी मुद्धामा मुछिएका गोपाल खड्काद्धारा राजीनामा

काठमाडौं,जेठ,२४- नेपाल आयल निगमका विवादास्पदमा रहनु भएका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी विवादितमा तानीनु भएको थियो ।यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उहाँ पदमा रहँदै आउनु भएको थियो । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि […]

भ्रष्टाचारी मुद्धामा मुछिएका गोपाल खड्काद्धारा राजीनामा

काठमाडौं,जेठ,२४- नेपाल आयल निगमका विवादास्पदमा रहनु भएका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी विवादितमा तानीनु भएको थियो ।यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उहाँ पदमा रहँदै आउनु भएको थियो । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि […]

ट्रम्प–किम शिखर वार्ता : सुरक्षाको जिम्मा गोर्खालीलाई

काठमाण्डौं,जेठ,२२- यसै महिनाका लागि तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताको सुरक्षा नेपाली गर्ने भएका छन् । रोयटर्समा प्रकाशित समाचार अनुसार बहुप्रतिक्षित ट्रम्प–किम वार्तास्थलको सुरक्षा सिंगापुर प्रहरीमा रहेका गोर्खाली अर्थात नेपाली सुरक्षाकर्मीलाई जिम्मा दिइएको हो ।  वार्ताका क्रममा ट्रम्प र किमका आफ्नै व्यक्ति सुरक्षा टोली […]

दुई मन्त्रालय सहित फोरम सरकारमा सहभागी : उपेन्द्र बने स्वास्थ्यमन्त्री

 काठमाडौं,जेठ,१८- संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहति सरकारमा सहभागी भएको छ। फोरम सरकारमा सहभागी भए संगै प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।   प्रधानमन्त्री ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनाउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री […]

तस्कर र भ्रष्टाचारी नेपालको विकासका बाधक हुन : गृहमन्त्री थापा

चितवन,जेठ,१७- गृहमन्त्री रामबहादुर थापाले श्रम नगरी अकुत सम्पत्ति आर्जन गर्ने र सरकारको रकम दुरुपयोग गरेर भ्रष्टाचार गर्ने तस्कर तथा भ्रष्टाचारी नेपालको विकासमा बाधक भएको बताउनु भएको छ । चितवनको सौराहामा नेपाल फोटो पत्रकार महासंघको भेला उद्घाटन गर्दै गृहमन्त्री थापाले भ्रष्टाचार गर्नेहरुको स्टिङ अपरेसन गर्न पत्रकारलाई सुझाव दिनुभयो । लोकतन्त्र उल्टाउन केही व्यक्तिले अझै षड्यन्त्र गरिरहेको […]

फिर्ता पठाइए लेखा अधिकृत

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज ,जेष्ठ,६- महालेखा नियन्त्रकको कार्यालय काठमाडौँवाट नेपालगन्ज उपमहानगरपालिकामा खटाइएका एक जना लेखा अधिकृतलाई नगर प्रमुखले फिर्ता पठाउनु भएको छ । महालेखा नियन्त्रकको कार्यालयवाट खटाइएका लेखा अधिकृत रामबहादुर केसीलाई नगर प्रमुख डाक्टर धवलशम्शेर राणाले हाजिर गराउन नसकिने व्यहोराको पत्र थमाएर फिर्ता पठाउनु भएको हो । उपमहानगरपालिकामा लेखा अधिकृत सहित ५ जना लेखापाल कार्यरत […]

नेपाल कम्युनिस्ट पार्टीद्वारा बांकेमा दिप प्रज्वलन

के-पी-घिमिरे/  नेपालगन्ज, जेष्ठ,४- नेपाल कम्युनिस्ट पार्टीले अाज बांकेमा दिप प्रज्वलन लगायत विविध कार्यक्रम गरी खुसियाली मनाएको छ ।एकिकृत नेपाल कम्युनिष्ट पार्टी माअोवादी केन्द्र र ने-क-पा- एमाले एकिकरण भएर नेपाल कम्युनिस्ट पार्टी भएको खुसियालीमा अाज बांके जिल्ला नेपालगन्जको पार्टी कार्यलयमा दिप प्रज्वलन, सांस्कृतिक र साहित्यिक कार्यक्रम गरिएको छ । अाज साझ ५:३० बजे पहिलेको एमाले पार्टी […]

एमाले–माओवादीले गरे पार्टी एकता

काठमाडौँ,जेष्ठ,३- नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी बनेको छ । राष्ट्रिय सभागृहभित्र र बाहिर दुवै पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मीको ठूलो समुह उपस्थितमा पार्टी एकीकरणको घोषणा गरिएको हो । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले बिहीबार बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी प्रक्रिया […]

मुख्यमन्त्री लालबाबुको राजीनामा माग

काठमाडौँ,जेष्ठ,२- नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।  पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले […]