नेपाल मगर संघ प्रदेश २ को सम्मान तथा अभिनन्दन सभा सम्पन्न

कार्यक्रमको मुख्य स्पोन्सरमा बायोनिक्स कन्सल्टेन्सी प्रा. लि.

मिलन मगर/

काठमाण्डौं,साउन,५-

नेपाल मगर संघ २ नम्बर प्रदेशको सम्मान तथा अभिनन्दन सभा कार्यक्रम शनीबार लालबन्दिको जनज्योती क्याम्पसमा भब्यताका साथ सम्पन्न भयकोछ। सोही कार्यक्रम का प्रमुख अतिथी नेपाल सरकारका ग्रिह्य मन्त्री राम बहादुर थापा मगर ( बादल) रहनु भएको थियो भने बिसिस्ट अतिथीमा प्रदेस नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत हुनुहुन्थ्यो ।

उहाले भारतसगको खुल्ला सिमाको फाईदा उठाउदै तस्कर र अपराधीक घट्ना बडेको भन्दै तेसको नियन्त्रन गर्न समेत सरकार लागि परेको बताउनुभयो। मन्त्री थापाले सम्रिद नेपाल खुशी नेपालीनै सरकारको लक्ष्य भयकोले लक्ष्य हासिल गर्नको लागि सबै प्रकारका अपराधीक भ्रस्टचार कालोबजरी तस्करी सिन्डिकेट अन्त्य गर्नु पर्ने भन्दै आफु अब सरकारको लक्ष्य हासिल गर्नमै केन्द्रित भयको बताउनुभयो ।

नेपाल मगर संघ २ नम्बर प्रदेसले आयोजना गरेको कार्यक्रम मा मगर समुदायबाट मन्त्री तथा सासद बनेर मगर समुदायको गरिमा बडायको भन्दै दोसल्ला र फुलमालाले सम्मान गरेको थियो ।

उक्त कार्यक्रमको मुख्य प्रायोजक तथा ऐक मात्र स्पोन्सर काठमाडौं स्थित बायोनिक्स कन्सल्टेन्सी प्रा. लि. रहेको थियो सोही प्रा. लि. ले उच्च शिक्षा अध्ययनको लागि पठाउदै अाइरहेकोछ उप्त प्रा. लि. ले भरपर्दो र बिस्वासिलो ढंगबाट परामर्स दिने र बिदेसमा बिद्यार्थीले पायको दु:ख समस्या जस्ता कुरालाई समेत परामर्श दिएर पठाउने गरेकोछ।