काठमाडौं,माघ,१३-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्धको नागरिका सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ । बुधवार संवैधानिक पूर्ण इजलासमा सुनुवाई हुन नसकेपछि आजका लागि सुनुवाई तोकिएको थियो । बुधवार कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो । लामो समय देखि विवादित बन्दै आएको लामिछानेको नागरिकता […]
राजनीति
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौं,माघ,१२-नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिनुभयो । बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ […]
भूकम्पमा परि बाजुरामा एक जनाको मृत्यु,एक घाईते
बाजुरा,माघ,१०-बाजुरामा मंगलबार गएको भुकम्पमा परि एक जनाको निधन भएको छ। बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको हो। गौमुल गाउँपालिका वडा नन्बर-२की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ।मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको […]
राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन कांग्रेसले थाल्यो आन्तरिक तयारी
काठमाडौं,माघ,१०-नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन केन्द्रीत भएर आन्तरिक छलफल अघि बढाएको छ। सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई विजयी गराउने विषयमा आन्तरिक छलफललाई तीव्रता दिनुभएको हो। यही माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीतिमा छ। राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष […]
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं,माघ,१०-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो। भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभाको उपनिर्वाचन, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णता लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदै
काठमाडौं,माघ,५-प्रतिनिधि सभाको सभामुखका लागि बिहीबार मतदान हुँदैछ । प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा झापा २ बाट निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, नेपाली कांग्रेसको […]
राष्ट्रपति पद मेरो लागि होइन : डा. सन्दुक रुइत
काठमाडौं,माघ,५-वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताउनुभएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो। उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताउनुभयो।उहाँले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि […]
मन्त्रिपरिषद् विस्तार, को को बने नयाँ मन्त्री (हेर्नुहोस्)
काठमाडौं,माघ,३-प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले १९ मन्त्री र ३ राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ।प्रधानमन्त्री दाहालले विस्तार गरेको मन्त्रिपरिषद्मा २३ मध्ये १५ जना नयाँ अनुहार भित्रिएका छन्।मन्त्रीमा नयाँ अनुहार मात्र हैन यस पटक केही मन्त्रालयमा विषय विज्ञता अनुसार मन्त्रीनियुक्त भएका छन्। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने सात मध्ये ५ दलमात्र सरकारमा […]
राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री बन्ने नेता यी हुन्
काठमाडौं,माघ,३-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ, विक्रम पाण्डे शहरी विकास र ध्रुबबहादुर प्रधान कानुन मन्त्री बन्नु हुने छ । यस्तै, दिपक बहादुर सिंह उर्जा […]
माओवादीले मन्त्रीको नाम टुंगो लगायो
काठमाडौं,माघ,३-नेकपा (माओवादी केन्द्र) ले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीले मंगलबार बिहान रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो । स्रोतका अनुसार शर्मा सूचना तथा सञ्चारमन्त्री, किराँती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु हुनेछ । सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा माओवादीले […]

