गगन थापालाई बम हान्ने २२ जना पक्राउ

काठमाण्डु,मंसिर,१८- अपडेट :  नेपाली कांग्रेसका युवा नेता एवं काठमाण्डौं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार गरेको आरोपमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकका अनुसार बम विस्फोटमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । ‘हामीले २२ जना पक्राउ गरिसकेका छौं,’ टोली फिल्डमै […]

टीकापुरमा ककस कार्यक्रम सम्पन्न

टिकापुर,मंसिर,१८- टीकापुरमा आइतबार ककस कार्यक्रम सम्पन्न भएको छ । ककस कार्यक्रममा कैलाली क्षेत्र नम्बर १ र प्रदेशसभा १ का उमेदवारहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै लोकतान्त्रिक गठबन्धनकी प्रतिनिधीसभा उमेद्धवार ईश्वरी न्यौपानेले आफूले जितेपछि टीकापुर, जोशिपुर र नारायणपुर सत्तिलाई जोड्ने रिङ रोडलाई पहिलो प्राथमिकता दिने बताउनु भयो । बाम गठबन्धनकी साझा उमेद्धवार गरिमा शाहले खक्रौला नाकालाई […]

मनसँगै मत फेर्ने तयारीमा मतदाताहरु

नेपालगन्ज,मंसिर,१७- बाँकेमा विवेकशील साझा पार्टीप्रती परिवर्तन चाहाने मतदाताहरुको सङ्ख्या बढ्दै गएको छ । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नहुनुको कारण राम्रोसँग बुझेका मतदाताहरुले विवेकशील साझा पार्टीले सम्बृद्धि र विकासका लागि मतदातामाझ पेश गरेको एजेण्डाले धेरै मतदाताहरुको मनसँगै मत पनि फेरिने सम्भावनालाई बलियो बनाएको हो । चुनावी घरदैलोका क्रममा पनि मतदाताहरु सकारात्मक बन्दै गएको […]

काँग्रेसका समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि बम प्रहार

नेपालगञ्ज मंसीर,१७- नेपाली काँग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि लक्षित गरेर बम विस्फोट गराइएको छ । धनगढीबाट सिराहा तर्फ जाँदै गरेको बा७ च १९५८ न को गाडीमा सवार खाँडलाई लक्षित गरेर कपीलवस्तुको चन्द्रोटा निजीकै विस्फोट गराइएको हो । विस्फोट विप्लव समूहले गराएको हुन सक्ने आशंका गरिएको छ । हिजो राती ९.३० को समयमा ठुलो आवाजसहितको […]

कैलाली क्षेत्र नं २ मा चुनावी गतिबिधि तिब्र

पवन मुडभरी/ बौनीयाँ,मंसीर १६- आगामी मङसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको मिति नजिकिदै गर्दा कैलाली क्षेत्र नं २ मा चुनावी गतिबिधि तिब्र पारिएको छ । क्षेत्र नं २ मा सबै दलका उमेद्वारहरु स्थानियहरुको मतलाई आफ्नो पक्षमा पार्न घरदैलो अभियान तथा बडा भेलालाई तिब्र पारिरहेका छन् । यस्तै कैलालीको बर्दगोरिया गाउपालीका १ कट्टीपुरमा वाम […]

लोकतान्त्रिक उम्मेद्वारहरु उत्साही

नेपालगञ्ज,मंसीर,१६- प्रतिनीधी र प्रदेश सभाको निर्वाचन नजिकिदैँ जाँदा लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु उत्साही बनेका छन् । प्रचारप्रसारको तिव्रतासँगै मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत स्वरुप घरदैलो, कोण सभालाई बढाएका छन् । लोकतान्त्रिक गठबन्धनका बाँके क्षेत्र न २ का प्रतिनीधी सभा सदस्य उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र हमाल, निरन्जन सिजापति लगायतका उम्मेदवार जनतालाई […]

शीर्ष नेता जिताउन वाम गठबन्धन ओखलढुंगाका नेता राजधानीमा

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१६- ओखलढुंगामा मंसिर १० गते निर्वाचन सम्पन्न भएपछि यहाँका वाम गठबन्धनका नेताहरु विभिन्न जिल्लामा शीर्ष नेता जिताउने अभियानमा खटिएका छन् । गठबन्धनका एमाले र माओवादी केन्द्रका नेताहरु विभिन्न जिल्लामा खटिएका हुन् । एमालेका नेताहरु एमाले महासचिव ईश्वर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल तथा राजन भट्टराईलाई जिताउने अभियानमा खटिएका हुन् । एमाले केन्द्रिय […]

विवेकशिल साझा पाटीकी नेतृ रन्जु दर्शना नेपालगंजमा

डम्मर थापा मगर/ बाँके, मङ्सिर,१५- विवेकशिल साझा पाटीकी नेतृ रन्जु दर्शनाले दलरुका बिगतका प्रतिबद्धता अब जनताले खोज्ने बेला आएको बताउनु भएको छ ।पार्टिले आज नेपालगंजमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहांले बिगतमा आफुले बोलेका कुरा पुरा नगर्ने नेतृत्वलाई जिताउने संस्कार गतल भएको धारणा राख्नुभयो । उहांले भन्नुभयो ,अब तिनै दलरुलाई तपाई हामिले चाबि बोक्ने ठाउमा […]

पुर्व सभापती भुजेल नेकपा एमालेमा प्रबेश

ललित केसी/ अछाम,मंसिर,१५- नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पुर्व सभापती राधिका भुजेल नेकपा एमालेमा प्रबेश गरेकी छन । सुक्रबार नेकपा एमालेका उपाध्यक्ष भिम रावलले महिलानेत्री भुजेललाई एमालेमा फुलमाला र टिका लगाएर स्वागत गर्नुभयो । साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटमा सयुक्त बाम गठवन्धनको चुनवी सभामा भुजेल एमाले प्रबेश गरेकी हुन । […]

युवाहरुसँग होस हुन्न भन्नु गलत हो : रन्जु दर्शना

नेपालगन्ज, मंसिर,१५- बिबेकशील साझा पार्टीले आज बाँकेका दुई वटा निर्वाचन क्षेत्रमा चुनावी सभा सम्पन्न गरेको छ । क्षेत्र नम्वर २ को नेपालगन्ज त्रिभुवन चोक र ३ को खजुरामा चुनावीसभाको आयोजना गरिएको हो । दुबै सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रञ्जु दर्शनाले हालसम्म नेतृत्व तहमा पुगेका दलहरुले जनअपेक्षाअनुसार काम नगरेपछि आफुहरु राजनितीमा आउनुपरेको बताएकी छन […]