काठमाडौं,भदौ,११-सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीहरूको सरुवासमेत गरेको छ । यस्तै, नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको छ । उच्च शिक्षाका लागि विदेशी […]
राजनीति
स्वास्थ्यकर्मी माथी भैईरहेका दुर्व्यवहार रोक्न सरकार समक्ष तरुण दलको माग
काठमाण्डौं,भदौ,८-नेपाल तरुण दलले एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मी माथी भैईरहेको दुर्व्यवहार र अपहेलना रोक्न सरकार समक्ष जोड्दार माग गरेको छ । पछिल्लो समय कोरोना भाईरसको उच्च त्रासको बाबजुद पनि अग्रपंङतीमा रही काम गरिरहेका स्वास्थ्यकर्मी माथी भैईरहेको दुर्व्यवहार र अपहेलना प्रति नेपाल तरुण दल केन्द्रिय समितिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यान आकर्षण भएको […]
“म दबाबमा काम गर्दिन सबैलाई थाहा छ”: कमल थापा
काठमाण्डौं,भादौ,३-राप्रपा र राप्रपा संयुक्तका बिच एकिकरण हुॅदा सम्झौताको दफा (९) मा “पार्टीको चुनाव चिन्ह ६ महिना भित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ” भन्ने स्पष्ट र किटानीका साथ उल्लेख भएको छ। यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होईन। महिनौंको छलफल,विवाद र बहस पछि उक्त सहमति गरिएको हो। त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ। पार्टीको […]
सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटायो
काठमाडौं,भदौ,१-सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ।सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो । भण्डारीलाई केही दिनअघि सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । यस्तै डा.कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको […]
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता
काठमाडौं,साउन,३१-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ।शनिबार प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता भएको हो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको बताउनुभयो। उहाॅंले फोन वार्ताका बारेमा परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्ने तयारी गरिरहेको जानकारी दिनुभयो । ‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र […]
नेकपामा कार्यदलबारे नयाँ विवाद
काठमाडौं,साउन,३१-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक बसेको छ । शनिबार ललितपुरस्थित भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे छलफल भएको हो । प्र्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, भीम […]
नेकपा विवाद समाधानका लागि छ सदस्यीय कार्यदल गठन
काठमाडौं,साउन,३०-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ । दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल […]
काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुन्छः परराष्ट्रमन्त्री
काठमाडौं,साउन,२६-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुने बताउनु भएको छ ।त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको वेबिनारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको बताउनुभयो । तर, सम्भाव्यता अध्ययन कहिलेबाट सुरु हुने भन्ने उहाॅंले खुलाउनु भएन।नेपालले कनेक्टिभीलाई विविधीकरण गर्ने नीति लिएको उहाॅंले बताउनुभयो । ‘भूपरिवेष्ठित देशका लागि कनेक्टिभिटी महत्वपूर्ण हुन्छ। कनेक्टिभिटीलाई विविधीकरण गर्ने सरकारको […]
सरकार बिचौलियाको कठपुतली बन्यो : कांग्रेस
काठमाडौं,साउन,२६-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको कठपुतली बनेको आरोप लगाएको छ । कोरोना संक्रमणको समयमा भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहन दिएको सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेर आफ्नो नांगो रुप देखाएको कांग्रेसको ठहर छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कोभिड–१९ अनुगमन समितिले गरेको पत्रकार सम्मेलनमा पार्टी […]
असन्तुष्ट पक्षको विरोधकै बीच देउवाले गरे कांग्रेसको विभागहरुमा मनोनयन
काठमाडौं,साउन २६-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा आफूसँग असन्तुष्ट रहेका पक्षको विरोधलाई बेवास्ता गर्दै विभागहरुमा मनोनयन गर्नुभएको छ । देउवाले पार्टीका थप १० विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गर्नुभएको हो । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रामचन्द्र पौडेल […]




