बाथरुमभित्र भएको थियो एटीएमको परिकल्पना, यसरी सुरु भयो एटीम

एजेन्सी,मंसिर ३ बैंक तथा वित्तिय संस्थाको परिभाषा नै बदलिदिने अटोमेटेड टेलर मेसिन अथवा एटीएम अहिले तपाई हाम्रो जीवनको अभिन्न अंग बन्न पुगेको छ ।तपाई कल्पना गर्न सक्नुहुन्छ, एटीएम नहुँदा बैंकिङ कारोबार कति झन्झटिलो हुन्थ्यो होला ? पछाडि किन फर्कनु ? अगाडि नै जाऔं । किनकी अहिले हामीसँग एटीएम छ । बैंकिङ कारोबार पनि सजिलो छ […]

फेसबुकका सीइओ जुकरबर्गकै अकाउण्ट ह्याक ।

केही दिन अघि फेसबुकका सीइओ मार्क जुकरबर्गको ट्विटर ह्याण्डल र पीनरेस्ट अकाउन्टको ह्याक भएको हो । ‘अवर माइन टीम’ नामक ह्याकर समूहले जुकरबर्गको सामाजिक सञ्जालको अकाउण्ट ह्याक गरेकाे दावी गरेको थियो । यो समूहले कसरी जुकरबर्गको अकाउण्ट माथि पहुँच पुर्यायो भनेर चाहिँ रिपोर्टमा उल्लेख गरिएको छैन । ‘अवर माइन टिम’ले यो दावी गरेको छ कि केही हप्ता […]

के तपाईंलाई थाहा छ कलमको बिर्कोको टुप्पोमा ‘प्वाल’ हुने कारण

जुनकुनै युगमा पनि पेनको भूमिका एकदमै महत्वपूर्ण हुने गरेको पाइन्छ । तर, अहिले कम्प्युटरले यसको प्रयोग बिस्तारै कम हुँदै गएको छ । तर तपाईले कहिल्यै सोच्नुभएको छ, प्रायः पेनको बिर्कोमा अर्थात् टुप्पोमा एउटा प्वाल किन हुन्छ ? एक अवधारणाअनुसार, कलमको रिफिलको मसी नसुकोस् भन्नाको लागि पेनको टुप्पोमा प्वाल राखिने प्रचलन रहेको छ । तर यो […]

अंध्यारोमा मोबाइल चलाउँदा आँखाको ज्योति गुम्ला .

एजेन्सी । यदि तपाईं पनि राती अँध्यारोमा लामो समयसम्म एक टकले स्मार्टफोन चलाउने गर्नुहुन्छ भने होसियार ! किनकी यस्तो बानीले एकदिन तपाईंको आँखाको ज्योति गुम्न सक्छ । npr.org को रिपोर्ट अनुसार इंग्ल्याण्डमा २२ वर्षीया एक युवतीको राती अबेरसम्म अंध्यारोमा स्मार्टफोन चलाउने बानी थियो । उनी बेडरुममा पुगेपछि कोठाको बत्ति निभाएर बिस्तारामा पल्टिन्थिन्, अनि मोबाइल चलाउन थाल्थिन् । प्रतिकात्मक […]

तपाईलाई थाहा छ १ सेकेण्डमा इन्टरनेटमा के के हुन्छ भनेर ?

इन्टरनेट मानिसको अभिन्न अंग बनेको छ । विश्वभर करीव ४६.१ प्रतिशत जनसंख्या अर्थात् ३ अर्व ४ करोड मानिसहरु कुनै कुनै रुपमा इन्टरनेटसँग जोडिएका छन् । यी मानिसले एक सेकेण्डमा इन्टरनेट मार्फत धेरै क्रियाकलाप गरिरहेका हुन्छन् । एक सेकेण्डमा इन्टरनेटमा के के हुन्छ त ? इन्टरनेट एकदमै व्यस्त प्ल्याटफर्म हो जहाँ हरेक क्षण करोडौ मानिसहरु इमेल, फेसबुक, […]

वैज्ञानिकले पत्ता लगाए रहस्यस् यसकारण सूर्यतर्फ नै घुम्छ सूर्यमुखी

एजेन्सी । तपाइँले पनि सूर्यमुखी फूल त देख्नु नै भएको होला । यो फूल बिहान सूर्य उदाउँदा पूर्वतर्फ फर्किएको हुन्छ । त्यसपछि दिनभरी सूर्यलाई पछ्याइरहन्छ । साँझ सूर्य पश्चिमतिर पुग्दा सूर्यमुखी फूल पनि पश्चिम नै फर्किएको हुन्छ । जब सूर्यास्त हुन्छ, तब यसले पूर्वतर्फ फर्किएर अघिल्लो दिनको सूर्योदयलाई पर्खिन्छ । सायद यही कारण यस फूलको नाम […]

‘एट् द रेट अफ’ (@)को इतिहासस् यसरी राज गर्न थाल्यो इन्टरनेटको दुनियामा

तपाईं पनि इमेल-इन्टरनेट प्रयोग गर्नुहुन्छ भने @ लाई अवश्य चिन्नुहुन्छ होला । इमेल आदान-प्रदानमा त यसको प्रयोग अनिवार्य छ नै, फेसबुक-ट्वीटरजस्ता सामाजिक सञ्जालमा प्रवेश गर्न पनि यसलाई हामीले प्रयोग गर्नै पर्ने अवस्था छ । इमेल-इन्टरनेटको युगमा यस चिह्नको महत्व त निकै नै छ । तर के तपाईंलाई यसको इतिहास थाहा छ ? सायद धेरैलाई थाहा नहुन सक्छ । आउनुस् आज यसको […]

आकाशमा उड्ने भयो फेसबुकको ड्रोन, प्रयोगकर्तालाई गज्जबको सुविधा

एजेन्सी । फेसबुकले दावी गरेको छ कि उसले सोलार पावर ड्रोन एक्विलाको सफल परीक्षण गरेको छ । यसको मद्दतले फेसबुकले संसारभर इन्टरनेट कनेक्टिभिटी बढाउन सक्नेछ । फेसबुकका अनुसार सो ड्रोन २८ जुनका दिन १००० फिटको उचाइमा ९६ मिनेटसम्म उडाइएको थियो । यसका मालिक मार्क जुकरबर्ग स्वयमले एक पोष्टको माध्यमाबाट यस्तो  जानकारी दिएका हुन् । के […]

संसारलाई नै हल्लाइदिने यी १० व्यक्ति र विचार

मानव इतिहासमा कैयौं घटनाहरु घटेका छन् र हरेक घटनापछाडि कुनै कुनै विचार वा दर्शन रहेको पाइन्छ । चाहे प्राचीन सभ्यतामा होस् चाहे आधुनिक सभ्यतामा होस् विचार वा दर्शनले मानव समाजलाई अगाडि बढाउन मुख्य भूमिका खेलेको छ । त्यसैले यहाँ हामी समाज तथा इतिहासको बाटो नै परिवर्तन गर्ने १० विचारबारे चर्चा गर्न गइरहेका छौं । १. […]

गुगलबारे अनौठा चार तथ्य जान्नुस्, साँच्चै तपाइँ अचम्मित हुनुहुनेछ

एजेन्सी । गुगललाई इन्टरनेटको दुनियाको बादशाह भनिन्छ । सर्चइन्जिनका रुपमामात्रै  होइन अन्य विभिन्न अवतार (यूट्यूव, ब्लग) मा पनि गुगलको छुट्टै पहिचान छ । इन्टरनेटको पहुँचमा रहेका हरेक व्यक्ति दैनिक कुनै न कुनै प्रयोजनका लागि गुगलसँग जोडिने गरेका छन् । तपाईं पनि विभिन्न प्रयोजनका लागि गुगलको उपयोग दैनिक गर्नुहुन्छ । तर, यही लोकप्रिय गुगलबारेका केही रोचक […]