देशैभरका शैक्षिक तथा स्वास्थ्य संस्था र सबै स्थानीय तहका कार्यालयमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट हुने

नरेश खड्का, दाङ,जेठ,२५- सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक संस्था, स्वास्थ्य संस्था र वडा, गाउँपालिका तथा नगरपालिका कार्यालयमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने भएको हो । यसका लागि टेन्डर, सेवाप्रदायक छनोट र सम्झौता कार्यलाई तीव्रता दिइएको प्राधिकरणका निर्देशक आनन्दराज […]

सञ्चार सेवा प्रभावकारी नभए ग्राहकलाई क्षतिपूर्तिदेखि लाइसेन्स खारेजीसम्म

काठमाण्डाैं,जेठ, ९- नेपाल दूरसञ्चार प्राधिकरणले पारित गरेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली–०७३ अनुसार अब सेवा प्रदायकले लापरवाही गरे वा सेवाग्रहीलाई समस्या हुने गरी सेवा अवरुद्ध गरे क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यसमा लाइसेन्स खारेजीसम्मका व्यवस्था राखिएका छन् । फोन गर्दा गर्दै काटिएमा मोबाइल र टेलिफोन सेवा प्रदायकले ग्राहकलाई त्यसवापत क्षतिपूर्ति तिर्नुपर्ने गरी नयाँ व्यवस्था गरिएको […]

आक्रामक बनेर आयो नोकिया, एक मिनेटम बिक्री भयो एक करोड नोकिया-६

काठमाण्डौं,फागुन १३ –नोकिया ६ ले १९ जनवरीमा पहिलो फ्ल्यास सेल आयोजना गर्यो । उक्त मोडेलको सेट १ करोडप्रति रजिस्ट्रेशन भयो ।एक रिपोर्टका अनुसार ६० सेकेन्ड अथवा एक मिनेटमा सबै हेडसेट बिक्री भए । यद्यपि कम्पनीले कति फोन बिक्यो भन्ने बारेमा अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक गरिसकेको छैन । उकत फ्ल्यास सेल चीनको जेडि डट कम नामक […]

मंगल ग्रहमा बस्ती बसाउने तयारीमा यूएई

एजेन्सी,फागुन १३ –संयूक्त अरब इमिरेट्स (यूएई) ले मंगल ग्रहमा सन् २११७ भित्र पहिलो शहर बसाउने योजना पेश गरेको छ । आगामी केही दशकपछि यूएईले यस रातो ग्रहमा मानिसहरुलाई लैजान चाहेको बताइएको छ । यूएईका उप-राष्ट्रपति, प्रधानमन्त्री र दुवईका शासक शेख मोहम्मद विन राशिद अल मख्तूम र अन्य विशिष्ट व्यक्तिहरुबीच बिहीबार सय वर्षीय राष्ट्रिय परियोजनाको बारेमा […]

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो

काठमाडौं,फागुन,१०-  जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश मर्‍यो ।रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक(पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आश […]

भ्रामक खबर रोक्न फेसबुकले फर्दैछ ट्रेन्डिङ लिस्ट

काठमाडौं, माघ,२९ सामाजिक सञ्जाल फेसबुकमा विभिन्न झूटा खबरहरु फैलाउनेहरुको जगजगी बढिरहेको छ । पुष्टि नगरिएका र गलत नियतले सम्प्रेषण गरिएका अनाधिकारिक समाचारबारे फेसबुकले किन प्रतिक्रिया नदिएको होला ? प्रयोगकर्ताहरुको गुनासो रहने गरेको थियो । तर, यस्ता फर्जी खबरहरुलाई रोक्नको लागि फेसबुकले पहिलो कदम उठाउने भएको छ । फेसबुकले सबैभन्दा पहिले आफ्नो ट्रेन्डिंग खबरको सेक्सनमा महत्वपूर्ण […]

‘एक महिनाभित्रै नेपालमा चल्छ चिनियाँ इन्टरनेट’ केवलको समस्या माघभित्रै समाधान हुने

काठमाण्डौं,पुस २९-  नेपाल टेलिकमले केरुङ–गल्छी अप्टिकल फाइबर माघ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने भएको छ। केरुङतिरको केवलमा समस्या आएको र त्यसको मर्मत कार्य सम्पन्न नभएकाले अप्टिकल फाइबर अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन। अप्टिकल फाइबरको व्यावसायिक रुपमा सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिकमलाई लिखित पत्र पठाइसकेको जानकारी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए। ‘चीन […]

झुटो खबरलाई फैलिन नदिने तयारीमा फेसबुक, जुकरबर्गले दिए यस्तो जानकारी

एजेन्सी,मंसिर १०-फेसबुकमा शेयर हुने फेक (झुटो) खबरबारे फेसबुक कति जिम्मेवार हुने ? यस विषयमा पछिल्लो समय निकै बहस चलिरहेको छ । आलोचना तिब्र भएपछि फेसबुकका सिईओ मार्क जुकरबर्गले भने, ‘हामी खबर बनाउने बिजनेस गर्दैनौँ । प्रयोगकर्ताहरुले जुन विषयमा चर्चा गर्छन्, फेसबुक त्यसैलाई रिफ्लेक्ट गर्छ ।’ यसैक्रममा शुक्रबार जुकरबर्गले भनेका छन्, ‘फेक न्यूज फेसबुकमा फैलिनबाट रोक्न […]

अब फेसबुकले नै सूचना दिनेछ सित्तैमा चलाउन सकिने वाईफाईबारे

  काठमाडौ,मंसिर १०- एजेन्सी । सामाजिक सञ्जाल फेसबुक अहिले आफ्नो नयाँ फिचरको परीक्षणका क्रममा छ । फेसबुकको आधिकारिक एपमा नै उपलब्ध हुने यो फिचरले प्रयोगकर्तालाई आफ्नो नजिकको फ्री वाईफाईबारे सूचना दिनेछ । यानिकी अब तपाईंले फेसबुकको माध्यमबाट नै थाहा पाउनुहुनेछ, तपाईंको आसपासमा कुनै वाईफाई फ्रीमा चलाउन सकिने खालको छ कि छैन । फेसबुकले यस्तो फिचर […]

iPhone 8 मा अहिले बजारमा आएका कुनै पनि फोनमा नभएको यस्तो विशेषता

काठमाण्डौं,मंसिर १०-नेपाली बजारमा iPhone 7 र 7 plus प्लसको बिक्री सुरु भएको एक साता पनि बितेको छैन । तर, विश्व बजारमा भने iPhone 8  को चर्चा सुरु भइसकेको छ । चर्चा यस्तो छ कि iPhone 8 को बडी पूरै ग्लास (शिशा)ले बनेको छ । iPhone 8 concept image via ConceptsiPhone चर्चित एप्पल एनालिष्ट केजीआई सेक्युरिटिजका मिङ-ची कुओका […]