आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं,माघ,१- आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।त्यसैले यस […]

जापानको फुकुओकामा माघी पर्व धुमधाम संग मनाईयो ( फोटो फिचर )

फुकुओका,जापान,पुष,२९- नेपाल मगर संघ क्युशु जापानले मगर समुदायको महान पर्व माघे संक्रान्ती आज आईतबार मनाएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृतीजोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व धुमधमाका साथ मनाएको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण […]

मगरहरुको महान पर्व माघे संक्रान्ती फुकुओकाको नान हाउसमा मनाईने

फुकुओका,जापान, पुस,२३- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर […]

बालाचतुर्दशी पर्व मनाइँदै, शिव मन्दिर परिसरहरुमा सतबिज छरिंदै

काठमाडौं,मंसिर,२०- हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाउँदै छन् ।देशभरका शिव मन्दिर परिसरहरुमा दर्शनार्थीहरुले विहानैदेखि सतबिज छरिरहेका छन् । पशुपति क्षेत्रको श्लेष्मान्तक बनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन पुगेका छन् ।प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका […]

बाँकेको नेपालगंजमा धुमधामका साथ मोहम्मद डे मनाउँदै

नेपालगन्ज,मंसिर,५- ईस्लामिक धर्मका अन्तिम प्रवक्ताका रुपमा मानिने मोहम्मद सल्लल्लाहो अलैह बसल्लम १४४० अौं हिजरी उत्सव नेपालगन्जमा पनि धुमधामका साथ मनाउँदै गरिएको छ । मोहम्मद डे प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्जमा बाजागाजा सहित जुलुस निकाली शहर परिक्रमा गरेर मनाईरहेको छ । कोही पैदल, कोही गाडीमा त कोहीले मोटरसाइकलमा र्याली निकालेका छन् । ईस्लामिक क्यालेन्डर […]

आज “भाईटिका ” लगाईदै ! टिकाको उत्तम साईत ११:५५ बजे

काठमाण्डौ,कार्तीक,२३- यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज “भाइटिका” लगाईदैछ ।आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई  लाई पुजा गर्ने गर्दछन् । साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका  लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार […]

जापानमा लक्ष्मी पूजा गरियो : टिका लगाउदा जापानीज सर र भियतनामी विद्यार्थी मख्खै

कित्ताक्यूशु,जापान,कार्तीक,२१- जापानमा आज धनधनाध्यकी देवि माता लक्ष्मी भगवानको पूजा अर्चनागरी मनाईएको छ । जापानको कुत्ताक्यूशुमा रहेको निहोन गो गाकु गाक्कोमा (स्कुलमा) रहेका नेपाली विद्यार्थीले एक कार्यक्रममको आयोजना गरी लक्ष्मीको पूजा अर्चना गरेका हुन् । उक्त विद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफ्नो देशको संस्कृतीलाई विदेशमा चिनाउनको लागी पनी आफुहरुले लक्ष्मी पूजा गरेको बताएका छन् ।लक्ष्मी पूजा कार्यक्रममा उक्त […]

राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

काठमाडौं,कात्तिक,२०- जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । मादकपदार्थको सेवनबाट झै–झगडा, हुल–हुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको उहाँले बताउनुभयो । […]

डा.योगी विकासानन्दद्वारा उत्प्रेरक प्रवचन नेपालगन्जमा

नेपालगन्ज ,कार्तिक,१७- बाँकेको नेपालगन्जमा बागेश्वरी असल शासन क्लबको अायोजनमा डा-योगी विकासानन्दले अाज उत्पेरक प्रवचन नेपालगन्जमा दिनु भएको छ । बागेश्वरी असल शासन क्लब बासको १०९ अौं उत्पेरक कार्यक्रममा अाज डा- योगी विकासानन्दलाई बोलाईएको थियोे । बासका कार्यकारी निर्देशक नमस्कार शाहले उहाँलाई ल्याउन पहिला पनि प्रयास गरिएको र अहिले संयोग भएकोमा खुसी व्यक्त गर्नु भयो । […]

वडादशैको मान्यजनबाट टिका जमरा ग्रहण गर्ने क्रम आजपनी जारी

काठमाडौं,कार्तीक,५- वडादशैंमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी छ ।कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त […]