आज हरितालीका तिज : देशभर भव्य रुपमा मनाईदै

काठमाण्डौं,भदौ,२७- आज हरितालीका तिज ! नेपाली हिन्दुनारीहरुले आज हरितालीका तिज परम्परागत रुपमा देश तथा विदेशशमा एकै साथ  भव्य रुपमा मनाउदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर […]

कर्मचारी संगठनद्वारा तिज मिलन कार्यक्रम

नेपालगन्ज,भाद्र,२५- नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनले हिजो शिक्षण अस्पताल कोहलपुरमा एक कार्यक्रमका बिच तिज मिलन कार्यक्रम गरेको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा-सुरेश कुमार कानोडियाको प्रमुख अातिथ्य, कर्मचारी संगठनका सभापति कुश्माखर बश्यालको अध्यक्षता, कर्मचारी संगठनका पूर्व सभापति अब्दुल हुसेन खान अतिथि , नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका […]

आज गाईजात्रा पर्व

काठमाडौं,भदौ,११- काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने […]

आज रक्षा बन्धन अर्थात् जनै पूर्णिमा पर्व

काठमाडौं,भदौ,१०- आज(आइतबार) जनै पूर्णिमा अर्थात् रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ […]

नेपालगन्जमा ईद धुमधामका साथ मनाउँदै

के-पी-घिमिरे/ नेपालगन्ज,असार,२- मुस्लिम धर्मावलम्बीको चाड ईद-उल-फित्र बाँकेको नेपालगन्जमा पनि अाज धुमधामका साथ मनाईएको छ। नेपालगन्ज बि-पी-चोक स्थित जामा मस्जिदमा हजारौंको सङ्ख्यामा जम्मा भई बिहान ९ बजे सामूहिक नमाज पढी ईद पर्वको खुसियाली साटासाट गरिएको छ । यस पर्वमा खुसियाली साटासाट गर्न नेकपाका बाँके जिल्लाका नेताहरु दामोदरप्रसाद अाचार्य, देबराज भार, रत्न खत्री, पदम प्रसाद धिताल, त्यसै गरी […]

जनकपुरका लागी १०० करोड सहयोग गर्छु : भारतीय प्रधानमन्त्री मोदी

जनकपुरधाम,बैशाख,२८- दुई दिने नेपाल भ्रमणमा जनकपुर पुग्नु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड भारतीय रुपैया सहयोग दिने घोषणा गर्नु भएको छ ।   उहाँले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले […]

नेपाल फेस्टिबल मेला फुकुओकामा जारी

फुकुओका, जापान,बैशाख,१- नेपाल फेस्टिबल फुकुओका २०१८ आजबाट जापानको फुकुओकामा सुरु भएको छ । नेपालका विभिन्न पर्यटन क्षेत्रलाई प्रबन्द्धन र नेपालमा उल्लखिय मात्रामा पर्यटक भित्र्याउने उद्देश्यका साथ फेस्टिबव मेला सुरु भएको हो । मेलामा विभिन्न संस्कृति झल्कने सामाग्रीका स्टलहरु नेपाली रेस्टुरेन्टहरु राखिएका छन् । मेलामा चर्चित गायक संगितकार रामकृष्ण बम मल्ल र जापनीज कलाकार आओई सानोले नेपाली गित “पानको […]

आजबाट नयाँ वर्ष २०७५ साल सुरु

  काठमाडौं, बैशाख,१- नयाँ वर्ष २०७५ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय […]

रामनवमी पर्व मनाइँदै, राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं, चैत ११- आज रामनवमी पर्व । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ ।हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम […]

हर्षोलासपुर्वक मनाइदै होली

इन्द्र कार्की/ महेन्द्रनगर,फाल्गुन,१७- रितु परिर्वतन भईरहेको छ । रितु संगै मौसम पनि परिर्वतन हुनै गएको छ । नयाँ मौसममा नयाँ पालुवाहरु पलाईरहेका छन् । पुराना र नयाँ पाालुवाहरुको रंगले र पहाडी भेगमा फुल्न थालेको लालीगुराँसले हामी वरिपरिको वातावरण नै रंगीन हुन पुगेको छ । रंगीन प्राकृतिक वातारणमा थप सुन्दरता थप्न सामाजिक सद्भाव र रंगहरुको उत्सव […]