नेपालगंज,माघ,२७- श्री माध्यमिक बिद्यालय जोगागाउँमा एक जना शिक्षकले आफ्नो व्यक्तिगत लगानीमा सरस्वती माताको मुर्ति स्थापना गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं.२ मा रहेको सो बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक अतुल कुमार पाठकले आफ्नो व्यक्तिगत लगानीमा मुर्ति स्थापना गर्नुभएको हो ।आइतबार श्रीपञ्चमी (सरस्वती पुजा) को अवसरमा उक्त मुर्तिको स्थापना गरिएको छ । शिक्षक पाठकले […]
संस्कृती,धर्म
माघीको अवसरमा मारवाडी युवा मञ्चद्धारा रक्तदान
बाँके,माघ,२- माघीको अवसरमा मारवाडी युवा मञ्च नेपालगञ्जले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार माघीकै दिन आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । मञ्चका सदस्य सुनिल कुमार सिंघलका अनुसार हिन्दु तथा मुस्लिम दुबै समुदायका व्यक्तिले रक्तदान गरेका छन् । कार्यक्रममा मारवाडी समुदायका महिलाहरुले समेत रक्तदान गरेका छन् । डा. पियुस कनोडियाको संयोजकत्वमा गरिएको कार्यक्रममा […]
आज माघे संक्रान्ति पर्व मनाइँदै
काठमाडौं,माघ,१- आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।त्यसैले यस […]
जापानको फुकुओकामा माघी पर्व धुमधाम संग मनाईयो ( फोटो फिचर )
फुकुओका,जापान,पुष,२९- नेपाल मगर संघ क्युशु जापानले मगर समुदायको महान पर्व माघे संक्रान्ती आज आईतबार मनाएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृतीजोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व धुमधमाका साथ मनाएको हो । मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण […]
मगरहरुको महान पर्व माघे संक्रान्ती फुकुओकाको नान हाउसमा मनाईने
फुकुओका,जापान, पुस,२३- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो । मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर […]
बालाचतुर्दशी पर्व मनाइँदै, शिव मन्दिर परिसरहरुमा सतबिज छरिंदै
काठमाडौं,मंसिर,२०- हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाउँदै छन् ।देशभरका शिव मन्दिर परिसरहरुमा दर्शनार्थीहरुले विहानैदेखि सतबिज छरिरहेका छन् । पशुपति क्षेत्रको श्लेष्मान्तक बनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन पुगेका छन् ।प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका […]
बाँकेको नेपालगंजमा धुमधामका साथ मोहम्मद डे मनाउँदै
नेपालगन्ज,मंसिर,५- ईस्लामिक धर्मका अन्तिम प्रवक्ताका रुपमा मानिने मोहम्मद सल्लल्लाहो अलैह बसल्लम १४४० अौं हिजरी उत्सव नेपालगन्जमा पनि धुमधामका साथ मनाउँदै गरिएको छ । मोहम्मद डे प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्जमा बाजागाजा सहित जुलुस निकाली शहर परिक्रमा गरेर मनाईरहेको छ । कोही पैदल, कोही गाडीमा त कोहीले मोटरसाइकलमा र्याली निकालेका छन् । ईस्लामिक क्यालेन्डर […]
आज “भाईटिका ” लगाईदै ! टिकाको उत्तम साईत ११:५५ बजे
काठमाण्डौ,कार्तीक,२३- यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज “भाइटिका” लगाईदैछ ।आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् । साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार […]
जापानमा लक्ष्मी पूजा गरियो : टिका लगाउदा जापानीज सर र भियतनामी विद्यार्थी मख्खै
कित्ताक्यूशु,जापान,कार्तीक,२१- जापानमा आज धनधनाध्यकी देवि माता लक्ष्मी भगवानको पूजा अर्चनागरी मनाईएको छ । जापानको कुत्ताक्यूशुमा रहेको निहोन गो गाकु गाक्कोमा (स्कुलमा) रहेका नेपाली विद्यार्थीले एक कार्यक्रममको आयोजना गरी लक्ष्मीको पूजा अर्चना गरेका हुन् । उक्त विद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफ्नो देशको संस्कृतीलाई विदेशमा चिनाउनको लागी पनी आफुहरुले लक्ष्मी पूजा गरेको बताएका छन् ।लक्ष्मी पूजा कार्यक्रममा उक्त […]
राति १० बजेपछि देउसी–भैलो खेल्न रोक
काठमाडौं,कात्तिक,२०- जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । मादकपदार्थको सेवनबाट झै–झगडा, हुल–हुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको उहाँले बताउनुभयो । […]






