काठमाडौ,कात्तिक,२०-नेपालीको दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन अर्थात् भाइटीका । आज दिदीबहिनीले आ-आफ्ना दाजुभाईलाई निधारमा सप्तरंगी टीका लगाइदिँदै दीर्घायुको कामना गर्दछन् । भाइटीकामा साइत पर्खनेहरुका लागि बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर आफ्ना दाजुभाई र दिदीबहिनीबीच तिहारको टीका लगाउन साइत नै पर्खन नपर्ने समितिका अध्यक्ष […]
ब्यानर न्यूज
तिहारको चौंथो दिन आज गोरु तिहार मनाईदै
काठमाण्डौं,कार्तिक,१९-तिहारको चौथो दिन आज शुक्रबार गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ।आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ ।गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गोरु तिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।आज गाई, गोरु […]
तिहार पर्व मलाई औधी मन पर्छ, सम्झनामा बाल्यकालको देउसी-भैलो
जापान,कात्तिक,१८-तिहार पर्व मलाई औधी मन पर्छ ! तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । तिहारलाई झिलीमिलीको पर्व अर्थात उज्यालोको पर्व पनि भनिन्छ ! तिहार दशैंको पन्ध्र दिनपछि आउने पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । […]
महाकवि देवकोटाको आज ११३ औँ जन्म जयन्ती
काठमाडौँ,कार्तिक,१८-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना […]
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरिँदै
काठमाडौं,कात्तिक,१८-यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र […]
ओलीको पार्टी एमालेले माधव नेपालको पार्टी समाजवादीलाई महाधिवेशनमा नबोलाउने
काठमाण्डौं,कार्तिक,१७-नेकपा एमालेले आफ्नो १०औं महाविधेशनमा अतिथिका रूपमा नेकपा एकीकृत समाजवादीलाई नबोलाउने भएको छ। महाधिवेशनबारे जानकारी दिन आज बुधबार आयोजित पत्रकार सम्मेलनमा एमालेका सचिव एवंम प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १०औं महाधिवेशनमा अन्य राजनीतिक दललाई निमन्त्रणा गरिने तर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नडाकिने बताउनुभयो । “उहाले भन्नुभयो” एकीकृत समाजवादी पार्टी आफुहरुको पार्टीबाट फुटेर गएको र उक्त […]
चीनबाट आयो कोरोनाविरुद्धको अनुदानको १६ लाख डोज खोप, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण
काठमाडौं,कात्तिक,१७-चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको सिनोफार्म खोपको १६ लाख मात्रा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । बुधबार नेपाल आइपुगेको उक्त खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गर्नुभएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै कोरोना विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने चिनियाँ घोषणा अनुरुप उक्त खोप नेपाल आएको हो […]
आज काग र कुकुर तिहार मनाइँदै
काठमाडौं,कार्तिक,१६-यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार । यस वर्ष काग र कुकुर तिहार एकैदिन पूजा गरि मनाइँदैछ । हिजो बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने आजदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जनाएकाे छ । आज बिहान कागलाई निमन्त्रणा गरेर मिठा मिठा खानेकुरा दिएर काग तिहार मनाइँदैछ । कागलाई यमदूतका रुपमा पूजा गर्ने गरिन्छ […]
मेरो लक्ष्य एसिया कप छनोट गराउनु हो: मुख्य प्रशिक्षक अल्मुताईरी
काठमाडौं,कार्तिक,१६-नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी आफ्नो लक्ष्य एसिया कप छनोट रहेको बताउनु भएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अल्मुताइरीले तीन वर्षे लक्ष्य र योजनाहरु सार्वजनिक गर्ने क्रममा एसिया कपमा छनोट हुनु आफ्नो लक्ष्य रहेको बताउनुभयो । तीन चरणको लक्ष्य राखेको बताउँदै उहाँले पहिलो चरणमा २०२७ को एसिया कपमा छनोट हुने लक्ष्य […]
पछिल्लो २४ घण्टामा थपिए ४६९ संक्रमित, ११ जनाको मृत्यु
काठमाडौं,कात्तिक,१६-पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।त्यस्तै, गत २४ घण्टामा ५ सय […]







