टोकियोमा चलिरहेको रेलमा चक्कु प्रहार गर्ने एक व्यक्ती पक्राउ

जापान,कार्तिक,१४-जापानको टोकियोको स्थित पश्चिमी सहर चोफुमा चलिरहेको रेलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कम्तीमा ६ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ । घटना राति करिब ८ बजेतिर भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार आइतबार ट्रेन कोकुरियो स्टेशन नजिकै केयो रेलवे लाइन मा चलिरहेको […]

एएफसी यू-२३ छनोट: आज नेपाल र लेबनान भिड्ने

काठमाडौं,कार्तिक,१४-ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ । नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, लेबनानविरुद्ध मैदान […]

विमानस्थलमा तडकभडक नगरी विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री

काठमाडौं,कार्तिक,१३-कुनै पनि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलमा निकै तडकभडक हुन्छ । सुरक्षा व्यवस्थामा कडाई गरिन्छ । नागरिकलाई आवतजावतमा रोक लगाइएको हुन्छ । विमानस्थलमा औपचारिक कार्यक्रम गर्दै सेनाको टुकुडीले सलामी दिन्छ । र प्रधानमन्त्रीले अतिविशिष्ट कक्षको प्रयोग गर्छन् । यो नेपालमा अहिलेसम्म चलेको परम्परा हो । तर शुक्रबार नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको दृश्य भने […]

थपिए ५४९ जना कोरोना संक्रमित, ५६९ जना संक्रमणमुक्त

काठमाडौं,कार्तिक,१२-नेपालमा विगत २४ घण्टामा ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ७ हजार १४५ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ४९० जना र २ हजार ६०१ ओटा नमूनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा कोरोना संक्रमणबाट थप छ जनाको […]

कांग्रेसको महाधिवेशन तिन दिन अघि सर्यो,मंसिर २४ देखि २६ सम्म

काठमाण्डौं,कार्तिक,१२-नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । निर्वाचन समितिले […]

मुख्यमन्त्री पाण्डेद्वारा शपथ, तीन मन्त्री नियुक्त

काठमाडौं,कार्तिक,११-वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उहाँले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिनुभएको हो । मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको छ । उहाँले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई […]

थपिए ५९१ जना कोरोना संक्रमित, ६६४ जना संक्रमणमुक्त

काठमाडौं,कार्तिक,११-नेपालमा विगत २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार सो अवधिमा ८ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सो अवधिमा […]

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

काठमाडौं,कार्तिक,११-सरकारले तीन भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूतमा सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुनुहुन्थ्यो भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका […]

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं,कार्तिक,११-सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन बिहीबार मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।   मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । भदौ २३ गतेबाट सुरु भएको संसदको चालु अधिवेशन प्रमुख […]

एएफसी यू-२३ आज नेपाल र ताजिकिस्तान भिड्ने

काठमाडौं,कार्तिक,११-एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ ।नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । किनकि नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरिसकेको छ । छनोटको समूह […]