बझाङ,असार,२०-बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्।जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् । गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिनुभयो।बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली पठाईएको जानकारी दिनुभयो । पानी […]
ब्यानर न्यूज
प्रधानमन्त्री ओली र प्रचण्डबीच आज निर्णायक वार्ता हुने
काठमाडौं,असार,२०-सत्तारुढ नेकपामा चुलिएको विवाद मिलाउँन आज (शनीबार) पनि दुई अध्यक्षबीच छलफल हुँदैछ। स्थायी समितिको बैकठ बस्नुअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग निर्णायक र अन्तिम वार्ताका लागि पुष्पकमल दाहाल प्रचण्ड केहीबेरमा बालुवाटार जाँदैछन्। वार्तामा को-को बस्छन् प्रष्ट भइसकेको छैन। तर, आज ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने नेकपा स्रोतले जनाएको छ। चालु स्थायी समिति बैठकमा सहभागी […]
सामाजिक दूरी कायम नगर्दा काँग्रेस सभापति देउवाले झपारे कार्यकर्तालाई
काठमाडौं,असार,१९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक दुरी कायम नगरी कार्यक्रम आयोजना गरिएको भन्दै कार्यकर्तामाथि आक्रोश व्यक्त गर्नुभएको छ ।उहाॅंले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काउनु भएको हो । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा साढे २ मिनेट सम्बोधन गर्दै देउवाले नेताहरुलाई थार्काउनु भएको […]
चीनसँग झडप भएको लद्दाखमा मोदी अचानक पुगे
काठमाडौं,असार,१९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुग्नु भएको छ। उहाॅ आज (शुक्रबार) बिहानै गत जुन १५ राति चिनियाँ सेनासँग झडप हुँदा आफ्ना २० सैनिक मारिएको सीमा क्षेत्र लद्दाखको राजधानी लेह पुग्नु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ त्यस हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्ने कार्यक्रम छ। भारतको आधिकारिक समाचार प्रसारक ‘प्रसार भारती’ले ट्विट […]
सुदूरपश्चिममा एकैदिन ३४६ जना कोरोना संक्रमित थपिए
कैलाली,असार,१८-सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन अहिले सम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन् ।प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । कैलालीका १८२, डोटीका ५८, बझाङका ३५, कञ्चनपुरका ३६ र अछामका ३१ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ जना पुगेको छ । सातजनाको मृत्यु […]
नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण, एकैदिन ६६४ जना निको भए
काठमाडौं,असार,१८-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो । श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका शिशुको बुधबार मृत्यु भएको थियो ।ती शिशुमा जन्मजात नै श्वासनलीमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर […]
बजेट अधिवेशन अन्त्य गरिनु दुःखद भएको कांग्रेसको ठहर
काठमाडौं,असार,१८-नेपाली कांग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया लाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरुबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ। बिहीबार विज्ञप्ति प्रकाशित गरी कांग्रेसले यसबारेमा […]
संघीय संसदको बजेट अधिवेशन अन्त्य
काठमाडौं,असार,१८-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना उहाँले संघीय संसदलाई पठाउनुभएको छ । यसअघि बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गरेको थियो । मन्त्रिपरिषदले संसद बैठक अन्त्यको निर्णय गर्नुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपति […]
नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो
काठमाडौं,असार,१७-नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो । आज संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन्।यो सँगै नेपालमा कुल संक्रमितको संख्या १४ […]
नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन
काठमाडौं,असार,१७-नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।उहाॅंको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिनुभयो । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी […]






